487 views 0 secs 0 comments

अध्यक्ष चौधरीको मोटरसाइकल दुर्घटनमा परी निधन…

In समाज
७ माघ २०७६, मंगलवार १२:२६

सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सुशीलकुमार चौधरीको मोटरसाइकल दुर्घटनमा परी निधन भएको छ । 
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गाउँपालिका क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा वडाध्यक्ष चौधरीको मृत्यु भएको हो । पूर्वदेखि पश्चिमतर्फ जाँदै गरेको ३८ वर्षीय वडाध्यक्ष चौधरी सवार ३६ प ५३०६ नम्बरको मोटरसाइकलमा आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उनको निधन भएको सप्तरीका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिएका छन् ।