काठमाडौं– काठमाडौको चपली हाइटमा बम विस्फोट हुँदा घाइते भएका कांग्रेस नेता तथा काठमाडौं–४ का कांग्रेस उम्मेदवार गगन थापाले यस्ता घटनाहरुबाट आतंकित तथा विचलित नहुन मतदातालाई आग्रह गरेका छन् । अस्पतालमा सामान्य उपचारपछि अस्पतालबाट बाहिरिने क्रममा घाइते थापाले आफूलाई लक्षित गरेर बम बिस्फोट गराइए पनि आफु बच्न सफल भएको बताए । उनले लोकतन्त्र विरोधी तथा आफ्नो […]
मर्चवार, रूपन्देही– मर्चवार बेतकुइयाँका ४९ वर्षीय उमेश कुर्मीलाई गत वर्षको डुबानले धानबाली नष्ट गरेको झल्झली याद अहिले पनि आउँछ । निकै मिहिनेत गरेर लगाएको धान गत वर्ष भदौमा आएको बाढी सखाफ पारी दियो । मलखाद, ट्याक्टर, तेल आदिकोे जोहो गरेर लगाएको ७ बिघा खेतमा खुर्दलोटन बाँधबाट पसेको पानीले सबै नष्ट गरिदयो । अहिलेको वर्षा के […]
मोरङ, मंसिर १८ –आसन्न चुनावलाई लक्षित गरी जिल्ला सुरक्षा समिति मोरङले सोमबार साँझ ६ बजेदेखि २१ गते साँझ ६ बजेसम्म नेपाल भारत सीमा क्षेत्रको नाका बन्द गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावलाई मध्यनजर राख्दै नाका बन्द गर्ने निर्णय भएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिनुभयो । चुनावको सुरक्षा व्यवस्थालाई […]
काठमाडौं, मंसिर १८ –चुनावी प्रचारप्रसारमा रहेका पूर्व स्वास्थ्यमन्त्री तथा कांग्रेसका युवा नेतासहित ११ जनामाथि काठमाडौं बम आक्रमण गरिएको छ । घाइतेमध्ये थापासहित सात जनाको अवस्था सामान्य छ भने चार जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका थापासहितको समूहमाथिको आक्रमणले राजधानीकै सुरक्षा व्यवस्था फितलो भएको भन्दै […]
पाल्पा, मंसिर १८ । पाल्पामा निर्वाचनमा खटिएका कर्मचारीहरु चुनावका सामग्री बुझेर आ–आफ्ना मतदान केन्द्रतर्फ लागेका छन् । ६४ प्रकारका सामान र मत पत्रसहित उनीहरु तोकिएका स्थानमा लागेका हुन् । जिल्लामा शान्ति सुरक्षाको अवस्था राम्रो भएकाले निर्धक्क भएर निर्वाचन गराउने कर्मचारीहरुले बताएका छन् । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा २ सय २६ मतदान स्थल र १ […]
नेपाली व्यवसायीले सस्तो मूल्यमा चिनियाँ प्याज खरिद गरी लोडिङ सुरु गरेपछि भारतीय व्यवसायीले प्याजको पनि मूल्य घटाउन थालेका छन् । नेपाली व्यवसायीले १ लाख किलो चिनियाँ प्याज खरिद गरी लोडिङ गरिसकेका छन् । साता दिनभित्रै चिनियाँ प्याज काठमाडौंका बजारमा देखिने कालिमाटीस्थित थोक विक्रेता प्रकाश गजुरेलले जानकारी दिए । ‘चीनमा प्याज लोडिङ भएपछि भारतीय बजारबाट कम […]
सिल्क स्मिता । जतिलाई यो नाम थाहा छैन, उत्तिलाई थाहा छ ‘डर्टी पिक्चर ।’ विद्या बालन स्टारर फिल्म ‘डर्टी पिक्चर’ कुनै नायिकाको जीवनमा आधारित थियो । आफ्नो कामुक छवीको कारण नाम र बदनाम पाएकी एउटी नायिकाको कथालाई केन्द्रमा राखेर यो फिल्म बनाइएको थियो । यह फिल्मको असली पात्र हुन्, सिल्क स्मिता । सिल्क स्मिता दक्षिण […]
१८ मंसिर, धादिङ । धुनिबेँसी नगरपालिका–६ चालिसेमा सोमबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बैरेनीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ३ ख ७४०७ नँम्बरको ट्रिपर पल्टिँदा गल्छी गाउँपालिका–६ बैरनीका २८ वर्षीय सहचालक राजेश विकको मृत्यु भएको प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिए । विकको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा मृत्यु भएको हो । सो […]
अल्बानिया, मंसिर १८ । अल्बानियामा भारी बर्षापछि आएको बाढीमा सयौं घर डुबेका छन् । बाढीका कारण कम्तीमा तीन सय घरमा डुबेर क्षतिग्रस्त भएको जनाइएको छ । बाढीका कारण एक जनाको मृत्यु भएको छ । आन्तरिक र बाह्य उडान रद्द गरिएका छन् । उडान रद्द हुँदा १५ सय पर्यटक विमानस्थलमा अलपत्र परेका छन् । बिजुलीका पोल […]
काठमाडौं। निर्वाचन नजिकिँदै जाँदा काठमाडौंका विभिन्न स्थानमा बम विस्फोटका घटना बढेका छन् । सोमबार मात्रै काठमाडौंको बुढानिलकण्ठमा बम विस्फोट हुँदा १० घाइते भएका छन् । सोमबार बुढानिलकण्ठ २ स्थित भंगालमा काँग्रेसको चुनावी सभालाई लक्षित गर्दै बम विस्फोट हुँदा कांग्रेस उमेद्वार गगन थापा सहित ९ जना घाइते भएका छन् भने २ को अवस्था गम्भीर रहेको बताइएको […]