567 views 0 secs 0 comments

सहयोगी मनका धनि हरि जङ्ग राया …

In समाज
२ मंसिर २०७८, बिहीबार १९:४१

केहि सपना केहि अठोट केहि गर्ने केहि बन्ने लक्ष्य लिएर 2072 सालमा काठमाडौ छिरेका उनि अहिले मानब सेवा दिन दुखि गरिब असहायहरुको सेवामा निरन्तर लागि रहेको छन । धेरथोरै उनिहरुको अभाब दुख पिडामा मलाम पट्टीमा जुटि रहेको छन। सुरुमा काठमाडौ छिर्द सुनौलो सपनाहरु लिएर आउदा। यहा चिनेको जानेको कोहि थिएन। उनको एक जना दाइको ललितपुर स्थित “ममता चायल्ड होम ” सामाजिक सस्था चलाएका थिए । उनि त्यहि रहेर साना नानि बाबुहरुलाइ हेर्दै पढाउदै आफ्नो सपनाहरुलाइ अघि लैजाने निधो गरे र 2072 सालमा त्यस सस्थामा आबद्ध हुन पुगे त्यहाबाट सामाजिक छेत्रमा अघि बड्न अनि यहा रहन झन सहज भयो । उनि भन्दै थिय जिबनमा धेरै सुख धेरै दुख राम्रो नराम्रो सबै दिन देखेको छु भोगेको छु । दुखमा सुखमा कहिले नआतिएको अनि सुखमा कहिले आफ्नो धरातल नबिर्सिएको उनि बताउछन । सानै उमेरमा आफ्नो आमा गुमाएका उनि आफ्ना अनि आफ्न्तहरुको महत्त्व निकै बुज्छु भन्दै भाबुक थिए । सामाजिक छेत्रमा काम गर्न दिन दुखि सहायहरुको सेवा गर्न त्यसै सस्था “ममता चायल्ड होम ” को सस्थापक मिसायल परियार बाट अझै धेरै प्रेरणा मिलेको बताउछन । नेपालको मिडिया छेत्रमा अनि सामाजिक छेत्रमा आफ्नो राम्रो छबि बनाएका हरि जङ्ग राया यति खेर सामाजिक छेत्रमा दिन दुखि ,गरिब, आबस्यक खाचोमा परेका शारीरिक रुपमा कम्जोर भएकाहरुको बिचमा लामो समय देखि काम गर्दै छन । धेरै जसो समय उनि “ममता चायल्ड होम” को नानि बाबु सङ्ग समय बिताउदै आएको बताउछन । उनि त्यस सस्थामा आउदा सबै नानि बाबुहरु साना साना भएको बताउछन अहिले मेरो अघि आफुले हेरि रहदा उनिहरु ठुला भएको र राम्रो पढेको बताउछन । उनिहरु सङ्ग मेरो छुटै माया आफ्नो पन छ भनेर सुनाउछन । उनि हरेक शुक्रबार सनिवार त्यसै सस्थाका नानु बाबु सङ्ग समय बिताउने गरेको छन । उनि भन्दै थिए म गए भने भाइ बैनिहरु पनि निकै खुसि हुने गर्छन हरि दाइ भन्दै वारिपरि झुमिन्छन सायद त्यो माया नै होला भनेर उनि भाबुक बन्छन । अहिले पछिल्लो समय ग्रामीण भेगका केहि गरिब परिबार चेपाङ बस्तिमा न्यानो लुगा बाढ्ने तर्खरमा छन गएको बर्ष पनि करिब 100 घर परिबार चेपाङ बस्तिमा न्यानो ओढ्ने लाउने खाद्यान्न बाढेका उनिले अहिले पनि 100 घर परिबारलाइ बाढ्ने योजनामा छन । हामि त न्यानो लाउछौ मिठो खान्छौ तातो घरमा बस्छौ तर घरबार बिहिन धेरै दुख कष्टमा रहेको धेरै छन । उनि बताउछन हाम्रो सानो सहयोगले कसैको जिबनमा सानो खुसि मिल्छ भने आउनुस हातेमालो गरौ भनेर यति खेर उनि लागि परेका छन ।
आउनुस हेरौ केहि तस्बिरहरु गएका बर्ष चेपाङ बस्तिको सहयोगको :