Home > Articles posted by NewsDesk (Page 416)
FEATURE
on ७ पुष २०७४, शुक्रबार १२:१४
574 views 5 secs

इटहरी : इटहरीलाई प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै काठमाडौं पुगेका स्थानीय सञ्चार उद्यमी समिर कार्की शीर्ष नेताकहाँ लर्को देखेर छक्कै परे । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर इटहरीको टोली निस्किन नपाउँदै बाहिर धनकुटाबाट गएका प्रतिनिधि पालो कुरेर बसेका थिए । ‘तिहारमा देउसी खेलेझैं रहेछ राजधानी माग्नेको हुल’, उनले भने, ‘एउटा समूह निस्किन नपाउँदै अर्को […]

FEATURE
on ७ पुष २०७४, शुक्रबार १२:०४
644 views 0 secs

विदुर : नुवाकोटका भूकम्पपीडितले स्थानीय तहको सिफारिसका आधारमा घर पुनर्निर्माणका लागि नदीखोलाबाट निःशुल्क बालुवा उत्खनन् गर्न पाउने भएका छन् । जिल्ला समन्वय समिति नुवाकोटले आयोजना गरेको सर्वपक्षीय बैठकले भूकम्पमा घर भत्केर पुनर्निर्माण गर्न समस्या भोगिरहेका भूकम्पपीडितलाई आवश्यक बालुवा उत्खनन् गर्न पाउने निर्णय गरेको हो । बैठकमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवसहित प्रहरी प्रमुख वसन्तबहादुर […]

FEATURE
on ७ पुष २०७४, शुक्रबार १२:०२
510 views 1 sec

  दमक स्थित लाईफ लाईन अस्पताल परिषर घेराउ गर्दै मृतक परिवारका आफन्तहरु। तस्बिर : लोकनाथ रिजाल दमक : झापाको दमकस्थित लाइफलाइन अस्पतालको लापरबाहीका कारण एक सुत्केरीको मृत्यु भएको बिषयलाई लिएर रातभर अस्पताल परिसर तनावग्रस्त भएको छ। पाँचथर फाकतेप-५ की २८ वर्षिया निर्मला फियाकको प्रसुती सल्यक्रिया पछि मृत्यु भएको आफन्तले दाबी गरेका छन्। प्रसुती शल्यक्रिया सफल […]

FEATURE
on ७ पुष २०७४, शुक्रबार ११:५८
537 views 0 secs

रेडियो कलर जडान गरिएको ५ नम्वर आईडीको मृत गैंडा । तस्बिर : यादव आचार्य बर्दिया : बर्दियामा पहिलो पटक रेडियो कलर गरिएको ऐतिहासिक गैंडा मरेको छ । पहिलो पटक बर्दियाको खाता करिडोरमा रेडियो आईडी जडान गरिएको गैडा कालगतीले मरेको हो । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित असारेगौडी उपभोक्ता समिति अन्तरगत पर्सेनी घाटनजिकै डाँडागाउँ क्षेत्रको […]

FEATURE
on ७ पुष २०७४, शुक्रबार ११:५५
627 views 1 sec

घरसम्म शव लैजाने पैसा नभएपछि विजुवारमा गाड्ने तयारी गरिँदै तस्बिर : केशर रोका प्युठान : ऐरावती गाउँपालिका-३ अर्जामकी पकला हुमी विकको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा बिहीबार निधन भयो । लामो समयदेखि श्वासप्रश्वासकी बिरामी उनलाई छोरी राधा विकले बुधबार अस्पतालसम्म पुर्‍याएकी थिइन् । ७३ वर्षीय विकको उपचारका क्रममा बिहान ८ बजे अस्पतालमै मृत्यु भयो । […]

FEATURE
on ७ पुष २०७४, शुक्रबार ११:४३
704 views 2 secs

पुस ७, २०७४ – अष्ट्रेलियाले इराक र सिरियामा इस्लामिक अतिवादी संगठन आईएसविरुद्धको हवाई कारवाही रोक्ने भएको छ । सो क्षेत्रमा हवाई कारवाही गर्दै आएको अष्ट्रेलियाले ६ वटा लडाकु जेट बिमान फिर्ता बोलाउने निर्णय गरेको छ । इराकले आईएसविरुद्ध विजय घोषणा गरेपछि यस्तो निर्णय लिइएको रक्षा मन्त्री मरिस पेनले बताए । यद्यपी इराक सरकारको आग्रहमा अनुगमनमा […]

FEATURE
on ६ पुष २०७४, बिहीबार १६:०७
792 views 3 secs

काठमाडौँ : सरकारी घोषणा भएको तीन वर्षपछि नेपाल अण्डामा आत्मनिर्भर भएको छ। सरकारले पशु र पन्छीजन्य पदार्थबाट प्राप्त हुने मासु, अण्डा र दूधमा आत्मनिर्भर हुने योजना सार्वजनिक गरेको थियो। सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासमा उक्त घोषणा सफल भएपछि पशुपालन क्षेत्रमा युवाको सक्रिय सहभागिता रहने अण्डा उत्पादक संघले जनाएको छ। गत वर्ष कूल उत्पादन र […]

FEATURE
on ६ पुष २०७४, बिहीबार १५:५८
764 views 7 secs

पुस ६, २०७४ प्रथम विश्वयुद्धको बेला हराएको अष्ट्रेलियन जलसेनाको पहिलो पानीजहाज १०३ वर्षको खोजपछि भेटिएको छ। अष्ट्रेलियन जलसेनाले युद्धमा प्रयोग गरेको एचएमएएस एई -१ नामक सैन्य जहाज पपुवा न्युगिनीको रबालमा हराएको थियो। सन् १९१४ मा उक्त जहाजसँगै अष्ट्रेलियन र ब्रिटिस गरी ३५ जना चालकदलका सदस्य बेपत्ता भएका थिए। उक्त जहाज खोज्न १३ वटा खोजी मिसन […]

FEATURE
on ६ पुष २०७४, बिहीबार १५:५४
761 views 4 secs

पुस ६, २०७४ उदयपुर : जिल्लाको रौतामाई गाउँपालिका– २ मा आफ्नै पत्नीको हत्या आरोपमा एक जना पक्राउ परेका छन्। रौतामाई गाउँपालिका २ भुट्टारकी ४२ वर्षीया गंगा खत्री दाहालको हत्या आरोपमा पति सीताराम दाहाल पक्राउ परेका हुन्। सोमबार बिहान घरमै झुण्डिएर मृत अवस्थामा फेला परेकी दाहालको पतीले नै हत्या गरेको उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जानकारी […]

FEATURE
on ६ पुष २०७४, बिहीबार १५:१७
832 views 0 secs

पुस ६ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुशेलमलाई इजरायलको राजधानी नमान्ने देशलाई आफूहरुले दिँदै आएको आर्थिक सहयोग बन्द गर्ने चेतावनी दिनुभएको छ । ट्रम्पले ह्वाइट हाउसमा पत्रकाससँग कुरा गर्दै संयुक्त राष्ट्रसंघमा हुने छलफलमा जेरुशेलमलाई इजरायलको राजधानी नमान्ने देशलाई आर्थिक सहयोग बन्द गर्ने चेतावनी दिनुभएको हो । डिसेम्बरको सुरुमा अन्तर्राष्ट्रिय आलोचनाको बाबजुद अमेरिकी राष्ट्रपति ट्रम्पले जेरुशेलमलाई […]