Home > Articles posted by NewsDesk (Page 47)
FEATURE
on ५ मंसिर २०७८, आईतवार ०९:५३
267 views 0 secs

विस्तृत शान्तिसम्झौतामार्फत १० वर्ष लामो राजनीतिक द्वन्द्वको अन्त्य भए पनि त्यसको घाउ जहाँको तहीं छ। सरकारले पीडितलाई शान्तिसम्झौतापछि अन्तरिम राहतस्वरूप दुईपटक गरेर प्रतिव्यक्ति १० लाख रूपैयाँ दिए पनि अहिलेसम्म पीडितको घाउमा मलम लगाउन सकेको छैन। बरु, शान्तिप्रक्रियामा आएको माओवादी र सरकार दुवैको उद्देश्य राज्यको संरचना बदल्नु र सेना समायोजन गरेर द्वन्द्वलाई संसदीय राजनीतिमा रूपान्तरण गर्नु […]

FEATURE
on ५ मंसिर २०७८, आईतवार ०८:५३
279 views 0 secs

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षालाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताएका छन् । सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको १४ औं साधारणसभा तथा ७ औं केन्द्रीय अधिवेशनमा मन्त्री पौडेलले प्रविधिको क्षेत्रमा देशले फड्को मार्दै गइरहेकाले शिक्षालाई प्रविधिमैत्री बनाउनुपर्ने बताए । बालबालिकालाई शिक्षण संस्थाले प्रविधिसँग जोड्दै लैजानुपर्नेमा जोड दिँदै उनले प्रविधिको क्षेत्रमा मन्त्रालय लगानी गर्न तयार […]

FEATURE
on ५ मंसिर २०७८, आईतवार ०७:५९
250 views 0 secs

गत कात्तिकको बेमौसमी बाढी, पहिरोका कारण अवरुद्ध सदरमुकाम चैनपुर जोड्ने जयपृथ्वी राजमार्ग एक महिनापछि सञ्चालनमा आएको छ । जालेबगरमा सेती नदी डाइभर्ट गरी सडक खोल्ने काम सकिएसँगै आजदेखि राजमार्ग सञ्चालनमा आएको हो । बाढी पहिरोका कारण अवरुद्ध भएको राजमार्गको नारुगौडा र जालेबगरमा सेती नदीले सडक बगाई सडक भएको ठाउँमा नदी बग्न थालेपछि वैकल्पिक बाटो खोलेर […]

FEATURE
on ४ मंसिर २०७८, शनिबार १८:४३
290 views 0 secs

अरनिको राजमार्गअन्तर्गत बलेफी–सुकुटेबीचको क्षेत्रमा आज बिहान सडक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रबिसेका एकबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा ५ ख ४२८२ नंको आइचर ट्रकले काठमाडौँतर्फ जाँदै गरेको बा०३१ प ०५८४ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो […]

FEATURE
on ४ मंसिर २०७८, शनिबार १३:३४
377 views 0 secs

हिन्दी चलचित्र नआएसम्म नेपाली चलचित्र चल्ला कि नचल्ला भनेर पर्खिरहेका निर्माताहरु त्यतिबेला छक्क परे, जतिबेला बलिउड चलचित्र ‘सूर्यवंशी’ले नेपाली सिनेमा हलबाट पैसा मज्जाले उठायो । अहिले अधिकांश निर्माताहरु दशैंमा चलचित्र रिलिज नगर्नु गल्ती भएको बताउन थालेका छन् । तर, दशैं र तिहारजस्ता ठूला चाडपर्व यस वर्षका लागि बिदा भइसकेका छन् । अहिले मल्टिप्लेक्समा नेपाली चलचित्रको […]

FEATURE
on ४ मंसिर २०७८, शनिबार १०:२४
308 views 2 secs

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको रोशी गाउँपालिका- ३ घर भई कलंकी बस्ने २२ वर्षीय मिलन तामाङ रहेका छन् । मोटरसाइक दुर्घटनापछि पिटरले किचेर गम्भीर घाइते भएका मिलनको राति २ बजे उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । बिहीबार राति साढे एक […]

FEATURE
on ४ मंसिर २०७८, शनिबार ०८:१५
392 views 3 secs

तीन दिनयता काठमाडाैं उपत्यकासहित देशभर घमाइलाे घाम लाग्न सकेकाे छैन । अरब सागरमा बनेकाे निम्न चापीय प्रणालीका कारण बदली हुँदा घाम लाग्न नसकेकाे हाे । यसले चिसाे मात्र बढाएकाे छैन, प्रदूषण पनि बढाएकाे छ । छिटपुटबाहेक पानी पनि पर्न सकेकाे छैन । अब कहिलेबाट माैसममा सुधार हुन्छ ? भन्ने प्रश्नमा वरिष्ठ माैसमविद् प्रतिभा मानन्धरले भनिन्, […]

FEATURE
on ३ मंसिर २०७८, शुक्रबार १७:०९
386 views 0 secs

बेलायतले कामदार भिसामा १० हजार नेपाली नर्स माग गरेको छ । बेलायतको मागअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले  नर्सलाई कामदार भिसामा बेलायत पठाउने प्रकृया थालेको जानकारी दिएको छ ।  वैदेशिक रोजगार पत्रकार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारका प्रतिवद्धता कार्यक्रममा विभागीय मन्त्री कृष्णकुमार श्रेष्ठले बेलायतमा कामदार भिसामा  नर्स पठाउने […]

FEATURE
on २ मंसिर २०७८, बिहीबार १९:४१
596 views 0 secs

केहि सपना केहि अठोट केहि गर्ने केहि बन्ने लक्ष्य लिएर 2072 सालमा काठमाडौ छिरेका उनि अहिले मानब सेवा दिन दुखि गरिब असहायहरुको सेवामा निरन्तर लागि रहेको छन । धेरथोरै उनिहरुको अभाब दुख पिडामा मलाम पट्टीमा जुटि रहेको छन। सुरुमा काठमाडौ छिर्द सुनौलो सपनाहरु लिएर आउदा। यहा चिनेको जानेको कोहि थिएन। उनको एक जना दाइको ललितपुर […]

FEATURE
on १ मंसिर २०७८, बुधबार १९:१७
1273 views 2 secs

https://youtu.be/WFYDLg4gjpg आजकलका फेसनवाला केटीहरुलाई मद्यनजर गरी यो गीत बनाउनु र गीत अनुसार मोडेल राख्नुमा मेरो कुनै पनि दोष छ भने कमेन्ट गरी सल्लाह सुझाव दिनुहोला हजुरको सल्लाह सुझावलाई शिरोधार्य गर्ने छुँ कमल भुसाल “चञ्चल”