12 views 13 secs 0 comments

अभिनेत्री दिपाशा बीसीको निधन

In देश, समाज
२३ कार्तिक २०८०, बिहीबार १९:०२

२३ कार्तिक, काठमाडौँ।

अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको नर्भिकका सीईओ अजय मिश्रले जानकारी दिए ।

‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् । उनको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो ।

Nevertheless, it is important to speak with a healthcare specialist before using progesterone lotion to identify the proper dose and also cardiform recenze timing for specific requirements.