खेलकुद
२२ मंसिर २०७५, शनिबार ०७:४८
723 views 0 secs 0

आजबाट इपिल, अद्घाटन खेलमा विराटनगर र ललितपुर भिड्दै

काठमाडौं – विराटनगर वारियर्सले शनिबार ललितपुर प्याट्रियोटस्विरुद्धको खेल्दै एभरेष्ट प्रिमियर लिग(इपिएल) २०१८ को उपाधि रक्षा अभियान थाल्नेछ। प्रतियोगितामा अघिल्लो संस्करणकै टिम काठमाडौं किङ्स–११, ललितपुर प्याट्रियोट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडियटर्स, चितवन टाइगर्स र पोखरा राइनोजको सहभागिता रहनेछ। विराटनगरले भैरहवालाई पराजित गर्दै गत संस्करणको उपाधि जितको थियो। राष्ट्रिय टोलीका कप्तानसमेत रहेका पारस खड्का कप्तानीमा रहेको विराटनगरले अपराजित […]

खेलकुद
२१ मंसिर २०७५, शुक्रबार १५:४१
656 views 0 secs 0

मिलीलाको पोष्टमा रियलको आधा दर्जन गोल

काठमाडौं – रियल मड्रिड कोपा डेल रे फुटबलको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ। रियलको घरेलु मैदानमा बिहीबार राति भएको खेलमा दोस्रो डिभिजनको क्लब मिलीलालाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै रियलले अन्तिम १६ मा स्थान बनायो। पहिलो लेगमा मिलीलामाथि ४–० को जित निकालेको रियल समग्रमा १०–१ ले विजयी बन्दै अघिल्लो चरणमा प्रवेश गर्यो। रियलको जितमा मार्को […]

खेलकुद
२० मंसिर २०७५, बिहीबार १५:१५
632 views 0 secs 0

ए’ डिभिजन लिग : फ्रेन्ड्सले आर्मीलाई बराबरीमा रोक्यो

काठमाडौं – पल्सर शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि दाबेदारका रुपमा रहेको विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई फ्रेन्ड्स क्लबले गोलरहित बराबरीमा रोकेको छ। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा बिहीबार सम्पन्न पहिलो खेलमा फ्रेन्ड्सले आर्मीलाई गोलरहित बराबरीमा रोकेपछि दुवै टोलीले अंक बाडेका छन्। आर्मी कप्तान भरत खवास बिनै मैदानमा उत्रिएको थियो। दोहोरो […]

खेलकुद
२० मंसिर २०७५, बिहीबार १२:५८
856 views 0 secs 0

इङ्लिश प्रिमियर लिगः वुल्भ्ससँग चेल्सी स्तब्ध

काठमाडौं – इङ्लिश प्रिमियर लिग फुटबलमा वुल्भ्ससँग उपाधि दाबेदार चेल्सी २–१ ले स्तब्ध भएको छ। हारसँगै चेल्सीले लिगको तेस्रो स्थान पुग्ने मौका गुमाएको छ। बुधबार राति वुल्भ्सको घरेलु मैदानमा भएको खेलको १८ औं मिनेटमा रोबिन लोफ्टसले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले अघि रहेपनि वुल्भ्सले दोस्रो हाफमा नतिजा उल्ट्यायो। ५९ […]

खेलकुद
२० मंसिर २०७५, बिहीबार १२:४६
648 views 0 secs 0

फिर्मिनाेले गरे पहिलो टचमै गोल, युनाइटेड र अार्सनलकाे बराबरी

काठमाडौं – इङ्लिस प्रिमियर लिगमा लिभरपुलले बर्नलीमाथि ३–१ को सहज जित हात पारेको छ। बर्नलीको घरेलु मैदानमा बुधबार राति सम्पन्न खेलमा लिभरपुलले १–० को अग्रता उल्ट्याएको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५४ औं मिनेटमा ज्याक कोर्कले गोल गरेपछि बर्नलीले अग्रता लिएको थियो। तर ६२ औं मिनेटमा जेम्स मिल्नरले बराबरी गोल फर्काए। ६९ औं […]

खेलकुद
२० मंसिर २०७५, बिहीबार १२:१६
695 views 0 secs 0

यो वर्ष ईपीएलमा ‘गोरी’ को ग्ल्यामरस डान्स हेर्न पाइने

काठमाडौं । हुन त क्रिकेट जेन्टलमेन गेम हो । यो भलाद्मीले खेल्ने र भलाद्मीले हेर्ने खेल भनिन्छ । तर, यो उति बेलाको कुरा भो । अहिले फटाफट क्रिकेटको युग हो । क्रिकेट अब भलाद्मी खेल रहेन । ग्लामरस, र एग्रेशसन तथा व्यवसायीकताले क्रिकेटलाई दिनदिनै चर्चित बनाई रहेको छ । नेपाल क्रिकेटमा उदयीमान राष्ट्र हो । […]

खेलकुद
१८ मंसिर २०७५, मंगलवार १२:५२
632 views 0 secs 0

रोनाल्डो र मेस्सीको वर्चस्व तोड्दै मोड्रिचले जिते बालोन डि’ ओरको उपाधि

काठमाडौं – क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीको एक दशकदेखिको राज तोड्दै क्रोएसियाका मिडफिल्डर लुका मोड्रिचले बालोन डि’ ओरको उपाधि जितेका छन्। यो अवार्ड पछिल्लो १० वर्ष रोनाल्डो र मेस्सीले समान ५–५ पटक जितेका थिए। यस वर्षको फिफा वर्ष खेलाडी समेत बनेका मोड्रिचले फाइनलमा पोर्चुगल तथा युभेन्टसका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र अर्जेन्टिना तथा बार्सिलोनाका स्ट्राइकर लियोनल […]

खेलकुद
१७ मंसिर २०७५, सोमबार १६:५१
646 views 0 secs 0

टी-१० काे उपाधि वारियर्सलार्इ

युएर्इ – युएर्इमा सम्पन्न टी–१० क्रिकेटको उपाधि नर्दन वारियर्सले जितेको छ। सारजहाँमा अाइतबार राती भएको फाइनल खेलमा वारियर्सल पख्तुन्सलाई २२ रनले पराजित गर्‍याे। जितका लागि १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको पख्तुन्सले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै १ सय १८ रन मात्रै जोड्दा वारियर्सले खेल २२ रनले आफ्नो पक्षमा पारेको हो। यसअघि टस […]

खेलकुद
१७ मंसिर २०७५, सोमबार १२:२७
631 views 0 secs 0

अार्सनलद्वारा टोटनह्याम पराजित

काठमाडाैं – इङ्लिश प्रिमियर लिगमा आर्सनल विजयी भएको छ। आइतबार घरेलु मैदानमा भएको खेलमा आर्सनलले टोटनह्यामलाई ४–२ ले पराजित गरेको हो। जितसँगै आर्सनल अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। टोटनह्यामसँग समान खेलबाट समान अंक रहेपनि गोल अन्तरका आधारमा आर्सनल टोटनह्याम भन्दा एक स्थान माथि रहेको हो। आर्सनल र टोटनह्याम दुवैले १४ खेलबाट ३० अंक जोडेका […]

खेलकुद
१६ मंसिर २०७५, आईतवार १६:०२
680 views 0 secs 0

‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लबको पहिलो जित

काठमाडौं – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले पहिलो जित दर्ता गरेको छ। एन्फा कम्प्लेक्समा सातदोबाटोमा आइतबार सम्पन्न पहिलो खेलमा फ्रेन्ड्सले मछिन्द्र क्लबलाई ३–० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुल्यो। चार खेलपछि फ्रेन्ड्सले जित निकालेको हो। फ्रेन्ड्सले चार खेलमा ३ हार र १ बराबरी खेलेको थियो। फ्रेन्ड्सलाई जित दिलाउन फोफाना ब्राहिमान, […]