पर्वत । निर्वाचनको पूर्वसन्ध्यामा पर्वतको कुष्मा नगरपालिकामा पैसा बाँड्दै गरेका नेपाली काँग्रेसका कार्यकर्ता रंगेहात पक्राउ परेका छन् । मतदातालाई प्रभावित गर्ने गरी रकम बाँड्दै गरेका काँग्रेस कार्यकर्ता अर्जुन खनाल बाम गठबनधनका कार्यकर्ताहरुको कब्जामा परेका हुन् । रातारात पैसा बाँड्दै हिँडेको आरोपमा बामगठबन्धनका कार्यकर्ताले मंगलबार साँझ कुष्मा नगरपालिका वडा नम्बर १२ ठूलीपोखरी, पौडेल चोकमा ४८ हजार […]
एक युवतीलाई अधिकृत बनाइदिने आश्वासन दिएर एक सरकारी अधिकारीले ११ महिनासम्म ती युवतीको यौनशोषण गरेको घटना बाहिरिएपछि विगत २ वर्षदेखि फरार रहेका अधिकारीले अहिले आत्मसमर्थण गरेका छन् । ती अधिकारीमाथि २ वर्षअघि मुद्दा दायर गरिएकोमा उनले अहिले आत्मसमर्पण गरेका हुन् । उनी फरार भएपछि २ वर्षदेखि उनको सम्पत्ति सिल गरिएको थियो । पीडित युवतीले उनीमाथि […]
23 hrs ago rochak एजेन्सी। तपाई कुनै अर्को शहर घुम्न जाँदा त्यहाँका सुन्दर चीजहरु आफूसँग ल्याउनुहुन्छ । तर चीनमा एक व्यक्तिले आफ्नी श्रीमतीको लागि यस्तो चीज किनेर लिएर हिँडेका थिए जसलाई देख्दा एयरपोर्टमा सुरक्षाकर्मीकै भागाभाग भएको छ । सुरक्षा जाँचका क्रममा सुरक्षाकर्मीले उनको झोला खोलेर हेर्दा उनीहरु आत्तिएर चिच्याउन थालेका छन् । एयरपोर्टमा भएका मानिसहरु […]
बैतडी, मंसिर २०– बलीउड चलचित्र ‘संदिप और पिंकी फरार’ बैतडीको झुलाघाटमा छायाङकन गर्न छायांकन टोली पिथौरागढ आइपुगेको छ । नेपाल भारत सीमा पुल झुलाघाटमा उहाँ डिसेम्बर १० तारिखका दिन सुटिङ गर्नुपर्ने भएकाले अहिले पिथौरागढमा सुटिङ भइरहेको भारतका पत्रकार राजेस पंगेरियाले बताउनुभयो । टोली झुलाघाटमा आएकाले नेपालको सिन पनि देखाउनुपर्ने भइरहेकाले यो विषयमा कुराकानी भइरहेको सीमानाका […]
काठमाडौं, मंसिर १९ –अभिनेता आर्यन सिग्देलकी श्रीमती सपना भण्डारी आजदेखि २८ वर्षमा प्रवेश गरेकी छिन् । सपनाको जन्म २०४६ साल मंसिर १९ गते गोकर्णमा भएको हो । सपनाले हरेक जन्मदिन विशेष रुपले मनाउँदै आएकी छिन् । उनको परिवारले उनलाई हरेक वर्षको जन्मदिनमा स्पेशल महसुस गराउने गरेको छ । यसै कारण पनि उनी जीवनका हरेक जन्मदिन […]
ताप्लेजुङ, मंसिर २० – ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् ।विद्युत् प्रवाह भई मंगलबार आगलागी हुँदा वडा नम्बर ३ हाम्पाङका देउमान यक्सो, विकल्प यक्सो र छत्रबहादुर यक्सोको घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दिउँसो साढे ३ बजे देउमानको घरमा विद्युत् प्रवाह भई आगलागी […]
गुल्मी, मंसिर २० – गुल्मीको मुसिकोट नगरपालिका ३ मा पत्रकारको मोटरसाइकलमा नचिनेका मानिसको समूहले क्षति पुर्याएको छ । नेपाल पत्रकार महासंघ गुल्मी शाखाका सदस्य तथा सारथी एफएमका संवाददाता वसन्त अधिकारीको घरमा रहेको लु १९ प ६०७४ नम्बर को पल्सर मोटरसाइकलमा नचिनेका मानिसको समूहले क्षति पुर्याएको हो । अधिकारीको मोटरसाइकल मंगलबार रातको समयमा घरबाट नजिकै लगेर […]
तेह्रथुम, मंसिर २०– बिहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा मतदान गर्नका लागि रोजगारी, अध्ययन, व्यवसाय लगायत कामले बजार क्षेत्रमा बसोबास गर्ने नागरिक गाउँ फर्किएका छन् । जिल्लाका विभिन्न बजारहरुमा बसोबास गर्नेदेखि पूर्वका विभिन्न ठाउँ, बजार र राजधानी बस्ने समेत मतदान गर्नका लागि गाउँ फर्किएका छन् । व्यवसाय गर्ने, पढ्ने र कर्मचारी समेत चुनावका लागि गाउँ […]
काठमाडौं, मंसिर १८ – काठमाडौंको चपलीहाइटमा बम विस्फोट हुँदा कांग्रेस नेता तथा क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापासहित ११ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जना गम्भीर भएको प्रहरीले जनाएको छ । थापासहित ७ जना भने सामान्य घाइते हुनुहुन्छ । चुनावी घरदैलाको क्रममा बुढानिलकण्ठ नगरपालिकाको चपलीहाइटमा पुगेका बेला बम विस्फोट भएको हो । […]
झापाको दमकमा बुधबार बम फेला परेको छ । दमक–३ स्थित ढुकुरपानी माविको प्राङगण अगाडि फेला परेको बम नेपाली सेनाको टोलीले निस्कृय पारेको छ । बिहान ४ बजे फेला परेको बम कमल गाउँपालिकास्थित तोपगाछीमा रहेको २१ नम्बर बाहिनीबाट खटिएको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको क्याप्टेन पुरबहादुर घलेले जानकारी दिए । ढुकुरपानीमा भेटिएको बम ‘क्यान बम’ रहेको […]