नेपाली राष्ट्रिय भलिबल टिमले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने…

In खेलकुद
२४ श्रावण २०७६, शुक्रबार १८:३७

नेपाली राष्ट्रिय भलिबल टिमले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ। एभीसी एसियन सिनियर मेन्स भलिबलको तयारीमा रहेका टिम नेपाल अफगानिस्तानले प्रतियोगिता अगाडी नै मैत्रीपूर्ण खेल खेल्ने भएका छन्। नेपाल भलिबल संघका अनुसार खेल साउन २९ ३० गते हुने छ। एभीसी एसियन सिनियर मेन्स भलिबल भदौ गतेदेखि गतेसम्म चल्ने जसमा नेपालसहित तुर्किमेनिस्तान, अफगानिस्तान, बंगलादेश, किर्गिस्तान, माल्दिभ्स उज्वेकिस्तान सहभागी हुने छन्।