
बर्खा लाएसगैँ गाउँघरतिर खेतीपाती गर्नेकाे लर्काे सुरू हुन्छ , कुनै जमानामा जब असारे बर्खा सुरु भएर नयाँ खेतिपाती गर्नेको माहोल बन्थ्यो त्यतिबेला जताततै असारे गित गाएर रमाईलो गर्ने चलन थियो । अचेल आधुनिक जमानासगँ ति पुराना परम्परा हराएका छन् । त्यहि पुरानो गाउँले परम्परालाई उजागर गर्दे नयाँ पुस्ताका युवा गायक रामचन्द्र चन्दले मौलिक असारे गित “साईला दाई” बजारमा ल्याएका छन् । हेरौं भिडियो बाटै !