Home > Articles posted by NewsDesk (Page 517)
FEATURE
on १० मंसिर २०७४, आईतवार १२:२९
585 views 1 sec

  प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरण निर्वाचनअन्तर्गत हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा आज मतदान भइरहेको छ। संविधान जारी भएपछि पहिलोपटक संघीय संरचनाअनुसार प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन हुन लागेको हो । मतदाताले तोकिएको मतदान केन्द्रमा पुगेर साँझ ५ बजेसम्म मतदान गर्न पाउने छन् । प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा आज मतदान हुन […]

FEATURE
on १० मंसिर २०७४, आईतवार १२:२०
553 views 0 secs

  पोखरा । यही मंसीर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेश नं ४ का एक हजार २४७ मतदानस्थलमध्ये २०५ मतदानस्थल अतिसंवेदनशील ठहर गरिएको छ । पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालको अध्यक्षतामा शनिबार बसेको क्षेत्रीय सुरक्षा समितिको बैठकले ४६० संवेदनशील र ५८२ मतदानस्थललाई सामान्य रुपमा लिएको छ । त्यस्तै प्रदेश नं ५ का ९१० […]

FEATURE
on १० मंसिर २०७४, आईतवार ११:५९
556 views 0 secs

काठमाडौं– धादिङको खनियाबास गाउँपालिका वडा नम्बर २ मा लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताहरुको अवरोधका कारण रोकिएको मतदान सुरु भएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारीले अहिले स्थिति नियन्त्रणमा लिइएको जानकारी दिँदै बिहान १० बजेदेखि मतदान सुरु भएको बताए । उनका अनुसार लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले वाम गठबन्धनका मतदातालाई मतदान केन्द्रमा जान रोकेपनि मतदान सुरु हुन […]

FEATURE
on १० मंसिर २०७४, आईतवार ११:४८
554 views 0 secs

  सोलुखुम्बु, मंसिर १० – स्थानीय तहको पुन संरचनामा असन्तुष्टि जनाएर मतदान बहिस्कार गरेका सोलुखुम्बुको तिड्ला गाउँका मतदाताले यसपालिको चुनाव पनि बहिस्कार गरेका छन् । अहिलेसम्म यहाँको मतदान केन्द्रका कुनै पनि मतदाता भोट हाल्न गएका छैनन् । सोलुखुम्बुका अरु सबै ठाउँमा अहिले शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ । ६९ हजार ४ सय ११ जना मतदाता […]

FEATURE
on १० मंसिर २०७४, आईतवार ११:४६
603 views 1 sec

    काठमाडौं, मंसिर १० – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पहिलो चरणको निर्वाचनमा ३२ जिल्लामा बिहान १० बजेसम्ममा २५ प्रतिशत मत खसेको छ । आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार हिमाली भेगका केही स्थानमा चिसोका कारण केही ढिला मतदान सुरु भए पनि अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान कार्य जारी रहेको छ […]

FEATURE
on १० मंसिर २०७४, आईतवार ११:४१
630 views 0 secs

  मंसिर १० – गोरखामा नयाँ शक्ति पार्टीका पाँच जना कार्यकर्ता पक्राउ परेका छन् । दिपेन्द्र सुनार, डिलमान गुरुङ, अम्बरबहादुर गुरुङ, भरतकुमार श्रेष्ठ र खुशबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । चुनावी प्रचारमा प्रयोग गरिएको ग २ च १७२५ नम्बरको जीप सहित उनीहरुलाई जौबारी इलाका प्रहरीले पक्राउ गरेको थियो । उनीहरु शंकास्पद अवस्थामा भेटिएकाले अनुसन्धान […]

FEATURE
on १० मंसिर २०७४, आईतवार ११:३९
568 views 0 secs

बाजुरा, १० मंसिर – बाजुरा जिल्लाको पूर्वोत्तर क्षेत्रको बुढीनन्दा नगरपालिका वडा नम्बर ८ मा रहेको पिस क्रेटर एकेडेमी पाण्डुसैन बुथमा बिहान लाइनमा मतदान गर्न जाने क्रममा विवाद भएको थियो । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच ढुङ्गा हानाहान भएको थियो । स्थिती नियन्त्रण लिन प्रहरीले हवाई फायरसमेत गर्नु परेको थियो । त्यस्तै दक्षीणी क्षेत्रको बुढीगंगा नगरपालिका […]

FEATURE
on १० मंसिर २०७४, आईतवार ११:२०
583 views 0 secs

बाजुरा, मंसिर १० – बाजुराको बुढीनन्दा नगरपालिका ८ मा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबीच ढुङ्गा हानाहान भएको छ । बुढीनन्दाको पिसक्रेटर मतदान केन्द्रमा स्थिति तनावग्रस्त भएपछि सुरक्षाकर्मीले ३ राउण्ड हवाइफायर गरेको हो । स्थिति नियन्त्रणमा आएपछि अहिले मतदान सुरु भएको सुदूरपश्चिमका क्षेत्रीय उपप्रशासक शंकरबहादुर बिष्टले जानकारी दिनुभयो ।यस्तै बाजुराकै बुढीगंगा नगरपालिका ब्रह्मतोला मतदान केन्द्रमा […]

FEATURE
on १० मंसिर २०७४, आईतवार ११:०२
516 views 0 secs

  काठमाडौं, मंसिर १० – मतदाताले भोट खसाल्न औसतमा ६ मिनेट समय लागेको जानकारी दिएका छन् । आइतबार बिहान भोट खसालेका मतदातामध्ये कतिपयले ३ देखि ४ मिनेटभित्र मतदान गर्न भ्याएको बताए । केही मतदाताले भने १० मिनेटसम्म समय लागेको बताएका छन् । नाम रुजु गराएर मतपत्र लिइसकेपछि औसतमा ६ मिनेटमा मतपेटिकामा खसाल्न भ्याइने मतदाताको भनाई […]

FEATURE
on १० मंसिर २०७४, आईतवार १०:५४
571 views 1 sec

रुकुम : पूर्वगृहमन्त्री एवम् माओवादी केन्द्रका नेता जनार्दन शर्माले पहिलो पटक आफैंलाई मतदान गरेका छन् । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट नगरपालिका,५ को यमुनानन्द नमूना मावि ‘क’ मतदान केन्द्रबाट शर्माले मतदान गरेका हुन् । शर्मा २०६४ को पहिलो संविधानसभा र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा रुकुम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । त्यस बखत […]