Home > Articles posted by NewsDesk (Page 516)
FEATURE
on १० मंसिर २०७४, आईतवार १४:०४
691 views 4 secs

मंसिर १०, २०७४-रुकुमका दुईवटा मतदान केन्द्रमा मतपेटिकामा आगजनी गरिएको छ । बाँफिकोट गाउँपालिका- ५, रुकुम पश्चिम रत्न आधारभुत विद्यालय ‘क’ केन्द्रको प्रतिनिधि सभा सदस्यको मत पेटिकामा आगो लगाएलगत्तै आठबिसकोट नगरपालिका- ११ को नेपाल राष्ट्रिय मावि केन्द्रको समानुपातिक मतपेटिकामा आगजनी गरिएको छ । प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यका अनुसार कांग्रेसका प्रतिनिधि केशव खड्काले मतपेटिकामा आगजनी गरेका […]

FEATURE
on १० मंसिर २०७४, आईतवार १४:०२
713 views 1 sec

मंसिर १०, २०७४-निर्वाचनको सुरक्षा संवेदनशीलताका लागि पटक–पटक जिल्ला सुरक्षा समितिको बैठक बस्यो । बैठकमा चुनौतीका विश्लेषण गरिए । जिल्लाको निर्वाचन सुरक्षामा मदिरा पनि मुख्य चुनौती रहेको अधिकारीहरूले ठम्याएका छन् । महिना दिनअघि स्थानीय प्रशासनले मदिरा नियन्त्रणका लागि हरसम्भव कोसिस गर्‍यो । घरेलु मदिरालाई पूर्ण रोक लगाइयो । साँझ ७ बजेपछि इजाजतप्राप्त मदिरा पनि बिक्री गर्न […]

FEATURE
on १० मंसिर २०७४, आईतवार १३:१३
679 views 0 secs

भूमिराज मावि ढोले मतदान केन्द्रबाट १ सय १४ बर्षीया पशुपती साउदले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाकारी दिए । जिल्लाका १ सय २० वटै स्थलमा शान्तिपूर्वक मतदान भईरहेको पनि उनले जानकारी दिए ।  

FEATURE
on १० मंसिर २०७४, आईतवार १३:१०
850 views 1 sec

मंसिर १०, २०७४-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको क्रममा घटेको सबैभन्दा ठूलो गल्ती भएको स्वीकार गरेका छन् । माडीको बाँदरमुढेमा निर्मित स्मारकमा आइतबार बिहान माल्यार्पण गर्दै उनले बाँदरमुढेका पीडितप्रति आफ्नो सधैँ सम्मान रहेको बताए । प्रचण्डले पीडित परिवार र मृतकका पक्षमा दीर्घकालीन प्रकृतिका काम गर्ने प्रतिबद्धता व्यक्त गरे । बाह्र […]

FEATURE
on १० मंसिर २०७४, आईतवार १३:०६
721 views 3 secs

मंसिर १०, २०७४-नयाँ शक्तिका संयोजक तथा लोकतान्त्रिक गठबन्धनका तर्फबाट गोरखा–२ का उम्मेदवार डा. बाबुराम भट्टराईले आफ्नो जितमा कुनै शंका नभएको बताएका छन् । आइतवार गोरखाको पालुङटार नगरपालिकास्थित अन्नपूर्ण मावि, खोप्लाङमा रहेको मतदान केन्द्रमा मतदान पछि कान्तिपुरस‌ँग भने, ‘जितमा कुनै शंका छैन । कति मतको मार्जिनमा भन्ने मात्र हो ।’ उनले आफु विकास र समृद्धिको योजनाकार […]

FEATURE
on १० मंसिर २०७४, आईतवार १३:०४
716 views 3 secs

मंसिर १०, २०७४-बाँफिकोट गाउँपालिका- ५, रुकुम पश्चिम रत्न आधारभुत विद्यालय ‘क’ केन्द्रको प्रतिनिधि सभा सदस्यको मत पेटिकामा आगो लागेको छ । मतपेटिकामा एसिड हालेको आशंका गरिएको छ । मतदान अधिकृत नन्दलाल महतोका अनुसार उक्त पेटिकामा २५० मत खसेको थियो । अहिले मतदान कार्य स्थगित गरिएको छ । मत पेटिकाका ९० प्रतिशत मतपत्र जलेको आशंका गरिएको […]

FEATURE
on १० मंसिर २०७४, आईतवार १३:०३
707 views 1 sec

मंसिर १०, २०७४-कुशे गाउँपालिका–८, अवलरिजा मतदान केन्द्र नजिकै गएराति दोहोरो झडप हुँदा दर्जन घाईते भएका छन् । बामगठबन्धन र काँग्रेस कार्यकर्तावीच झडप भएको हो । झडपमा रमेश रोकाय, प्रेम रोकाय, खिम भण्डारी, मदन भणडारीलगायत दर्जन घाईते भएका छन् । घाईते मध्ये बाम गठबन्धनका प्रेमको अवस्था गम्भीर रहेको छ । झडपमा परी रमेशको हात र खिमको […]

FEATURE
on १० मंसिर २०७४, आईतवार १२:४२
627 views 0 secs

ताप्लेजुङकाे अाठराई त्रिवेणाी गाउँपालिका हाङपाङ मतदान स्थलमा प्रेसर कुकर बम फेला परेकाे छ।नेपाली सेनाले बम सुरक्षित रूपमा नियन्त्रणमा लिएकाे छ ।केही बेरका लागि उक्त केन्द्रमा मतदान कार्य स्थगित भएको छ।बम डिस्पाेजपछि मतदान सुरू हुने मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले बताए

FEATURE
on १० मंसिर २०७४, आईतवार १२:३७
624 views 0 secs

पहिलो चरणमा आज ३२ हिमाली र पहाडी जिल्लामा प्रतिनिधि र प्रदेश सभाका लागि मतदान जारी छ। ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा एमाले र माओवादीले गठवन्धन बनाएर संयुक्त उम्मेदवार उठाएका छन्। कांग्रेस अधिकांश निर्वाचन क्षेत्रमा एक्लै लडेको छ भने केही ठाउँमा राप्रपा तथा नयाँ शक्तिसँग चुनावी तालमेल गरेको छ। संघीय संसदका लागि हुने यी ३७ मध्ये […]

FEATURE
on १० मंसिर २०७४, आईतवार १२:३३
633 views 0 secs

  सिन्धुपाल्चोकमा आज भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिन्धुपाल्चोकमा बिहान ११ बजेसम्म ४० प्रतिशत मतदान भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको लागर्चेको दुई मतदान केन्द्रमा मौन अवधिमा आचारसंहिता उल्लंघन भएका विषयमा दलबीचको विवादले समयमा मतदान हुन नसकेकामा दलहरूको सहमतिपछि बिहान १०ः२० मिनेटमा मतदान सुरू भएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश दीपक खनालले बताए। बिहान सुरू […]