586 views 0 secs 0 comments

पहाडमा हिमपातः

In Uncategorized
२६ माघ २०७५, शनिबार १८:३५

लगातारको वर्षा शनिबार काठमाडौं उपत्यका वरिपरिका पहाडमा हिमपात भएको छ ।
पश्चिमी वायुको प्रभावले विगत तीन दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको छ । काठमाडौं नजिकका पहाडमा हिमपाpत गराएको हो । नगरट, जर्सिङपौवा, शिवपुरी, तारेभीर, चन्द्रागिरि चम्पादेवी, फुलचोकीलगायत क्षेत्रमा हिउँ परेको छ ।