512 views 0 secs 0 comments

धादिङलाई केन्द्र बनाएर पुन ५ रेक्टरको भूकम्प

In देश
३ जेष्ठ २०७६, शुक्रबार १४:४७

धादिङको कुम्पुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको शुक्रबार बजेर मिनेटमा रेक्टर स्केलको भूकम्प गएको हो भूकम्पको धक्का आसपासका जिम्मामा समेत महसुस भएको थियो

यो २०७२ वैशाखको गोरखा भूकम्पकै पराकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको