Home > Articles posted by NewsDesk (Page 280)
FEATURE
on ४ जेष्ठ २०७६, शनिबार ११:०९
533 views 0 secs

बिजुलीको पोल बोकेर ल्याउँदै जेठ–४ म्याग्दीको धौलागिरि गाउँपालिकाको बुल गाउँमा विजुली बत्ती बाल्नका लागि तीन घण्टाको दुरीबाट बिजुलीको पोल बोकेर ल्याउँदै स्थानीय युवाहरु ।

FEATURE
on ४ जेष्ठ २०७६, शनिबार ११:०१
716 views 0 secs

दीप प्रज्ज्वलन गर्दै प्रधानमन्त्री के.पी शर्मा ओली जेठ–४ प्रदेश नं ५ प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ र २५६३औँ बुद्धजयन्तीका अवसरमा बुद्धको जन्मस्थल लुम्बिनी मा दीप प्रज्ज्वलन गर्दै प्रधानमन्त्री के.पी शर्मा ओली । तस्वीरः भरत केसी रासस, बुटवल

FEATURE
on ४ जेष्ठ २०७६, शनिबार १०:०९
698 views 0 secs

अज्ञात समूहले सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा गए राति प्रेसर कुकर बम विष्फोट गराएको छ । सो समूहले अध्यक्ष गोइतको घरसँगैको प्रतिक्षालयमा बम विष्फोट गराएको प्रहरी नायब उपरीक्षक भावेश रिमाललले जानकारी दिनुभयो । बम विष्फोटनबाट प्रतिक्षालयमा रहेको टेबुल, कुर्सी र फर्निचरको जलेर नष्ट हुनाका साथै उहाँका काका श्याम गोइत घाइते हुनुभएको छ […]

FEATURE
on ३ जेष्ठ २०७६, शुक्रबार २१:३१
1284 views 10 secs

??> तिमिलाइ सम्झी दुख्ने मुटु – > फेर्न पाय हुन्थ्यो !! ?? >पापी विमान समातेर उँडि हाले प्रिय- > फर्केर फेरि तिम्रो मुहार हेर्न पाय हुन्थ्यो !! ?? > पहिले जस्तो चिट्ठी लेख्नी जमाना कता गय – > यो आँसुको मसि बनाइ केर्न पाय हुन्थ्यो !! ??> माया भन्दा धनै ठुलो भयो प्रिय आज – […]

FEATURE
on ३ जेष्ठ २०७६, शुक्रबार १९:०८
907 views 3 secs

जेठ ३ बहुमूल्य जडिबुटी यार्सागुम्बा सङ्कलका लागि पाटन खुल्नु अगावै अवैध तस्करीका लागि पाटन पुगेको जुम्लाका २० जना व्यक्तिलाई डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने ढाढाचौर यार्सा पाटनबाट पक्राउ परेका छन् । तस्वीरः रामचन्द्र न्यौपाने, रासस,डोल्पा ।

FEATURE
on ३ जेष्ठ २०७६, शुक्रबार १८:४९
680 views 25 secs

72nd Cannes Film Festival May 17 (190517) — CANNES, May 17, 2019 (Xinhua) — Actress Eva Longoria poses on the red carpet for the premiere of the film “Rocketman” at the 72nd Cannes Film Festival in Cannes, France, on May 16, 2019. The 72nd Cannes Film Festival is held here from May 14 to 25. […]

FEATURE
on ३ जेष्ठ २०७६, शुक्रबार १८:४१
941 views 37 secs

FILES-SRI LANKA-UNREST-ANNIVERSARY May 17 (FILES) In this file photo taken on October 15, 1987 a convoy of Indian troops moves towards Jaffna town from Elephant Pass, 25 miles (40 km) south of the rebel bastion under siege by Indian peacekeeping forces. – Sri Lanka on May 18-19, 2019 is marking a decade since the end […]

FEATURE
on ३ जेष्ठ २०७६, शुक्रबार १५:१७
650 views 0 secs

संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा पत्रकारहरुले प्रदर्शन गरेका छन्। नयाँ बानेश्वरमा सरकारले ल्याउन लागेको विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको भन्दै नेपाल पत्रकार महासंघको नेतृत्वमा प्रदर्शन भएको हो। विधेयकमा रहेका प्रेसविरोधी प्रावधान हटाउन महासंघले माग गर्दै आएको छ। महासंघले मिडिया काउन्सिल विधेयकमा रहेका प्रेस स्वतन्त्रताविरोधी प्रावधानविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको छ। प्रेस स्वतन्त्रतामाथि अंकुश […]

FEATURE
on ३ जेष्ठ २०७६, शुक्रबार १४:४७
541 views 0 secs

धादिङको कुम्पुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । शुक्रबार २ बजेर ८ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिम्मामा समेत महसुस भएको थियो । यो २०७२ वैशाखको गोरखा भूकम्पकै पराकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

FEATURE
on ३ जेष्ठ २०७६, शुक्रबार १४:३५
1484 views 0 secs

स्थानीयले अवरोध गरेपछि ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा धरहरा निर्माणको काम अवरुद्ध भएको छ। पैदलमार्ग खुलाउनुपर्ने आफूहरुको माग अझै पूरा नगरेको भन्दै स्थानीयले शुक्रबार बिहान अवरोध गरेपछि धरहरा निर्माणको काम अवरुद्ध हुन पुगेको हो। धरहरा वरपरका स्थानीयले पैदल मार्ग नखुलाएको भन्दै अवरोध गरेपछि धरहरा निर्माणको काम अवरुद्ध भएको धरहरा निर्माण प्रोजेक्टका म्यानेजर श्यामचन्द्र श्रेष्ठले जानकारी […]