Home > Articles posted by NewsDesk (Page 391)
FEATURE
on १५ भाद्र २०७५, शुक्रबार २३:०२
1009 views 5 secs

नयाँ मुलुकी ऎनमा लागु भए अनुसारको श्रीमान श्रीमती बिच यौन सम्बन्ध कायम गर्न समेत स्विकृती लिनुपर्ने नियमलाई प्रस्तुत गर्दै रुद्राक्ष ईन्टरटेनमेन्ट बाट निर्माण गरिएको सर्टफिल्म “सहवास” सार्बजनिक भएको छ । सार्बजनिक भएको फिल्ममा प्रकाश कँडेल अनि शिल्पा खड्काको मुख्य भूमिका रहेको छ भने फिल्ममा रक कौशलको छायांकन, निरज निश्चलको सम्पादन अनि शुसिल बरालीको निर्देशन रहेको […]

FEATURE
on १४ भाद्र २०७५, बिहीबार २१:१६
936 views 4 secs

  गायक प्रमोद खरेलले पृथक आवाजमा रहेको “तिमीलाई जति हेरे पनि” बोलमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुन्दर पन्तको शब्द रचनामा तयार भएको यस गीतमा कुशल संगीतकार प्रमोद पन्तले संगीत दिएका छन् भने यस भिडियोमा उत्सव दाहालको छायांकन,निशान घिमिरेको सम्पादन रहेको छ भिडियोमा मोडेल कमल सिंह र सरिता लामाको अभिनय देख्न […]

FEATURE
on १३ भाद्र २०७५, बुधबार १५:५५
913 views 4 secs

गायक तिलक श्रेष्ठको नयाँ गीत “सुनसान बगरमा” को म्युजिक भिडियो पनि सार्बजनिक भएको छ । गीत अनुसारको निकै नै पीडादायी तरिकाले म्यूजिक भिडियो पनि निर्माण भएर सार्बजनिक भएको छ । हरि लम्सालको संगीत अनि एरेन्ज र पासाङ्ग शेर्पाको शब्द रचना रहेको यो गीत स्याड भर्सनमा रहेको छ । गीतको म्युजिक भिडियोमा जीवन भट्टराई अनि सम्पाद […]

FEATURE
on २६ जेष्ठ २०७५, शनिबार १६:५९
1404 views 0 secs

तारा एयरको विमान जुम्ला विमानस्थलमा दुर्घटना भएको छ। नेपालगन्जबाट जुम्लाका लागि उडेको ९ एन एभिई कलसाइनको विमान जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पन्चर भएर धावनमार्गबाट चिप्लिएको थियो। विमानको अगाडिको भाग भुइँमा बजारिँदै तारजालीमा गएर ठोक्किएको थियो।दुर्घटनामा विमानको अगाडिको भागमा क्षति पुगे पनि चालक दलका सदस्यसहित १६ यात्रु सकुशल रहेको जुम्ला विमानस्थलले जनाएको छ।

FEATURE
on २५ जेष्ठ २०७५, शुक्रबार २१:४२
3146 views 0 secs

नेपाल शिक्षण अस्पताल (टीचीङ्) मा बीरामीको चाप बढ्दै गएको छ। हीजो दीउस मात्र एक बेडमा ३ जनासम्म बीरामी अस्पताल को आकस्मीक सेबामा थीए भने कती बीरामी दीनको ११ बजेबाट आकस्मीक सेबामा आफु लाइन बसेर पनि डक्टर नाआएपछि सो अस्पताल बाट अर्को अस्पताल जान बीबस भएका छन् । कैलाली का लालु साऊद भन्छन् , बाबा को […]

FEATURE
on १९ बैशाख २०७५, बुधबार १६:१२
1672 views 5 secs

गायक सिजम सिंजाली को जता जाऊ मुटु भरि नेपालकै माया छ बेलायतमा छायांकन गरियको भिडियो सार्बजनिक भखरै मात्र उठ नेपाली जुट नेपाली स्वदेश गान गीत सार्बजनिक गरेका गायक सिजम सिंजाली को अर्को देश प्रेमले भरियाको गीत जता जाऊ मुटु भरि नेपालकै माया छ भन्ने गीतको भिडियो सार्बजनिक गरेको छ बेलायतमा बस्ने गैर आबासिय नेपाली दोरा […]

FEATURE
on १८ चैत्र २०७४, आईतवार ११:२६
872 views 0 secs

प्रहरीले एक जना प्रहरी हवल्दारलाई प्रहरी विटमै रंगेहात पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त सिंहदरबारको प्रहरी टोलीले थापाथली स्थित प्रहरी विटमा कार्यरत प्रहरी हवल्दार धनबहादुर शाही ठकुरीलाई बिहिबार राति ११ः५५ बजे एक युवतीसंग आपत्तिजनक अवस्थामा फेला पारेको हो। प्रहरी स्रोतका अनुसार हवल्दार शाही ठकुरीले पटक पटक युवती ल्याउने गरेको सुचना पाएपछि महानगरीय प्रहरी वृत्त सिहदरबारको […]

FEATURE
on १६ चैत्र २०७४, शुक्रबार १२:४९
998 views 1 sec

वैशाख १२ मा गएको भूकम्पको समेत भविष्यवाणी गरेका बैज्ञानिकले फेरी अर्को शक्तिशाली भूकम्प जाने भविष्यवाणी गरेका छन् ।बेलायतका एक विख्यात भूकम्पविज्ञले नेपालमा यही अगष्ट महिनामै अर्को महाविनाशकारी भूकम्प जानसक्ने खतरा रहेको बताएका हुन् । यसअघि नेपालमा वैशाख १२ मा गएको भूकम्पको समेत भविष्यवाणी गरेका ती भूकम्पविज्ञले विश्वका थुप्रै शक्तिशाली भूकम्पहरुको भविष्यवाणी गरेका थिए । उनले […]

FEATURE
on १६ चैत्र २०७४, शुक्रबार १२:०५
1039 views 0 secs

भनिन्छ, कि पढेर जानिन्छ कि परेर जानिन्छ। सम्बन्धित विषयमा विज्ञता हासिल गरेर धेरै वैज्ञानिक बनेको त हामीले थाहा पाएकै हो। त्यसैले वैज्ञानिक बन्न सम्बन्धित विषयमा विज्ञता हासिल गर्नैपर्छ। तर, चितवनको राप्ती नगरपालिका २, गड्यौलीका २० वर्षीय सरोज चेपाङले भने पाँच कक्षा पास गरेकै भरमा प्यारामोटर बनाएर आकाशमा उडाउन सफल भएका छन्। घरपछाडि नै विद्यालय भएर […]

FEATURE
on १५ चैत्र २०७४, बिहीबार ११:५४
867 views 1 sec

काठमाडौं : काठमाडौंको फर्पिङमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। फर्पिङ बस सेवा समितिको बा २ ख ९९९९ नम्बरको बस दक्षिणकाली नगरपालिकाबाट रत्नपार्क आउँदै थियो। दक्षिणकाली नगरपालिका वडा नम्बर ३ स्थित भन्ज्याङमा बस पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले जानकारी दिए। दुर्घटनामा दक्षिणकाली नगरपालिका ५ की ४२ वर्षीय […]