Home > Articles posted by NewsDesk (Page 21)
FEATURE
on २९ मंसिर २०७८, बुधबार ११:२७
315 views 0 secs

पाँच दलीय गठबन्धनको सरकारको नेतृत्व गरेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई नियुक्त भएको डेढ महिना पुग्न लागेको छ । गत कार्तिक १६ मा प्रदेशको तेस्रो मुख्यमन्त्रीका रूपमा नियुक्त मुख्यमन्त्री राईको सरकारले अहिलेसम्म मन्त्रीमण्डल बिस्तार गर्न सकेको छैन । प्रदेश सरकार मन्त्रालय फुटाउने तयारीमा छ । मन्त्रालय फुटाउँदा पनि खर्च खासै नबढ्ने जिकिर छ राईको […]

FEATURE
on २९ मंसिर २०७८, बुधबार ११:०१
320 views 0 secs

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ दामिटारमा आज बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख १८४९ नंको टिपरले चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना४९प ८२५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा चालक चितवनको रत्ननगरका ४० वर्षीय युवराज आचार्यको मृत्यु भएको प्रहरी निरीक्षकले जानकारी दिए। दुर्घटनामा परेर मोटरसाइकलमा सवार बागलुङको जैमिनीका ३३ वर्षीय […]

FEATURE
on २९ मंसिर २०७८, बुधबार १०:४८
390 views 2 secs

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । बुधबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम […]

FEATURE
on २९ मंसिर २०७८, बुधबार ०९:३०
331 views 0 secs

नेपालमा खेर गइरहेको बिजुली बंगलादेशले खरिद गर्ने भएको छ । यसैगरी नेपालका निजी क्षेत्रसँग दीर्घकालीन विद्युत खरिद सम्झौता पीपीए गर्न समेत बंगलादेशले गृहकार्य अघि बढाउने तयारी गरेको छ । नेपालमा बजार व्यवस्थापन हुन नसक्दा गएको वर्षायाममा ५ सय मेगावाट विद्युत खेर गएको थियो। यसबाट ५ अर्ब रूपैयाँ नोक्सान भएको छ। पर्याप्त प्रसारण लाइन र आन्तरिक […]

FEATURE
on २९ मंसिर २०७८, बुधबार ०८:५४
471 views 0 secs

१९ वर्षमुनिको महिला साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ । खेल बंगलादेशको राजधानी ढाकामा रहेको वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा दिउँसो पौने चार बजे सुरु हुनेछ । नेपालले पहिलो खेलमा बंगलादेशसँग बराबरी खेलेको थियो भने श्रीलंका भुटान र भारतसँग समान ५/५ गोलले पराजित भएको थियो । उपाधि दावेदार मानिएको नेपाललाई आजको […]

FEATURE
on २९ मंसिर २०७८, बुधबार ०८:११
381 views 0 secs

कांग्रेस महाधिवेशनमा भएको चुनावमा सभापतिको परिणाम आइसकेकाले अब अन्य पदाधिकारी र केन्द्रीय सदस्यको आजैदेखि गणना सुरु हुने भएको छ । अन्य पदाधिकारीको मतपेटिका पार्टी कार्यालय सानेपामा लगेर राखिएको छ । उहाँले मत गणनालाई जतिसक्दो छिटो सम्पन्न गर्नेगरी व्यवस्थापन गरिने बताउनुभयो । “आजै अपराह्नबाट मत गणना सुरु गर्छौं, पदाधिकारीबाटै मतगणना हुन्छ”, उहाँले भन्नुभयो, “हामी अहोरात्र खटेर […]

FEATURE
on २९ मंसिर २०७८, बुधबार ०७:५३
283 views 0 secs

वेष्ट इण्डिजसँगको टी–ट्वेण्टी क्रिकेट श्रृङ्खला पाकिस्तानले जितेको छ । गए राति भएको दोस्रो खेल ९ रनले जितेसँगै तीन खेलको श्रृङ्खला पाकिस्तानले जितेको हो । गएराति कराँचीमा पाकिस्तानले दिएको एक सय ७३ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले २० ओभरमा अलआउट हुँदै एक सय ६३ रन मात्रै बनाउन सक्यो । उसका लागि ब्रान्डन किङले सर्वाधिक ६७ रन […]

FEATURE
on २९ मंसिर २०७८, बुधबार ०७:०७
339 views 12 secs

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिनेछ। परम्परालाई समयसापेक्ष सुधार […]

FEATURE
on २८ मंसिर २०७८, मंगलवार ११:१०
326 views 0 secs

कांग्रेसको भावी सभापतिको टुंगो दोस्रो चरणको निर्वाचनले लगाउने भएको छ । त्यसको लागि आजै निर्वाचन हुने कांग्रेस निवार्चन आयोगले जनाएको छ । प्रतिस्पर्धी कुनै पनि उम्मेदवारले खसेको मतको बहुमत नल्याएकाले सभापति चयन प्रक्रिया दोस्रो चरणमा पुगेको हो । निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठले निर्वाचन समितिको बैठक बसेर निर्णय गर्ने बताए ।

FEATURE
on २८ मंसिर २०७८, मंगलवार १०:४२
343 views 0 secs

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ । दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा संसदका एजेण्डाका बारेमा छलफल हुने जनाइएको छ । संसद बैठक बस्नुअघि माओवादीले दलको बैठक बोलाएको हो ।