Home > Articles posted by NewsDesk (Page 91)
FEATURE
on ९ माघ २०७६, बिहीबार १४:४६
543 views 0 secs

पर्सा । अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त वीरगंज महानगरपालिका-२७ बस्ने ४५ वर्षीय विक्रम यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।   २०६५ भदौ २० गते राति उदयपुर घुर्मी बस्ने ४५ वर्षीय पन्नालाल साह सोनारलाई अपहरण गर्ने क्रममा उनकै श्रीमती देवमती देवीलाई गोली प्रहार गर्दा घाइते भएकोमा देवीको उपचारको क्रममा मृत्यु भएको […]

FEATURE
on ९ माघ २०७६, बिहीबार १३:५४
703 views 0 secs

सर्लाही । जिल्लाको कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर १२ महिनाकी एक बालिकाको मृत्यु भएको छ ।  नगरपालिका–८ अगर्वा बस्ने सरोजकुमार यादवको छोरी नन्दनी यादव खेल्ने क्रममा बुधबार बाल्टिनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षकले जानकारी दिए । 

FEATURE
on ९ माघ २०७६, बिहीबार १३:४३
552 views 0 secs

इलाका प्रहरी कार्यालय रंगोलीका अनुसार बिहान साढे ६ बजेको समयमा धनपाल गाउँपालिकास्थित विराटनगर–रंगेली सडक खण्डमा पश्चिमतर्फ जादैँ गरेको मे१ख ४०९० नम्बरको बस दुर्घटना भएको हो । लर्ड बुद्ध कलेजका विद्यार्थी ओसार्न प्रयोग हुँदै आएको उक्त बस बाक्लो हुस्सुको कारण अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सोही बसका धनी बिराटनगर–१५ बस्ने ३२ वर्षीय […]

FEATURE
on ९ माघ २०७६, बिहीबार ०९:५९
814 views 0 secs

नेपाल राष्ट्र बैंकले बिहीबार (माघ ९) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११४ रुपैयाँ २२ पैसा रहेको छ ।  यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२६ रुपैयाँ ५८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ७३ […]

FEATURE
on ८ माघ २०७६, बुधबार ०९:५७
595 views 0 secs

पर्यटकीय जिल्ला दोलखामा पहिलो पटक स्की महोत्सव हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा हिमपातपछि जमेको हिउँको उपयोग गर्दै स्की तथा स्नो बोर्ड प्रतिष्ठानले दोलखाको कालिञ्चोक गाउँपालिका कुरी क्षेत्रमा प्रथम कुरी स्की÷स्नोबोर्ड च्याम्पियनशीप खेल महोत्सव आयोजना गर्न लागेको हो । स्की खेलप्रति रुचि राख्ने स्वदेशी एवं विदेशी तथा कालिञ्चोक घुम्न आउनेहरुलाई लक्षित […]

FEATURE
on ७ माघ २०७६, मंगलवार १४:०३
674 views 0 secs

रुसको तोमस्क क्षेत्रको प्रिचुलुमाकी गाउँको एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।  स्थानीय समयानुसार मङ्गलबार बिहान ७ बजे भएको यस घटनाका पीडित एघार व्यक्तिको शव निकालिएको आपतकालीन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । काठले बनेको यस भवन मङ्गलबार आगलागी भएको र अन्य दुई जना […]

FEATURE
on ७ माघ २०७६, मंगलवार १२:५४
544 views 0 secs

आफ्नै ३२ वर्षीया श्रीमती मालती देवी नुनियाको हत्या गरेको अभियोगमा पचरौता नगरपालिका-१ पिपरपाती टोल बस्ने रामयाद महतोलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  महतोले गत शुक्रबार श्रीमतीको हत्या गरी सोही ठाउँस्थित जमुनी नदीको किनारमा लगेर शव जलाउँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले घटनास्थलमा शव जल्दै गरेको अवस्थामा फेला पारेको थियो […]

FEATURE
on ७ माघ २०७६, मंगलवार १२:३७
700 views 0 secs

धनुषा जिल्लाको लक्ष्मिनिया गाउँपालिका–४ सपहीस्थित एक गेस्ट हाउसबाट प्रहरीले आपत्तिजनक अवस्थामा एक जोडीलाई पक्राउ गरेको छ । सोमबार सपहीको मेन रोडमा रहेको अमरज्योति लज एन्ड गेस्ट हाउसबाट दिउँसो ४ बजेको समयमा एक महिला र एक पुरुषलाई आपत्तिजनक अवस्थामा फेला पारेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उक्त गेस्ट हाउसका सञ्चालकले महिलाहरुलाई प्रलोभनमा पारी जबर्जस्ती यौन […]

FEATURE
on ७ माघ २०७६, मंगलवार १२:२६
490 views 0 secs

सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सुशीलकुमार चौधरीको मोटरसाइकल दुर्घटनमा परी निधन भएको छ ।  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गाउँपालिका क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा वडाध्यक्ष चौधरीको मृत्यु भएको हो । पूर्वदेखि पश्चिमतर्फ जाँदै गरेको ३८ वर्षीय वडाध्यक्ष चौधरी सवार ३६ प ५३०६ नम्बरको मोटरसाइकलमा आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उनको निधन भएको […]

FEATURE
on ७ माघ २०७६, मंगलवार १०:२३
621 views 0 secs

महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले अवैधरूपमा सञ्चालन गरिएको मदिरा भट्टीमा छापा मारी २० हजार लिटर मदिरा नष्ट गरेको छ ।  बूढानीलकण्ठ नगरपालिका–२ कामीटारस्थित २० वटा भट्टीमा प्रहरीले सोमबार साँझ छापा मारेको हो । उक्त भट्टीबाट पाँच हजार लिटर तयारी अवस्थाको मदिरा र १५ हजार लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरेको प्रभागका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र […]