Home > Articles posted by NewsDesk (Page 371)
FEATURE
on १८ आश्विन २०७५, बिहीबार १५:३५
686 views 2 secs

नेकपा वरिष्ठ नेता झलनाथ खनालले एकीकरण टुंगो नलगाउँदा सरकार र पार्टी दुबै दिशाहीन भएको बताएका छन्। पूर्वप्रधानमन्त्री खनालले माउन्टेन टिभीसँग बुधबार अन्तर्वार्ता दिँदै तुरुन्त स्थायी समिति बैठक डाकेर पार्टी एकीकरण टुंगो लगाउँदै सरकारका काम कारबाहीबारे पनि समीक्षा हुनुपर्ने बताए। नेता खनालले घोषणा भएको चार महिना बित्दा समेत एकीकरणको टुंगो लाग्न नसक्दा पार्टी गतिहीन बनेको बताए। […]

FEATURE
on १८ आश्विन २०७५, बिहीबार ११:०३
2668 views 3 secs

नेपाली कलाकारिता मा निरन्तर लागि परेका मनिश श्रेष्ठ बेला बेला मा हरेक अनौठो काम गर्दै आउछन् l साथै कला मा पनि बेग्लै बेग्लै खाल्को प्रतिभा देखाउदै आउने प्रतिभाशाली चर्चित कलाकार हुन मनिश श्रेष्ठ l पछिलो समय उनले गरेका काम उत्कृष्ट बिधा मा पर्दै आएका छन् l फेरि एक हप्ता नपुदै ४ ओटा गीत को बजार […]

FEATURE
on १८ आश्विन २०७५, बिहीबार १०:१५
889 views 0 secs

सरकारले चिनीको खुद्रा बिक्री मूल्य प्रतिकिलो ७० रुपैयाँ तोकेको छ । तोकिएकोभन्दा बढी मूल्यमा बिक्री गर्ने व्यवसायीलाई कारबाही गर्ने सरकारले जनाएको छ ।चाडबाडको मुखमा व्यवसायीले चिनीमा मनलाग्दी पैसा असुल्न थालेपछि सरकारले मूल्य तोकेर बढीमा बिक्री गर्नेलाई कारबाही गर्ने निर्णय गरेको हो । बुधबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहितको बैठकले चिनीको खुद्रा मूल्य प्रतिकिलो ७० भन्दा बढ्न नदिने […]

FEATURE
on १८ आश्विन २०७५, बिहीबार ०९:४२
936 views 0 secs

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले मालपोत र नापी कार्यालयहरुम्ाा भ्रष्टाचार व्याप्त रहेको रहेको स्वीकार गरेका छन् । भ्रष्टाचारमा सलग्न कर्मचारीलाई कारबाही गर्दा कार्यालय नै खाली हुने अवस्था रहेको उनले बताए । ‘काठमाडौंको गोट्ठारमा रहेको ४० रोपनी जग्गा कर्मचारीले अभिलेखमा नराखी व्यक्तिका नाममा दर्ता गरिदिएका रहेका रहेछन्’ घिमिरेले अगाडि भने, त्यसमा ८० […]

FEATURE
on १७ आश्विन २०७५, बुधबार १५:५२
860 views 0 secs

सुन्दरी बन्ने चाहना कुनचाहिँ युवतीमा नहोला र ? अझ देशकै नाम जोडेर आयोजना हुने सुन्दरी प्रतियोगितामा सहभागी हुन पाउनु नै गौरवको विषय हुन्छ भने उपाधि जित्नु त अझ प्रतिष्ठाको विषय हुने गरेको छ । देशकै नाम जोडेर संचालन गरिएको मिस युक्रेनमा सहभागी एक युवतीले उपाधि जिते पनि उनी एक सन्तानकी आमा भएको रहस्योद्घाटन भएपछि उनको […]

FEATURE
on १७ आश्विन २०७५, बुधबार १४:५७
1173 views 1 sec

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोरिया शाखाको प्रथम अधिबेशन सम्पन्न,अध्यक्षमा जीतन भाई श्रीस मगर रा.लो तथा दो.गी.प्र नेपाल कोरिया शाखाको एेतिहासिक प्रथम अधिबेशन गत सेप्टेम्बर २३ तारिख छुसकको पहिलो दिन राजधानीको सउलमा भब्यताको साथ सम्पन्न भएको छ।केन्द्रीय उपाध्यक्ष,बिदेश बिभाग प्रमुख बरिष्ठ सर्जक रमेश बि.जी को प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशन बाट जीतन भाई श्रीस […]

FEATURE
on १७ आश्विन २०७५, बुधबार १२:१६
800 views 0 secs

काठमाडौँ । अमेरिकामा बसोबास गर्ने एकजना नेपालीले जहाज बनाएर त्यसको सफल उडान भरेका छन् । अमेरिकी सरकारको हवाइ विभागमा नेपालीले बनाएको जहाज सूचिकृत भएर उडान अनुमति समेत पाइसकेको छ । अमेरिकी आकाशमा उडान भरेर नेपालको नाम उोचो बनाउने प्रतिभा हुन्–प्रमोद रेग्मी । काठमाडौँमा हुर्केका र पढेका प्रमोद रेग्मी २३ बर्षको उमेरमा २०५४ सालमा अमेरिका पुगेका […]

FEATURE
on १७ आश्विन २०७५, बुधबार १२:१०
621 views 0 secs

बेँसीशहर– मध्यनेपाल नगरपालिका–५ समिभञ्याङकी एक महिलाले ५५ वर्षमा नागरिकता प्राप्त गरेकी छिन् । सानैमा विवाह गरेकी गुनाकुमारी गुरुङले मङ्गलबार जिल्ला प्रशासन कार्यालयल मजुङबाट नेपाली नागरिकता लिएकी हुन् । दुई सन्तानकी आमा गुरुङ नागरिकताका लागि पटक–पटक जिल्ला प्रशासन कार्यालय धाउँदै आएकी थिइन् । “बुबाले पटक–पटक नागरिकता बनाइदिन्छु भन्दा पनि पाउन सकेकी थिइनँ, आज बल्ल पाएँ”, उनले […]

FEATURE
on १७ आश्विन २०७५, बुधबार १२:०१
699 views 0 secs

ती सबै साथीहरू र सर्वोच्च अदालतका न्यायाधीशहरूलाई म धन्यवाद दिन चाहन्छु, जसले आफ्नो अद्वितीय निर्णय सार्वजनिक गर्नुभयो । उनीहरूका कारण हामीले यो मामिलामा राहत पत्ता लगाउन चार हप्ताको समय पायौँ । जनताको हकका लागि आवाज उठाउने सबै नागरिक र हाम्रो तर्फबाट बहादुरीकासाथ लडाइँ लडेका भारतका ती अधिवक्ताहरूका सम्झनालाई मैले सँगालेर राखेको छु । म अभिभूत […]

FEATURE
on १७ आश्विन २०७५, बुधबार ११:५५
594 views 0 secs

नयाँ दिल्ली, द वायर । मोदी सरकारले आफ्नो चार वर्षे शासनमा २१ सरकारी बैंकहरुमा रहेको ३ लाख १६ हजार करोडको ऋण माफ गरिदिएको छ । यति मात्र होइन यही अवधिमा बैंकहरुलाई डुब्नबाट बचाउनको लागि सरकारले आफ्नो तर्फबाट हजारौं करोड भारु बैंकलाई दिएको छ । जुन पैसा रोजगारी श्रृजना गर्नको लागि खर्च गर्न सकिन्थ्यो, शिक्षा तथा […]