Home > Articles posted by NewsDesk (Page 249)
FEATURE
on ३ श्रावण २०७६, शुक्रबार १३:५४
703 views 0 secs

नागरिक लगानी कोषको बाह्य कारोबार एक साताका लागि बन्द भएको छ । सर्भरमा सुधार गर्नु पर्ने भन्दै कोषले आगामी ८ गतेसम्मका लागि बाह्य कारोबार बन्द गरेको हो । शुक्रबार सार्वजनिक सूचना जारी गर्दै कोषले निजामती, नेपाली सेना, शिक्षक, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीहरुका लागि सञ्चालित बीमा कार्यक्रममा केही सुधार गर्नुपर्ने भएकाले बन्द गर्नु […]

FEATURE
on ३ श्रावण २०७६, शुक्रबार १३:२६
609 views 0 secs

बाजुराको फिलुचौरबाट कालीकोटको जितेगडा जाँदै गरेको जीप दुर्घटना हुँदा चालकसहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ । ११ जना घाइते छन् । क १ ज २१ नम्बरको जीप बाजुराको जगन्नाथ गाउँपालिका–५ स्थित जुवाखोलामा शुक्रबार बिहान ८ः३० बजे दुर्घटना भएको हो ।

FEATURE
on ३ श्रावण २०७६, शुक्रबार १२:४६
623 views 0 secs

युवास्टार माथिस डी लिग्टलाई भित्र्याउन बार्सिलोनाले ठूलै दौडधुप गर्‍यो । अन्य क्लब पनि थिए उनको पछि । तर डच क्लब आयाक्सका कप्तान डी लिग्ट जोडिए, युभेन्टसमा । विशेषगरी बार्सिलोना उनलाई भित्र्याउन चाहन्थे । यसको लागि प्रक्रिया पनि अघि बढाएको थियो । तर, उनी ६७.५ मिलियन पाउण्डमा विश्व चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डो रहेको टिम युभेन्टसमा पुगे […]

FEATURE
on ३ श्रावण २०७६, शुक्रबार १०:०८
620 views 0 secs

धनगढी उपमहानगरपालिका–४, शहीद गेटस्थित नीलम होटलमा बिहीबार भएको बम विस्फोटमा घाइते ५ मध्ये १ जनाको मृत्यु भएको छ । विस्फोटमा परी गम्भीर घाइते राम सिंहको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा गएराति ११ः१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले पुष्टि गरेको छ ।

FEATURE
on ३ श्रावण २०७६, शुक्रबार ०९:१९
531 views 0 secs

। बल्खु र कालीमाटीको तरकारी तथा फलफूल बजारमा वाणिज्य विभागले आकस्मिक अनुगमन गरेको छ । शुक्रबार बिहान ३ बजेदेखि अनुगमन गरिरहेको विभागले हालसम्म दर्जन बढी पसलमाथि कारबाही सिफारिस गरेको छ । तरकारीको मूल्य अस्वभाविक रुपमा बढाइएको गुनासोपछि बल्खु र कालीमाटीको बजार अनुगमन गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले अनलाइनखबरलाई जानकारी दिए […]

FEATURE
on ३ श्रावण २०७६, शुक्रबार ०७:३२
536 views 12 secs

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। केही विवादास्पद काम गर्नुपरे पनि मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ र प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम […]

FEATURE
on २ श्रावण २०७६, बिहीबार २१:१५
1748 views 3 secs

हेर्नुहोस यती सम्म गर्न मील्छर॰॰॰? https://youtu.be/Ik5B5jTUKq0

FEATURE
on २ श्रावण २०७६, बिहीबार १८:१०
642 views 0 secs

सुत्केरीको निधन भएपछि तनावग्रस्त बनेको थापाथलीस्थित प्रसूति गृहमा अहिले बिरामी पक्ष र अस्पताल प्रशासन बीच वार्ता भइरहेको छ। बिरामी पक्षले अस्पतालको लापरवाही भनेर दाबी गरेपनि त्यो गलत भएको अस्पताल प्रशासनले जनाएको छ। नुवाकोट दुप्चेकी कल्पना तामाङलाई गत मंगलबार सुत्केरी गराउन अस्पताल भर्ना गरिएको थियो। हिजो बुधबार अपरशेनको क्रममा बच्चा र आमा दुबैको मृत्यु भयो।त्यसपछि मृतकको आफन्तहरु […]

FEATURE
on २ श्रावण २०७६, बिहीबार १७:१९
479 views 0 secs

सडक डिभिजन कार्यालय दमौलीका कम्युटर अपरेटरसिहत २ जना घुससिहत पक्राउ परेका छन् । डिभिजन कार्यालयका कम्युटर अपरेटर प्रकाश पौडेल र वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाही सेवाग्राहीबाट १ लाख ७५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका हुन् । उनीहरुले कार्यकक्षमै सेवाग्राहीसँग बार्गेनिङ गरेका थिए ।

FEATURE
on २ श्रावण २०७६, बिहीबार १६:२९
1077 views 0 secs

बढ्दो सवारी चाप र तीव्र गतिका कारण चितवनमा सवारी दुर्घटना बढ्दै गएको छ । राजमार्गको लामो खण्ड, साँघुरो सडक र अत्याधिक सवारी चापका कारणले चितवनमा हरेक वर्ष सवारी दुर्घटना बढ्दै गएको तथ्यांक सार्वजनिक भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष (०७५/७६)मा जिल्लामा २९५ सवारीसाधन दुर्घटना हुँदा १४६ को मृत्यु भएको […]