नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी…

In राजनीति
२८ मंसिर २०७८, मंगलवार १०:४२

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ । दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा संसदका एजेण्डाका बारेमा छलफल हुने जनाइएको छ । संसद बैठक बस्नुअघि माओवादीले दलको बैठक बोलाएको हो ।