देश, भूकम्प
१८ कार्तिक २०८०, शनिबार ०४:००
9 views 0 secs 0

भूकम्प पिडितको अवस्था बुज्न प्रधानमन्त्रि जाजरकोटमा

१८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ” प्रचण्ड ”  भूकम्प प्रभावितहरुको अवस्था बुझ्न जाजरकोट पुगेका छन् । उनी आज बिहान नेपाली सेनाको मेडिकल टिमसहित हेलिकोप्टरबाट जाजरकोट पुगेका हुन् । आज राति ११ बजेर ४७ मिनेट जाादा भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको छ । यसैगरी रुकुम पश्चिममा ३६ […]

देश, समाज
१८ कार्तिक २०८०, शनिबार ०२:४९
21 views 0 secs 0

रूकम पश्चिममा जहाज तयारी अवस्थामा राख्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल एयरलाइन्सका जहाजलाई चौरजहारी विमानस्थलमा तयारी अवस्थामा रहन निर्देनशन दिएका छन्। प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार नेपाल एयरलाइन्सलाई भुकम्पप्रभावित क्षेत्रहरूमा तयारी अवस्थामा रहन प्रधानमन्त्रीले निर्देशन दिएका हुन्। भूकम्पमा गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि अन्यत्र लैजानका लागि नेपाल एयरलाइन्सको विमान चौरजहारी विमानस्थलमा तयारी अवस्थामा राख्नका लागि प्रधानमन्त्रीले त्यस्तो निर्देशन दिएको […]

देश, समाज
१८ कार्तिक २०८०, शनिबार ०२:०३
15 views 0 secs 0

रुकुमको आठविसकोटमा भुकम्पले एकैघरका ६ जनाको मृत्यु

१८ कार्तिक ,काठमाण्डौ । कर्णाली प्रदेशको जाजरकोट आसपास केन्द्रविन्दु भएर शुक्रबार भुकम्प जाँदा केही मानवीय र भौतिक क्षति भएका विवरणहरु आउनथालेका छन् । रुकुमको आठविसकोटमा एकैघरका ६ जना सहित १० जनाको ज्यान गएको प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईलेजानकारी दिएका छन् । त्यसैगरी सानीभेरी २ को पाखापानीमा २ जनाको मृत्यु भएको वडाअध्यक्ष मनोज बीसीले बताए।

देश, समाज, स्वास्थ्य/जीवनशैली
१८ कार्तिक २०८०, शनिबार ०१:४६
13 views 0 secs 0

भूकम्पमा परि ज्यान गुमाउनेको संख्या १२३ पुग्यो

१८ कार्तिक , काठमाण्डौं । जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरी १ सय २३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ८७ जनाको मृत्यु भएको पुष्टि भएको छ । पछिल्लो विवरण अनुसार भूकम्पमा परीजाजरकोटमा मात्र ८७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोस रोकाले बताए । […]

देश, सूचना-प्रबिधि
१७ कार्तिक २०८०, शुक्रबार ०७:४१
15 views 0 secs 0

चाँदीको मूल्य घट्यो भने सुनको मूल्य बढ्यो

१७ कात्तिक, काठमाडौं । शुक्रबार चादीको मूल्य घटेको र सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ भने सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।

देश, समाज
१६ कार्तिक २०८०, बिहीबार १०:१२
13 views 0 secs 0

खुँडा प्रहार गर्ने रिगललाई जन्मकैदको सजाय

१६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने निर्णय बदर गरेकोछ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमाराष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो । नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २८ असार २०७२ मा चेतन […]

देश, सूचना-प्रबिधि
१३ कार्तिक २०८०, सोमबार ११:३७
13 views 0 secs 0

गुल्मीमा एक फरार प्रतिवादी पक्राउ

१३ कार्तिक, काठमाडौँ । गुल्मीमा एक फरार प्रतिवादीलाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीकाे सहजीकरणमा सन्धिखर्कबाट गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ७ का सुजन भन्ने ओमबहादुर नेपालीलाई पक्राउ गरिएको हो। उनलाई गुल्मी जिल्ला अदालतबाट किर्ते सम्बन्धी कसूर र नागरिकता सम्बन्धी कसूर मुद्दामा १८ पुुस २०७९ मा दुई बर्ष कैद र पन्ध्र हजार पाच सय […]

देश, समाज
१३ कार्तिक २०८०, सोमबार ०८:५८
21 views 0 secs 0

बारामा बोर्डिङ स्कुलका प्रिन्सिपलमाथि गोली प्रहार

कार्तिक १३ ,काठमाण्डौ । बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल गुड्‍डु भनिने रुपेश सर्राफमाथि सोमबार दिउँसोकरिब १ बजे अज्ञात समूहले गोली प्रहार गरेको छ । कलैया उपमहानगरको मुख्यबजारमै उनीलाई मोटर साइकलमा आएका दुई जना अज्ञात व्यक्तिले तीन राउण्ड गोली हानेका थिए ।गोली लागेर घाइते भएका सर्राफलाई कलैया प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि […]

खेलकुद, देश, विश्व
१३ कार्तिक २०८०, सोमबार ०७:१६
44 views 0 secs 0

टी-२० विश्वकप खेल हेर्न १० हजार सम्मको टिकट

१३ कात्तिक, काठमाडौं । टी-२० विश्वकप एसिया क्षेत्रको खेल हेर्ने टिकटको मूल्य १० हजार राखिएको छ । नेपाल क्रिकेट संघ (क्यान) को पार्टनरको रुपमा रहेको आइएमई पेबाट दर्शकले टिकट काट्न सक्नेछन् । भीआईपीतर्फ बस्ने दर्शकका लागि खाना र खाजाको समेत व्यवस्था हुनेछ । सामान्य तर्फको टिकटको मूल्य भने २ सय रहेको छ ।

देश, विश्व
१३ कार्तिक २०८०, सोमबार ०३:१६
21 views 0 secs 0

यूएन महासचिव सगरमाथा क्षेत्रको अवलोकन गर्दै पोखरा जाने

१३ कात्तिक, काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घ (यूएन)का महासचिव एन्टोनियो गुटेरेस आज सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्दै दिउँसो पोखरा जाने भएका छन् । मौसम अनुकूलताअनुसार उनी बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सगरमाथा क्षेत्रमा जाने र त्यहाँ जलवायु परिवर्तनले दैनिक जीवनमा असर पारेका विषयमा स्थानीय बासिन्दासँग कुराकानी गर्ने जनाइएको छ ।