780 views 0 secs 0 comments

अख्तियार प्रमुख चयन गर्न बैठक सुरू…

In देश
४ आश्विन २०७५, बिहीबार १६:०३

दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा सिफारिस नवीनकुमार घिमिरेबारे सुनुवाइ गर्न संसदीय सुनुवाइ विशेष समितिको बैठक सुरू भएको छ।

संवैधानिक परिषदले गत भदौ २० गते आयोगका कार्यवाहक प्रमुख आयुक्त घिमिरेको नाम प्रमुख आयुक्तमा सिफारिस गरेपछि समितिले भदौ २४ बाट असोज १ भित्र समितिमा उजुरी गर्न भने पनि उनीविरुद्ध कुनै पनि उजुरी नपरेको बताइएको छ । बिहीबार दिउँसो १ बजेका लागि बैठक बोलाइएकोमा १ घण्टा ढिलोगरी बैठक सुरू भएके हो।