दुर्घटना, मृत्यु
४ मंसिर २०८०, सोमबार १५:०३
60 views 0 secs 0

कञ्चनपुरमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

४ मंसिर, काठमाडौँ। कञ्चनपुरमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् । सोमबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तरगत भासीमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिदा भीमदत्त नगरपालिका–९ बस्ने ४८ वर्षीय तारासिंह कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनले चलाएको सुपप्र ०२००४१ प २७०० नम्बरको स्कुटरलाई म २ प ७४५६ नम्बरको मोटरसाइकलले […]

दुर्घटना, मृत्यु
४ मंसिर २०८०, सोमबार १४:१२
48 views 1 sec 0

चौरजहारी जिप दुर्घटनाका घाइतेमध्ये एक जनाको मृत्यु

४ मंसिर, काठमाडौँ। रूकुम पश्चिमको चौरजहारी नगरपालिका-८ गोइरीजिउलामा आज बिहान भएको जिप दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) विष्णुप्रसाद श्रेष्ठका अनुसार दुर्घटनामा घाइते भएका चौरजहारी नगरपालिका-१३ का ४५ वर्षीय मस्तबहादुर वलीको मृत्यु भएको हो। उनको चौरजहारीस्थित मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको […]

दुर्घटना, मृत्यु
४ मंसिर २०८०, सोमबार १३:४७
41 views 0 secs 0

रुपन्देहीमा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु

४ मंसिर, काठमाडौँ। रुपन्देहीको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलका भैरहवा सडक खण्डकको तिलोत्तमाको मणिग्राम  लु ४९ प २२३० नम्बरको मोटरसाइकललाई ना ६ ख ८१६१ ट्रकले  ठक्कर दिँदा  दुई जनाको मृत्यु भएको प्रहरीले  जनाएको छ । घटनामा परी रुपन्देहीका व्यवसायी माधवलाल देवकोटाको मृत्यु भएको छ । उनीसँगै मोटरसाइकलमा सवार […]

दुर्घटना
४ मंसिर २०८०, सोमबार १३:११
39 views 0 secs 0

फिल्म निर्माता तथा अभिनेता किरण नेपाली कार दुर्घटनामा घाइते

४ मंसिर, काठमाडौँ। फिल्म निर्माता तथा अभिनेता किरण नेपाली कार दुर्घटनामा घाइते भएका छन् । उनी चढेको कार सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ चौकीधारमा आइतबार बेलुका दुर्घटना भएको छ । उनी चढेको कार सडकबाट ५० मिटर तल खसेको थियो । दुर्घटनामा किरणको मेरुदण्डमा गम्भीर चोट लागेको छ । उनको अहिले काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ […]

दुर्घटना
३ मंसिर २०८०, आईतवार १८:०८
39 views 0 secs 0

इलाममा ४० जना यात्रु सवार बस दुर्घटना

३ मंसिर, काठमाडौँ। इलामको रोङ गाउँपालिकाको किटानी भन्ने स्थानमा ४० जना यात्रु सवार बस दुर्घटना भएको छ ।  सो दुर्घटनामा १ बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । इलामका प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाले अन्दाजी ९–१० वर्षको बच्चाको मृत्यु भएको बताए । धनुषाको धारापानीबाट इलाम घुम्न आएको टोली दुर्घटनामा परेको। होबाँकी २७ जनाको उद्धार भइसकेको छ […]

दुर्घटना, समाज
३ मंसिर २०८०, आईतवार १६:२७
31 views 0 secs 0

हेटौंडामा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

३ मंसिर, काठमाडौँ। मकवानपुरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। आइतबार पौने २ बजे हेटौंडा उपमहानगरपालिका-६ शान्तिटोलस्थित कान्ती लोकपथ सडकखण्डमा ट्रकले ठक्‍कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो। ना ७ ख १८१६ नम्बरको सिमेन्ट लोड गरेको ट्रकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश ठकुरीले जानकारी दिए। ठक्करबाट स्थानीय ३८ वर्षीया महिला […]

दुर्घटना, देश, समाज
१ मंसिर २०८०, शुक्रबार १५:०३
33 views 0 secs 0

बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु

१ मंसिर, काठमाडौँ। बागलुङमा भुइँमा लत्रिएको बिजुलीको तार कुल्चिँदा एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भाजवीर नेपालीको आज ज्यान गएको हो । गाउँबाट ढुवाखोर बजारतर्फ जाने क्रममा निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको भुइँमा लत्रिएको तार कुल्चिँदा नेपालीलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक […]

दुर्घटना
१ मंसिर २०८०, शुक्रबार ०८:३३
56 views 0 secs 0

रुपन्देहीमा बस दुर्घटना, २० जना घाइते

१ मंसिर, काठमाडौं । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ८ भलुही भन्ने स्थानमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर र ५ जनाको अवस्था मध्यम छ । घाइतेहरुको उपचार देवदह मेडिकल कलेजमा भइरहेको छ । दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीको […]

दुर्घटना, देश, समाज
३० कार्तिक २०८०, बिहीबार १०:४०
43 views 0 secs 0

बाईक र भैंसी ठोक्किंदा एक युवकको मृत्यु

३० कात्तिक, काठमाडौँ । झापामा भैँसीसित मोटरसाइकल ठोक्किंदा एक जनाको युवको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । झापाको कमल गाउँपालिका–३ सहिदगेट नजिक को२१प ७७ नम्बरको मोटरसाइकल बुधबार भैंसीसँग ठोक्किएको हो । उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका-४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ । तीव्रगतीका कारण मोटरसाइकल अनियन्त्रित […]

दुर्घटना, देश, मृत्यु, समाज
३० कार्तिक २०८०, बिहीबार ०८:२३
36 views 0 secs 0

धरानमा टेम्पो अनियन्त्रित हुदा १ को मृत्यु २ घाईते

३० कत्तिक, काठमाडौँ । धरान उपमहानगरपालिका–६ मालपोत चोकमा गए राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन्। मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–५ का ३४ वर्षीय पदमबहादुर लिम्बू रहेको प्रहरी नायब उपरीक्षक नवीनकृण भण्डारीले जानकारी दिए। दुर्घटनामा सोही ठाउँका २३ वर्षीया जेनिशा मगर, ४५ वर्षीया अञ्जना मगर र २४ वर्षीया रविना […]