खेलकुद
१७ बैशाख २०७६, मंगलवार १२:५१
625 views 0 secs 0

नेपाली विजेता टोली स्वदेश फर्किए…

एसिसी यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि रक्षा गरेको नेपाली टोली सोमबार स्वदेश फर्किएको छ। साबिकको विजेता नेपालले फाइलमा मलेसियालाई आइतबार ५९ रनले पराजित गर्दै दोस्रो पटक पनि च्याम्पियन बनेको थियो। यु–१६ टोलीका कप्तान विशालविक्रम केसीले नयाँ टोली भए पनि कडा मिहिनेतले प्रतियोगिताको उपाधि रक्षा गर्न सफल भएको बताए। ‘प्रतियोगिता हाम्रा लागि नयाँ कुरा सिक्ने […]

खेलकुद
१५ बैशाख २०७६, आईतवार १७:०२
791 views 0 secs 0

दिल्ली टस जितेर ब्याटिङ गर्दै : सन्दीप

इन्डियन पि्रमियर लिग (आईपीएल) अन्तर्गत रोयल्स च्यालेन्जर्स बेंग्लोरविरुद्ध दिल्ली क्यापिटल्सको प्लेइङ इलाभेनमा सन्दीप लामिछाने परेका छन् । फिरोज शाह कोट्लामा केही बेरपछि सुरु हुने बेंग्लोरविरुद्ध खेलमा सन्दीपले जारी आईपीएलमा आफ्नो छैटौं खेल खेल्ने भएको हो । यसअघि दिल्लीको ११औं खेल सकिदासम्म सन्दीपले पाँच खेलमा मात्रै खेल्ने मौका पाएका थिए । सन्दीपले जारी आईपीएलमा ५ खेल […]

खेलकुद
१३ बैशाख २०७६, शुक्रबार १३:३१
808 views 0 secs 0

पहिलो खेलमा नेपालले आज बलियो टोली अष्ट्रेलियासँग प्रतिस्पर्धा…

एशियाली फुटबल महासङ्घ (एएफसी) यू–१९ महिला च्याम्पियनसिप छनोटअन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले आज बलियो टोली अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ। दोस्रो चरणको छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित म्यान्मा पुगेको नेपालले पहिलो खेलमा अष्ट्रेलियासँग खेल्न लागेको हो । म्यान्माको मण्डलेस्थित मण्डलर थिरी मैदानमा नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाली समयानुसार दिउँसो ३ः१५ बजे शुरु हुनेछ। समूह ‘ए’ […]

खेलकुद
११ बैशाख २०७६, बुधबार १३:२२
716 views 0 secs 0

नेपाली खेलकूदको युग परिवर्तन…

आठाैं राष्ट्रिय खेलकूद प्रतियोगिता ऐतिहासिक रुपमा आज सम्पन्न हुँदैछ। पहिलोपटक निर्धारित समय दुई वर्षको अवधिमै आफ्नै अत्याधुनिक भौतिक पूर्वाधार र खेल समावेशका आधारले आठौँ प्रतियोगितासँगै नेपाली खेलकूद नयाँ युगमा प्रवेश गरेको छ। राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य–सचिव केशवकुमार विष्टले आफ्नै पूर्वाधारमा पहिलोपटक प्रतियोगिता गर्न सफल भएकाले ऐतिहासिक भएको बताए। “सीमित साधनस्रोतका बीचमा हामीले आफ्नै पूर्वाधारमा […]

खेलकुद
११ बैशाख २०७६, बुधबार १३:०७
856 views 0 secs 0

ह्विल चियर क्रिकेटको एशिया कप यही वैशाख १८ देखि २१ गतेसम्म…

ह्विल चियर क्रिकेटको एशिया कप यही वैशाख १८ देखि २१ गतेसम्म नेपालमा आयोजना हुने भएको छ। पहिलो पटक हुन लागेका प्रतियोगिता वैशाख १८ देखि २१ गतेसम्म गर्ने तय भएको ह्विल चियर क्रिकेट संघका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले जानकारी दिए। टि–२० फर्म्याटमा हुने प्रतियोगितामा आयोजक नेपालसहित, भारत, बङ्गलादेश र पाकिस्तान सहभागी हुने उनले जानकारी दिए। प्रतियोगिताका […]

खेलकुद
६ बैशाख २०७६, शुक्रबार १६:०९
708 views 0 secs 0

अनलाइन खेल पब्जीमाथि लगाएको प्रतिबन्ध कार्यान्वयन नगर्न अन्तरिम आदेश…

सर्वोच्च अदालतले सरकारले अनलाइन खेल पब्जीमाथि लगाएको प्रतिबन्ध कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सरकारका नाममा अन्तरिम आदेश जारी गर्दै पब्जी माथि प्रतिवन्ध लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न फैसला गरेको हो। यस्तै अदालतले प्रतिबन्ध लगाउनुको कारण १५ दिनभित्र पेश गर्न आदेश दिएको छ । पब्जी […]

खेलकुद
४ बैशाख २०७६, बुधबार १२:४४
613 views 0 secs 0

बार्सिलोना सेमिफाइनलमा…

सुपर स्टार लियोनल मेस्सीले लगातार दुई गोल गरेपछि स्पेनिस पावर हाउस बार्सिलोना च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान क्याम्प नोउमा मंगलबार राति भएको खेलमा र्बािर्सलोनाले इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई ३–० गोलले हरायो । पहिलो लेगमा युनाइटेडलाई उसैको मैदानमा १–० गोलले हराएको बार्सिलोना समग्रमा ४–० गोलले विजयी भयो । बार्सिलोनाको सहज जितमा […]

खेलकुद
३ बैशाख २०७६, मंगलवार १३:१३
723 views 0 secs 0

यु–१९ विश्वकप छनोटमा नेपालले ओमानलाई २३० रनको लक्ष्य …

१० औं नम्बरमा ब्याटिङ गर्न आएका प्रतिस जिसीले आक्रामक ब्याटिङ गरेपछि मलेसियामा जारी यु–१९ विश्वकप छनोटमा नेपालले ओमानलाई २३० रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४३ ओभर २ बलमा अलआउट हुँदै २२९ रन बनाएको हो । आजको खेलमा नेपालको सुरुवात सन्तोषजनक हुन सकेन । नेपालले २० ओभरको खेल हुँदा […]

खेलकुद
३० चैत्र २०७५, शनिबार १२:२६
852 views 0 secs 0

यु–१९ विश्वकप छनोटः युएइलाई २४८ रनको लक्ष्य…

आइसीसी यु–१९ विश्वकप छनोट अन्तर्गत आज युएइविरुद्ध खेलिरहेको नेपालले युएइलाई २४८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै २४७ रन बनाएको हो । नेपालको लागि २ ब्याट्सम्यानले अर्धशतक बनाए । हरिबहादुर चौहान ६७ रनमा नटआउट रहे । भीम सार्कीले ५३ रन बनाए । ओपनर रित […]

खेलकुद
२९ चैत्र २०७५, शुक्रबार १५:४६
693 views 0 secs 0

विश्वकप छनोटमा नेपालको विशाल जीत, २८३ को लक्ष्य पाएको सिंगापुर ६५ मै अलआउट…

मलेसियामा आजदेखि सुरु भएको आइसीसी यु–१९ विश्वकप छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । आज मलेसियाको सेलाङगोर टर्फ क्लवमा भएको खेलमा नेपालले सिंगापुरलाई २१८ रनले पराजित गरेको हो । यससँगै नेपाल २ अंकसहित नेट रनरेटको आधारमा अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । आजै ओमनलाई हराएको कुवेत दोस्रो स्थानमा छ । टस हारेर ब्याटिङको निम्तो […]