Home > Articles posted by NewsDesk (Page 46)
FEATURE
on ६ मंसिर २०७८, सोमबार ०९:०१
301 views 0 secs

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले शुक्रबार साँझतिर एउटा ट्विट गरे– ठूलो लगानी हुनसक्ने देशहरूसँग द्विपक्षीय लगानी प्रवर्द्धन/संरक्षण संझौता(विप्पा)गर्दा दश हात उफ्रेर राष्ट्रघाती भन्ने तर आफु अनुकुलका व्यापारीलाई क्रान्तिकारी घोषित गर्दै सित्तैमा जग्गा दान गर्ने? यो कस्तो राष्ट्रवादी विकास नीति हो?नेताहरूले यस्तै हावादारी कुरा गरेर जनता ठगिरहने?’ टेलिभिजन च्यालनलगायत नेपालमा आफ्नो व्यावसायिक ब्राण्ड ‘पतञ्जली’को प्रवर्द्धन गर्न आएका […]

FEATURE
on ६ मंसिर २०७८, सोमबार ०८:०२
286 views 0 secs

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । सोमबार बिहान पहाडी भूभागमा आंशिक बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ लगायत अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा […]

FEATURE
on ६ मंसिर २०७८, सोमबार ०७:५९
530 views 0 secs

जिल्ला कालीगण्डकी गाउँपालिका वडानम्बर–२ अर्बेनी स्थित कालीगण्डकी नदी पश्चिम तर्फ रहेको खन्युको रुखमा अड्किएको अबस्थामा बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताउनुभयो । फेला परेको शव शरिरको कम्मरमा सेतो कछाड बेरेको नग्न अबस्थामा सम्पुर्ण शरिरको भाग सडिगलेको अबस्थामा रहेको प्रहरीले जनाएको छ । खन्युको रुखमा अड्किएको अबस्थामा नाम, […]

FEATURE
on ५ मंसिर २०७८, आईतवार १९:१४
356 views 0 secs

हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से घटेको छ । नेप्से आज आइतवार ११ दशमलव ६० अङ्कले घटेर दुई हजार सात सय ५७ दशमलव ५३ विन्दुमा झरेको छ । आज जलविद्युत् र उत्पादनबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । बीमा, होटल र व्यापार समूहको शेयर उच्च अङ्कले घटेको छ । आज दुई सय […]

FEATURE
on ५ मंसिर २०७८, आईतवार १८:५०
258 views 0 secs

नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई मातृशोक परेको छ । उनकी आमा खुमकुमारी पौडेलको ८२ वर्षको उमेरमा आज ग्रिनसिटी अस्पताल सामाखुशीमा उपचारको क्रममा निधन भएको काँग्रेस पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । काँग्रेसका सभापति शेरबहादुर देउवाले खुमकुमारी पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । देउवाले उनको […]

FEATURE
on ५ मंसिर २०७८, आईतवार १४:१८
311 views 0 secs

कपिलबस्तुमा जिल्लामा हैजा फैलिएको डेढ महिनापछि बल्ल हैजाविरुद्धको खोप सुरु गरिएको छ । हैजाविरुद्धको खोप मंसिर ५ अर्थात् आजदेखि १५ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो खोप दुई चरणको हुने जनाइएको छ । मन्त्रालयका अनुसार पहिलो मात्रा लिएको १५ दिनपछि दोस्रो मात्रा सुरु गरिनेछ । यो खोप अभियान […]

FEATURE
on ५ मंसिर २०७८, आईतवार १३:४८
288 views 0 secs

जिल्ला खेलकुद विकास समिति लमजुङले मंसिर १८ गते खुला पुरुष मिनी म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ। सुन्दरबजार नगरपालिका– ९ भोटेओडारमा म्याराथन प्रतियोगिता सञ्चालन गरिने आयोजक जिल्ला खेलकुद विकास समिति लमजुङले जनाएको छ। उक्त प्रतियोगिताबारे शनिबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी जानकारी गराइएको हो। खेलको माध्यमबाट युवाहरूको शारीरिक, मानसिक र संवेगात्मक विकास गरी राष्ट्रप्रति जिम्मेवार […]

FEATURE
on ५ मंसिर २०७८, आईतवार १२:३३
236 views 0 secs

नेपालको विमानस्थल प्रयोग गरी भारतीय समूहले सुन तस्करी गराउन थालेको छ । कमजोर आर्थिक अवस्था भएका व्यक्तिलाई भरियाका रूपमा प्रयोग गरी यसरी सुन तस्करी भइरहेको छ । लगाएको अन्डरवेयरभित्र लुकाएर करिब दुई किलो सुन तस्करी गर्ने दुईजनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरेको थियो । उनीहरूलाई भारतीय गिरोहले परिचालन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । सिराहा मिर्चैयाका सरोज […]

FEATURE
on ५ मंसिर २०७८, आईतवार १२:१४
261 views 0 secs

नेपाल सरकार र नेकपा (माओवादी)बीच विस्तृत शान्तिसम्झौता हस्ताक्षरको १५औँ वार्षिकोत्सव मनाइरहँदा आज हामीले हाम्रो पार्टीको शान्ति र प्रजातन्त्रप्रतिको निरन्तरको प्रतिबद्धतालाई पनि सराहना गर्नुपर्छ । नेपालको शान्ति–प्रक्रिया मेरो नेतृत्वमा रहेको नेकपा (माओवादी) पार्टीले ०६१ सालको अन्ततिरबाट सुरु गरेको थियो । राजा ज्ञानेन्द्रले ०६१ माघमा प्रजातान्त्रिक रूपमा चुनिएको सरकारलाई अपदस्थ गरेर शक्ति हत्याएपछि हामीले त्यो अधिनायकवादी कदमलाई शान्ति स्थापनाको […]

FEATURE
on ५ मंसिर २०७८, आईतवार १०:४१
223 views 5 secs

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आइतबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरू सामान्यतया सफा रहने छ । प्रदेश १ को एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। […]