देश, समाज
२३ कार्तिक २०८०, बिहीबार १९:०२
110 views 13 secs 0

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक, काठमाडौँ। अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको नर्भिकका सीईओ अजय मिश्रले जानकारी दिए । ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा […]

देश, समाज
२३ कार्तिक २०८०, बिहीबार १२:४५
63 views 0 secs 0

झापामा भिनाजुको हत्या गरेको आरोपमा एक जना पक्राउ

२३ कार्तिक,काठमाडौँ। झापामा भिनाजुको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। बुद्धशान्ति गाउँपालिका-५ बस्ने ४५ वर्षीय धनबहादुर कटुवालको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। उनको हत्या आरोपमा प्रहरीले सोही ठाउँका ३५ वर्षीय रोशन अधिकारीलाई पक्राउ गरेको हो। बुधबार राति सवा ११ बजे भिनाजु धनबहादुर र सालो रोशनबीच विवाद भएको […]

देश, राजनीति, समाज
२३ कार्तिक २०८०, बिहीबार १०:३०
84 views 0 secs 0

रेशम चौधरी विरूद्धको मुद्दामा आज सुनुवाइ हुँदै

२३ कार्तिक, काठमाडौँ। रेशम चौधरी विरूद्धको मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ। राष्ट्रपतिबाट कैद मिनाहा भएपछि गत जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका चौधरीविरूद्ध परेको रिटमा ५ महिनापछि दोस्रो सुनुवाइ हुन लागेको हो। ०७२ भदौमा २ वर्षीय बालक र ७ जना प्रहरीको मृत्यु हुनेगरी भएको टीकापुर घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए। ०७५ […]

देश, समाज
२२ कार्तिक २०८०, बुधबार १४:५४
80 views 0 secs 0

पाल्पामा टिपर दुर्घटना, १ जनाको मृत्यु

२२ कार्तिक, काठमाडौँ। पाल्पामा टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बुधबार भएको सो दुर्घटनामा परेर ३ जना घाइते भएका छन् । पाल्पाको  निस्दि गाउँपालिका ७ स्थित ज्यामिरे अरुणखोला भित्री कच्ची सडकमा चुनढुङ्गा लिएर आएको लु २ ख ५२९ नम्बरको टिपर ब्रेक फेल भई दुर्घटना हुँदा पाल्पाको पूर्वखोला गाउँपालिका २ बस्ने १९ वर्षकी […]

देश, समाज
२२ कार्तिक २०८०, बुधबार १४:३६
71 views 1 sec 0

बलात्कार आरोपमा गुल्मी ईस्मा बस्ने २६ वर्षीय जिज्ञाश दाहाल पक्राउ

२२ कार्तिक, काठमाडौँ। पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। गुल्मी ईस्मा गाउँपालिका-६ बस्ने २६ वर्षीय जिज्ञाश दाहाल पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएका टोलीले मंगलबार साँझ पक्राउ गरेको हो। तानसेन नगरपालिका-८ तल्लो डुम्रे बस्दै आएकी किशोरीमाथि दाहालले बलात्कार गरेको उजुरी थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ […]

देश, विश्व
२२ कार्तिक २०८०, बुधबार १२:३८
62 views 0 secs 0

चीनले बुझायो ३० करोडको राहत सामग्री

२२ कार्तिक , काठमाण्डौ । चिनिया राजदुत छन् सङले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जाजरकोट र पश्चिम रूकुमका भूकम्प पीडितका लागि राहतसामग्री हस्तान्तरण गरेका छन्।  चीन सरकारले पठाएको राहत सामग्री बुधबार बिहान पोखरा विमानस्थलमा राजदूत सङले उपप्रधानमन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेकाहुन्।  विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत झन्डै ३० करोड मुल्य बराबरको सामग्री ल्याइएको थियो। उक्त सामग्री बुझेपछि उपप्रधानमन्त्री […]

देश, समाज, स्वास्थ्य/जीवनशैली
२२ कार्तिक २०८०, बुधबार ११:५२
60 views 1 sec 0

कठै, यक्लो बनायो भूकम्पले प्रेमकलीलाई

२२ कार्तिक, काठमाडौँ। भूकम्पको विनासले उजाड बनेकी प्रेमकली आइतबार जाजरकोटको नलगाड नगरपालिका-१ स्थित भेरी नदीको किनारमा भेला भएका थीए। सुक्रबार राति ११बजेर ४७ मिनेटमा गयको भूकम्पले ज्यान गुमाएकाहरुलाई बिदाई गर्न यो सभा भेला भएको थियो। दाहसंस्कारका लागि ल्याइएका ५५ वर्षीय हिरे कमिको परिवार पनि रहेको थियो। दुर्भाग्यवश ,हिरे कामी, उनकी श्रीमती र १२ र १४ […]

देश, विश्व, स्वास्थ्य/जीवनशैली
२२ कार्तिक २०८०, बुधबार १०:४२
68 views 0 secs 0

राहत लिएका चिनियाँ सेनाका दुइ जहाज पोखरामा

२२ कार्तिक, काठमाडौँ। भूकम्पपीडितलाई राहत लिएर चिनियाँ जनमुक्ति सेनाका दुई जहाज पोखरा विमानस्थल ओर्लिएका छन् । जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि १ लाख ७९ हजार किलो राहत सामग्री बोकेर वाई-२० जहाज पोखरा आइपुगेका हुन् । चीनको छेङ्दुबाट आएका ती जहाज बिहान ९:३० र ९:४० मा अवतरण गरेका हुन् । ती जहाजका सामग्री पोखरामा झारेपछि नेपाली सेनाको स्काइ […]

देश, बिचार, समाज
२२ कार्तिक २०८०, बुधबार ०९:४६
81 views 0 secs 0

माण्डु हाइड्रोपावरको नाफा तीन महिनामा १२ करोड ७२ लाख

२२ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा माण्डु हाइड्रोपावरले १२ करोड ७२ लाख खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा नाफा १३.३ प्रतिशत बढेको हो । कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेको छ भने मर्मत संभार खर्च घटेको छ, जसले गर्दा नाफामा टेवा […]