बलत्कारपछी हत्या गरिएकी कंचनपुरकी निर्मला पन्त लगाएत देशभर भएका हत्याकाण्डको निश्पक्ष छानविनको माग गर्दै राष्ट्रवादी विधार्थाी संघ र राष्ट्रवादी खेलकुद महासंघको संयुक्त नेतृत्वले गृहमन्त्री माननीय राम बहादुर थापालाई एक लाख हस्ताक्षर बुझाएको छ । बालीका हत्या भएको महिनौ वित्दा समेत अपराधी पत्ता लगाउन नसक्नुले प्रहरीको अनुसन्धानमा र सरकारको गतिविधिमा व्यापक आशंका उत्पन्न भएको भन्दै अपराधीलाई कानुनको […]
दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा सिफारिस नवीनकुमार घिमिरेबारे सुनुवाइ गर्न संसदीय सुनुवाइ विशेष समितिको बैठक सुरू भएको छ। संवैधानिक परिषदले गत भदौ २० गते आयोगका कार्यवाहक प्रमुख आयुक्त घिमिरेको नाम प्रमुख आयुक्तमा सिफारिस गरेपछि समितिले भदौ २४ बाट असोज १ भित्र समितिमा उजुरी गर्न भने पनि उनीविरुद्ध कुनै पनि उजुरी नपरेको बताइएको छ । बिहीबार […]
सुनसरीको भुटाहास्थित रैय्यान नेसनल स्कुलका व्यवस्थापन समिति अध्यक्ष खुर्सिद आलमको हत्या बिरोधमा स्थानीयले आन्दोलन थालेका छन्। प्रहरी उठाएको शव खोसेर स्थानीय आन्दोलनमा निस्किएका हुन्। बिहान साढे ११ बजे भारतबाट आएका दुई जना व्यक्तिले आलमको गोली हानी हत्या गरेका थिए। सुनसरी–हरिनगर–२ का आलममाथि मोटरसाइकलमा आएका हतियारधारीले गोली प्रहार गरेका थिए। स्थानीयले टायर बालेर बिरोध प्रदर्शन थालेका […]
राष्ट्रिय संगीतकर्मी संघ रुपन्देहीले संबिधान दिवस को आबसर पारेर बुटवलमा बिशेष सांस्कृतीक कार्यक्रम सम्पन्न गरेको छ । बुटवलको ट्राफिकचोकमा आयोजित कार्यक्रममा राष्ट्रिय तथा स्थानीय गरि झन्डै ३/४ दर्जन कलाकारहरु ले रमाइलो र्याली गर्दै मनोरंजन दिएका थिए l दर्जनौ कलाकारले आफ्नो प्रस्तुती देखाउदै संबिधान दिवस को दिन मनाएको कुरा राष्ट्रिय संगीतकर्मी संघ रुपन्देहीकी अध्यक्ष दुर्गा नेपालले […]
राष्ट्रिय संगीत कर्मी संघ को केन्द्रिय समिती को बैठक भर्खरै सम्पन्न भयेको छ।बैठक ले निम्न निर्णय गरेको छ। १: राष्ट्रिय संगीत कर्मी संघ को आयोजना मा येहि असोज १९ गते राष्ट्रिय नाचघर जमल म हुने बृहत दशै सुभकामना साझ तथा सम्मान कार्यक्रम भब्य रुप मा सम्पन्न गर्ने निर्णय गर्दै valley बाहिर बाहेक काठमाडौं मा बस्ने […]
सम्माननिय ज्यूहरु बिकास र समृद्धि को भासण नछाट्दा हुन्छ। तपाईंको बिकास अनि समृद्धिको भासण सुन्दा सुन्दा कान दुखि सक्यो अबत रेडियो टिभिमा हजुरहरु राम्रै बोल्दै हुनुहुन्छ भने पनि टिभी रेडियो बन्द गर्न मन लाग्छ ,किनकी बिस्वस छैन । लाग्छ नेपालका यूबा शक्ति छानी छानि अन्य देशको बिकासको लागि पठाउनु हुन्छ …अनि नेपालको बिकासको लागि आबस्यक […]
काठमाडौं एयरपोर्टको विकल्प चाहिन्छ, कसैले चाहिँदैन भनेको छैन । विकासलाई अघि लानुपर्छ । यहाँ केही विकास विरोधी छ जस्तो लाग्दैन । समस्या कहाँनेर छ भने एकतर्फी रुपमा हामीले वातावरणको कुरै नगरी विकास मात्रैको कुरा गरियो । विकासलाई पूर्वाधार विकास र आर्थिक विकाससँग मात्रै जोडियो । विकासका विभिन्न पाटाहरु हुन्छन् । सामाजिक विकास हुन्छ, आर्थिक विकास […]
उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन जाँदैछन् । छदिने औपचारिक भ्रमणका लागि उनी बुधबार बिहान एयर चाइनाको विमानबाट सिचुवानको राजधानी छेन्दु प्रस्थान गर्ने उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ । सिचुवान प्रान्तको राजधानी छेन्दुमा यही असोज ४ गतेदेखि शुरु हुने ‘१७औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपराष्ट्रपति चीन जान […]
बिहानै पत्रिका किनेर फर्किदै थिए। सडकपेटीमा एकजना चेली सुतिरहेको देखे। अन्दाजी १७ बर्षको हुनुपर्छ। केही विपत पर्यो कि भनेर मैले उठाउन खोजे, टाउको छुन खोजे। तर उनलाई साथ र साहारा दिएर बसिरहेको थियो एउटा कुकुर। जब म ति चेलीको टाउको छुन खोज्थे, नजिक पर्थे कुकुरले मलाई लखेट्थ्यो, झम्टिन्थ्यो। मेरो अनुमानमा हिजो साँझ देखी नै कुकुर […]
केपी शर्मा ओली सत्तामा आएपछि सोमबार सातौं पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। उनी आउँदा १ सय रुपैयाँको हाराहारीमा रहेको पेट्रोलको मूल्य अहिले १ सय १४ रुपैयाँ पुगेको छ। नेपाल आयल निगमले सोमबार पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य लिटरमा २ रुपैयाँ र ३ रुपैयाँ बढाएको हो। नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोल १ सय १४ रुपैयाँ […]