596 views 0 secs 0 comments

 बिहीबार भएको बम विस्फोटमा घाइते ५ मध्ये १ जनाको मृत्यु …

In Uncategorized
३ श्रावण २०७६, शुक्रबार १०:०८

धनगढी उपमहानगरपालिका–४, शहीद गेटस्थित नीलम होटलमा बिहीबार भएको बम विस्फोटमा घाइते ५ मध्ये १ जनाको मृत्यु भएको छ ।

विस्फोटमा परी गम्भीर घाइते राम सिंहको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा गएराति ११ः१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले पुष्टि गरेको छ ।