कांग्रेस महाधिवेशन दोस्रो चरणको निर्वाचन आजै…

In राजनीति
२८ मंसिर २०७८, मंगलवार ११:१०

कांग्रेसको भावी सभापतिको टुंगो दोस्रो चरणको निर्वाचनले लगाउने भएको छ । त्यसको लागि आजै निर्वाचन हुने कांग्रेस निवार्चन आयोगले जनाएको छ ।
प्रतिस्पर्धी कुनै पनि उम्मेदवारले खसेको मतको बहुमत नल्याएकाले सभापति चयन प्रक्रिया दोस्रो चरणमा पुगेको हो । निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठले निर्वाचन समितिको बैठक बसेर निर्णय गर्ने बताए ।