Home > Articles posted by NewsDesk (Page 55)
FEATURE
on ११ भाद्र २०७७, बिहीबार ११:३१
820 views 0 secs

११ भाद्र, काठमाडौं । ललितपुरको किस्ट अस्पतालमा अर्घाखाँचीका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको निधन भएको छ। अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार उनलाई गत ७ गते अस्पतालमा भर्ना गरिएको र उनलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमणको कारण ति पुरुषको दुवै छातीमा संक्रमण भएको थियो भने निमोनिया पनि भएको थियो। पाठकका अनुसार […]

FEATURE
on १० भाद्र २०७७, बुधबार ११:५३
1603 views 2 secs

गुल्मीमा अहिले सम्मकै खतरा सर्प भेटियो, रातीमा रुखमा जाँदै हाम फाल्दै : हेरौ भिडियो ! रातीको समयमा हरीयो रुखमा र हरीयो घाँसमा हिन्ने र थोरै थोरै उड्न पनि सक्ने पुरै हरियो रङको सर्प भेटिए पछि गुल्मी मर्भुङका स्थानिय हरु त्रसीत बनेका छन् । यो सर्प पहाडी ईलाकामा हुने सर्पको सबै भन्दा टोकार र बिषालु भएको […]

FEATURE
on ३ भाद्र २०७७, बुधबार १५:३८
964 views 0 secs

भाद्न ३ वीरगन्ज : वीरगन्जमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर ४ वीर्ताका ८४ वर्षीय पुरुष र वीरगन्ज १५ भिस्वाका ५७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो। वीर्ताका ८४ वर्षीय पुरुषको गण्डक स्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मङगलबार राति साढे १० बजे मृत्यु भएको कोभिड […]

FEATURE
on ३१ जेष्ठ २०७७, शनिबार ०४:२५
961 views 0 secs

रोल्पा – रोल्पामा रहेकाे एक गाउँपालिकाका वडाध्यक्षले राहत माग्न आएकालाई खुकुरी प्रहार गरेका छन् । जिल्लाको रुन्टीगढी गाउँपालिका–९ का वडाध्यक्ष नेपबहादुर थापाले बुधबार साँझ त्यसै वडाका स्थानीय गुरु प्रसाद थापामाथि खुकुरी प्रहार गरेका हुन् ।  लकडाउनका कारण दैनिकी चलाउन गाह्रो भएको भन्दै मजदुर मानसिङ थापासहित त्यहाँ पुगेका आफुहरुले वडा कार्यालयबाट राहत पाउनुपर्ने माग गरेपछि वडाध्यक्षले […]

FEATURE
on ३० जेष्ठ २०७७, शुक्रबार ०६:५२
926 views 0 secs

३० जेठ, काठमाडौँ । सरकारले लकडाउनको मोडालिटी परिर्वतन गरेसँगै भोलिबाट जोरविजोर प्रणालीमा निजी सवारी साधान चलाउने पाइने भएको छ । जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नु पर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । एक जिल्लाबाट अर्को जिल्लामा भने जान […]

FEATURE
on ३० जेष्ठ २०७७, शुक्रबार ०६:२६
1751 views 2 secs

बर्खा लाएसगैँ गाउँघरतिर खेतीपाती गर्नेकाे लर्काे सुरू हुन्छ , कुनै जमानामा जब असारे बर्खा सुरु भएर नयाँ खेतिपाती गर्नेको माहोल बन्थ्यो त्यतिबेला जताततै असारे गित गाएर रमाईलो गर्ने चलन थियो । अचेल आधुनिक जमानासगँ ति पुराना परम्परा हराएका छन् । त्यहि पुरानो गाउँले परम्परालाई उजागर गर्दे नयाँ पुस्ताका युवा गायक रामचन्द्र चन्दले मौलिक असारे गित […]

FEATURE
on २८ जेष्ठ २०७७, बुधबार २०:४३
1303 views 1 sec

२८ जेठ सुर्खेत जाजरकोट जिल्ला बाट कर्णाली प्रदेश सभा सदस्य माननीय कृष्णा शाहको बिशेश पहलमा कोपिला भ्यालि सेवा समाज सुर्खेतले जाजरकोटका स्थानिय तहमा रहेका क्वारेन्टाइन लाई स्वास्थ्य राहत सामाग्री पुग्ने गरि सम्बन्धित पालिका लाई ती सामाग्री हस्तान्तरण गरेको छ । राहत सामाग्रिमा क्वारेन्टाइनमा रहेका सम्पुर्ण नागरिकलाई पुग्नेगरि एन 95 माक्र्स, सेनिटाइजर, ब्रस, मन्जन, साबुन, जिवनजल, […]

FEATURE
on २५ जेष्ठ २०७७, आईतवार २२:५०
1343 views 0 secs

आईतबार जेठ २४ काठमाण्डौं , आफ्नो हजुरआमाहरुले गाउने गित आफुले पनि गाउँदै गायक तथा रचनाकार लालमणी भुसाल ले … आफु सानो छदा आमा हजुर आमा हरुले गाउँदै हिड्ने वाली ( असारे भाका ) को गीत आफुले सदरमुकाम तम्घासमा कलेज पढ्दा आज भन्दा २८ बर्ष पहिले आफूले “क्रान्तिकारी रक्तिम सँगालो” नाम तीज गित संग्रहमा लेखेको गित […]