खेलकुद
२८ श्रावण २०७६, मंगलवार १७:५५
545 views 0 secs 0

क्रिकेटर सन्दिपले अमेरिकाको भिसा पाए…

नेपाली क्रिकेटर सन्दिप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । आज बिहान भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले अपरान्ह उनलाई भिसा दिएको हो । सुरुमा भिसा दिन अस्वीकार गरेको दूतावासले दिउँसो फेरि उनलाई बोलाएको थियो । सन्दिपले क्यारेबियन प्रिमियर लिग खेल्नको लागि जान भिसा मागेका थिए । सन्दिपले ट्वीटरबाटै भिसा पाएको जानकारी दिएका छन् ।

खेलकुद
२७ श्रावण २०७६, सोमबार १७:०२
690 views 0 secs 0

सोमपाल आबद्ध विनिपेगलाई ग्लोबल टी-२० क्रिकेटको उपाधि जिते…

नेपाली क्रिकेटर सोमपाल कामी आबद्ध विनिपेग हवक्सले ग्लोबल टी-२० क्यानाडा क्रिकेटको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा विनिपेगले भ्यानकुभर नाइट्सलाई सुपर ओभरमा पराजित गर्दै उपाधि जितेको हो । १९३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भ्यानकुभरले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १९२ रन नै बनाएपछि खेल सुपरओभरमा धकेलिएको थियो । सुपर ओभरमा विनिपेगले […]

खेलकुद
२५ श्रावण २०७६, शनिबार १८:०२
808 views 0 secs 0

पहिलो खेल खेलिरहेका सन्दीप, पहिलो सफलाता पाए…

क्यानडामा जारी ग्लोवल टि ट्वान्टी प्रतियोगितामा शनिबार पहिलो खेल खेलिरहेका सन्दीप लामिछानले पहिलो सफलाता पाएका छन्। आफ्नो टोरन्टोका तर्फबाट ब्राम्पटन वुल्भविरुद्ध खेलिरहेका सन्दीपले पहिलो ओभरमा २४ रन लुटाए पनि दोस्रो ओभरमा भने घातक बलिंग गरेका छन्। उनले आफ्नो दोस्रो ओभरमा न्यूजील्याण्डका खतरनाक ब्याट्सम्यान कोलिन मुनरोलाई न्यूजिल्याडकै खेलाडी मिचेल म्याक्लिघनको हातबाट क्याच आउट गराएका हुन् । […]

खेलकुद
२५ श्रावण २०७६, शनिबार ०८:४६
604 views 1 sec 0

नर्विचलाई ४-१ गोल अन्तरले पराजित…

भरपुलले इंग्लिस पि्रमियर लिगको सिजनको पहिलो खेलमा शानदार प्रदर्शन गरेको छ । गएराति भएको खेलमा नर्विचलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । एन्फिल्डमा भएको खेलको सातौं मिनेटमा नर्विचका कप्तान ग्रान्ट हान्लीले आत्मघाती गोल गर्न पुगे ।१९ औं मिनेटमा मोहम्मद सला र २८ औं मिनेटमा भर्जिल भान डाइकले गोल गरे । खेलको ४२ औं मिनेटमा […]

खेलकुद
२४ श्रावण २०७६, शुक्रबार १८:३७
873 views 0 secs 0

नेपाली राष्ट्रिय भलिबल टिमले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने…

नेपाली राष्ट्रिय भलिबल टिमले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ। एभीसी एसियन सिनियर मेन्स भलिबलको तयारीमा रहेका टिम नेपाल र अफगानिस्तानले प्रतियोगिता अगाडी नै २ मैत्रीपूर्ण खेल खेल्ने भएका छन्। नेपाल भलिबल संघका अनुसार खेल साउन २९ र ३० गते हुने छ। एभीसी एसियन सिनियर मेन्स भलिबल भदौ २ गतेदेखि ७ गतेसम्म चल्ने छ जसमा नेपालसहित […]

खेलकुद
२३ श्रावण २०७६, बिहीबार १७:०३
645 views 3 secs 0

क्यानडा लिग खेलिरहेका खेलाडीले तोकिएको पारिश्रमिक नपाएपछि आन्दोलन …

ग्लोबल टी-२० क्यानडा लिग खेलिरहेका खेलाडीले तोकिएको पारिश्रमिक नपाएपछि आन्दोलन नै गर्न परेको छ। जसका कारण लिगको दोस्रो चरणअन्तर्गत बुधबार टोरन्टो नेसनल्स र मोन्टेरियल टाइगर्सबीचको खेल २ घन्टा ढिलो गरी सुरू भएको थियो। आन्दोलनमा रहेका दुवै टिमका खेलाडी मैदान जानका लागि बसमा चढ्न अस्वीकार गरेका थिए। खेलाडीले होटलमै बसेर तलब नदिएको भनेर विरोध जनाएका थिए। […]

खेलकुद
२३ श्रावण २०७६, बिहीबार १६:०५
563 views 0 secs 0

कोन्सेलोले २०२५ सम्मको सम्झौता, ड्यानिलो युभेन्टस गए…

प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटीले पोर्चुगिज राइट ब्याक जुआओ कोन्सेलोलाई भित्र्याएको छ । म्यानचेष्टर सिटीले उनलाई ६० मिलियन पाउण्डमा भित्र्याएको हो । यससँगै सिटीका फुलब्याक डानिलो भने ३४.१ मिलियनमा सिरी ए च्याम्पियनतर्फ लागेका छन् । कोन्सेलोले २०२५ सम्मको सम्झौता गरेका छन् । उनी सिटीमा आनुबन्ध भएका सिजनका तेस्रो खेलाडी हुन् । यसअघि एन्जेलिनो र रोड्री […]

खेलकुद
२३ श्रावण २०७६, बिहीबार १०:२१
608 views 0 secs 0

टोरोन्टोले अब प्लेअफको इलिमिनेटरमा विनिपेग होक्ससँग खेल्ने…

नेपालका युवा स्टार क्रिकेटर सन्दीप लामिछाने आबद्ध टिम टोरन्टो नेसनल्स ग्लोबल टी–२० क्रिकेटको प्लेअफमा पुगेको छ ।क्यानाडामा जारी प्रतियोगिताअन्तर्गत बुधबार राति भएको अन्तिम खेलमा मोन्टरियल टाइगर्सलाई ३५ रनले पराजित गर्दै टोरोन्टो प्लेअफमा प्रवेश गरेको हो । १९० रनको लक्ष्य पछ्याउदै ब्याटिङ गरेको मोन्टरियल टाइगर्सले १९.३ ओभरमा सबै विकेटको क्षतिमा १५४ रन मात्रै बनाएपछि टोरोन्टोले जित […]

खेलकुद
२१ श्रावण २०७६, मंगलवार १७:३९
1008 views 2 secs 0

ओमान टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्ने पक्का…

नेपालले ओमान क्रिकेट संघको आयोजनामा हुने टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्ने लगभग पक्का जस्तै भएको छ । ओमानले टी-२० विश्वकपको ग्लोबल छनोटलाई मध्यनजर गर्दै पाँच देशको सहभागितामा यहि अक्टोबरमा टी-२० अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्दैछ । यो सिरिजमा नेपालले पनि भाग लिन लागेको नेपाली क्रिकेट टिमका म्यानेजर रमन शिवाकोटीले जानकारी दिए । विश्वकपको ग्लोबल छनोटमा पुग्ने […]

खेलकुद
१५ श्रावण २०७६, बुधबार १७:१३
641 views 0 secs 0

भारतका क्रिकेटर पृथ्वी शा आठ महिनाका लागि निलम्बनमा…

भारतका क्रिकेटर पृथ्वी शा आठ महिनाका लागि निलम्बनमा परेका छन् ।भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का अनुसार, शाले अनजानमा प्रतिबन्धित पदार्थ सेवन गरेका थिए, जुन सामान्य कफ सिरपमा पनि पाइन्छ । बोर्डले भनेको छ, ‘शाले २२ फेब्रअरी २०१९ मा इन्दौरमा सैयद मुस्ताक अली ट्रफीको एक खेलका क्रममा एन्टी डोपिङ जाँचका लागि पिसाबको नमूना दिएका थिए । […]