668 views 0 secs 0 comments

आजको बिदेशी मुद्राको विनिमयदर …

In विश्व
३० मंसिर २०७६, सोमबार १३:३७

नेपाल राष्ट्र बैंकले सोमबार (मंसिर ३०) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ०० पैसा र बिक्रीदर ११३ रुपैयाँ  ६० पैसा रहेको छ । 
यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२६ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५० रुपैयाँ ५९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३९ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३३ पैसा र बिक्रीदर २७ रुपैयाँ ४८ पैसा रहेको छ।  
यता, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०४ पैसा रहेको छ । 
र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा रहेको छ ।