Home > Articles posted by NewsDesk (Page 81)
FEATURE
on ५ फाल्गुन २०७६, सोमबार ११:३६
724 views 0 secs

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सीमा निरीक्षणका क्रममा  कालापानी क्षेत्र प्रस्थान गरेका छन्  । आज नेपाली सेनाको हेलिकप्टरमार्फत उनी व्यास गाउँपालिकामा अवस्थित कालापानी क्षेत्र प्रस्थान गरेका हुन् । नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा समावेश गरेपछि नेपालले यसमा आपत्ति जनाउँदै आएको छ ।  दार्चुला उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सुदूरपश्चिम पर्यटन तथा […]

FEATURE
on ५ फाल्गुन २०७६, सोमबार १०:५७
750 views 0 secs

कहिले काँही विशेष कारणबस महिनावारी पछाडि औषधिको प्रयोग गर्ने गरिन्छ । औषधिको प्रयोग गरेर विभिन्न कामका लागि महिनावारी सार्दा स्वास्थ्यमा गम्भीर असर पर्ने डाक्टरहरु बताउँछन् । महिनावारी सार्न प्रयोग गरिने औषधिले स्वास्थ्यमा के कस्ता गम्भीर असर पार्छ त ? महिनावारी चक्र प्रभावित गर्छ  यदि तपाईंले धेरैपटक महिनावारी सार्नको लागि औषधिको प्रयोग गर्नुभएको छ भने यसलाई […]

FEATURE
on ५ फाल्गुन २०७६, सोमबार १०:२३
774 views 0 secs

भारतको बटालाका विक्की नामका एक व्यक्तिको ६ महिना अघि धुमधामले विवाह भएको थियो । विवाहको एक महिनापछि नै उनलाई कुकुरले टोक्यो । उपचार पनि गराइएको तर कुनै फाइदा नभएको बताइन्छ । भारतीय मिडियामा प्रकाशितसमाचार अनुसार जब उनलाई कुनै उपचारले छोएन तब वरिपरिका मानिसहरुका लागि खतरा देखेर परिवारले बाध्यतामा आएर करिब चार महिना अघि उनलाई घरकै […]

FEATURE
on ५ फाल्गुन २०७६, सोमबार १०:०४
504 views 0 secs

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमानको सूचना जारी गरेको छ । महाशाखाले सोमबार जारी गरेको मौसम पूर्वानुमानमा केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ ।  महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । भने देशका अधीकांश पहाडी स्थानहरूमा आंशिक बदली र केहि स्थानमा तुवालो पनि लागेको छ। पूर्वानुमानमा उल्लेख भएअनुसार आज दिउँसो  देशका पूर्वी […]

FEATURE
on ५ फाल्गुन २०७६, सोमबार ०९:५१
487 views 0 secs

रुपन्देहीको तिलोत्तमा नयाँ मिलमा सिलिण्डर ग्याँस बोकेको गाडी -बोलेरो पिकअप पल्टिँदा चालकको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । बुटवलवाट भैरहवातर्फ जादै गरेको लु१च ३८२६ नम्बरको गाडीले अनियन्त्रित भइ लु१९प ५३६३ नम्बरको मोटरसाइकलसालाई ठक्कर दिएको थियो । गाडी चालक दाङका ३० वर्षीय असकुमार चौधरी गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा […]

FEATURE
on ४ फाल्गुन २०७६, आईतवार १८:१५
500 views 0 secs

सर्वोच्च अदालतले निजगढ विमानस्थलसम्बन्धी दुईवटै रिटलाई पूर्ण इजलासमा पठाएको छ । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासमेत र रञ्जुहजुर पाँडेसमेतले दायर गरेको दुई अलग अलग रिटलाई एकै पटक सुनुवाई गर्न पूर्ण इजलासमा पठाएको हो । दुईवटै रिटमा आइतबार सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश कुमार रेग्मीको इजलासले पूर्ण इजलासमा पठाउने आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ […]

FEATURE
on ४ फाल्गुन २०७६, आईतवार १६:५३
438 views 1 sec

जदाह गाउँपालिका-५ स्थित भित्री सडकमा दुई वटा मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । पूर्वतर्फ जाँदै गरेको को३७प ९७४३ नम्बरको मोटरसाइकल र विपरीत दिशावाट आँउदै गरेको को१२प ६२२ नम्बरको मोटरसाइकल ठक्कर खाँदा जहदा-५ का ३५ वर्षीय वीरेन्द्र मण्डलको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी को३७प ९७४३ नम्बरको […]

FEATURE
on ४ फाल्गुन २०७६, आईतवार १५:४४
591 views 0 secs

कोरोना भाइरसका नया संक्रमितको संख्यामा लगातार तेस्रो दिन गिरावट आएको चीनले बताएको छ । रोग नियन्त्रण र सावधानीमा सरकारले गरेका प्रयासहरुले नतिजा देखाउन थालेको अधिकारीहरुले बताएका छन् । सरकारी तथ्यांक अहिलेसम्म चीनमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६८ हजार नाघेको छ भने मृतकको संख्या एक हजार ६६५ पुगेको छ । चीन बाहिर करिब ३० देशमा ५०० […]

FEATURE
on ४ फाल्गुन २०७६, आईतवार १५:०९
570 views 0 secs

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेता जिल्ला दौडाहामा निस्केका छन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली आइतबार झापा पुगेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालगञ्ज गएका हुन् । प्रधानमन्त्री ओली आइतबार गृहनगर झापाको दमकमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने ओलीको सचिवालयले जनाएको छ । दिनभर झापामा रहँदा ओली शिलन्यास […]

FEATURE
on ४ फाल्गुन २०७६, आईतवार १३:४९
491 views 0 secs

काठमाडौंको बालाजु र थानकोटबाट चोरी भएका मोटरसाइकलहरु काठमाडौं र धादिङका बिभिन्न स्थानबाट बरामद गरी ट्राफिक प्रहरीले सार्वजनिक गरेको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चोरी भएका मोटरसाइकल र चोरीमा संलग्न केही व्यक्तिलाई पक्राउ गरेको जानकारी दिएको हो । प्रहरी उपरीक्षक तथा महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले मोटरसाइकल हराएको […]