नेपाल शिक्षण अस्पताल (टीचीङ्) मा बीरामीको चाप बढ्दै गएको छ। हीजो दीउस मात्र एक बेडमा ३ जनासम्म बीरामी अस्पताल को आकस्मीक सेबामा थीए भने कती बीरामी दीनको ११ बजेबाट आकस्मीक सेबामा आफु लाइन बसेर पनि डक्टर नाआएपछि सो अस्पताल बाट अर्को अस्पताल जान बीबस भएका छन् । कैलाली का लालु साऊद भन्छन् , बाबा को खुट्टा बन्चरोले काटेर ठुलो चोट लागेको थीयो , धनदडी र नेपालगन्जमा गरेको उपचार ले सन्चो नभएपछि बाबा लाइ काठमाण्डौं झीकाएं । टीचीङ् अस्पताल को आकस्मीक सेबामा भर्ना गरीयो , दीनको १२ नबज्दै भर्ना गरेर आकस्मीक सेबाको महङ्गो शुल्क तीरेर दीन भरी कुरेर बसीयो तर राती सम्म डक्टर नआएपछि राती बीरामी लीएर कोठामा फर्कीयौं आज अर्को असपताल मा लएर बाबा लाई उपचार गरें भन्दै टचीङ् अस्पताल मा बीरामी को चाप छ तर डक्टर को अभाब छ भनी सन्देश नेपाल संग बताए।
त्यसको लगत्तै सन्देश नेपालको पत्रकार टोली टीचीङ् अस्पताल पुग्यो ,पुग्दा अस्पताल को आकस्मीक कक्ष र त्यसको बाहीर पनि अति फोहोर र जताततै रगत छरीएको थीयो । कमल भुसाल ले त्यहाको वार्ड प्रमुख लाइ कुरा गरी त्यो फोहोर तुरुन्त हटाउन अनुरोध गरे। एक छीननपछि सफागरीयो , त्यती बेला पनि एउटै बीस्तारा मा २ जना बीरामी त धेरै ठाउं देखीयो । कामको चापले हो या अन्य कारण… त्यो आकस्मीक कक्षका नर्स हरु धेरै रीसीए जस्तो देखीएका थीए !