776 views 0 secs 0 comments

आजको विदेशी मुद्राको विनिमयदर…

In विश्व
९ माघ २०७६, बिहीबार ०९:५९

नेपाल राष्ट्र बैंकले बिहीबार (माघ ९) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११४ रुपैयाँ २२ पैसा रहेको छ । 
यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२६ रुपैयाँ ५८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५१ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९५ पैसा र बिक्रीदर २८ रुपैयाँ १० पैसा रहेको छ।  
यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ । 
र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा रहेको छ ।