वर्षैभरि बजारमा गुणस्तरहीन खाद्यवस्तुको बिगबिगी छ। उपभोक्ता प्रत्येक वस्तु खरिद र उपभोग गर्दा अन्योलमा हुन्छन्। तर, सरकारी निकाय भने बजारमा अनुगमन गरे पनि गुणस्तरहीन खाद्यवस्तु देख्दैन। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत वर्ष गरेको कामबाट यस्तै नतिजा देखिएको छ। विभागले गत वर्ष एक हजार ६ सय ६१ व्यावसायिक फर्ममा अनुगमन गरे पनि कारबाहीमा पर्नेमा […]
कनकासुन्दरी गाउँपालिकाकी लिपु खत्रीलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइभएको छ। चन्दननाथ–१० की माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त देखिएका छन्। उनीहरू दुवैको बारीमा करीब १५० स्याउका बोट छन्। उनीहरू मात्र होइन, जिल्लाका किसानलाई अहिले स्याउ टिप्ने चटारो छ। भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याई भएको हो। अधिकांश किसान बिहान सबेरैदेखि राति […]
प्रहरीले २५० रोपनी जमिनमा लगाईएको अवैध गाँजा खेती फडानी गरेको छ। जिल्लाको गजुरी गाउँपालिका ४ गैरीगाउ स्थितमा लगाईएको अवैध गाँजा खेती फडानी गर्न जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारको कमाण्डमा खटिएको टोलीले फडानी गरेको हो। गाँजा फडानी गर्न ईलाका प्रहरी कार्यालय गजुरी धादिङबाट समेत प्रहरीको टोली खटेको थियो। जम्मा ४१ जना प्रहरी टोली […]
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउनेछ। तत्कालको सानो फाइदा हेर्दा पछुतो हुनेछ। आफन्त टाढिनेछन् भने काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनेछ, योजना गोप्य राखेर अघि बढ्नुहोला। मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउलान्। बृष […]
काठमाडौं महानगरपालिका-२६ रानीबारीबाट १७ ग्राम तौल रहेको भालुको पित्त सहित काठमाडौं गोठाटार बस्ने तेह्रथुम म्याङ्लुङ नगरपालिका ९६ घर भएका ३१ वर्षीय बिमल सोबेम्बालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा दुर्लभ बन्यजन्तु भालुको पित्तको अबैध कारोबार भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले सोबेम्बालाई उक्त तौल बराबरको भालुको पित्त […]
गजुरी गाउँपालिका-१ चालिसेबाट अवैध घरेलु मदिरा २ सय लिटर र कच्चा पदार्थ करिब ३ हजार लिटर मंगलबार बिहान प्रहरीले नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय गजुरी धादिङबाट खटिएको प्रहरी, गजुरी गाँउपालिकाका प्रतिनिधि, संचारकर्मी र स्थानीयबासीको उपस्थितिमा उक्त स्थानमा स्थानीयबासीले संचालन गरेको ८ वटा अवैध घरेलु मदिरा भट्टी पसलबाट उक्त परिणामको कच्चा पदार्थ र तयारी […]
गोकर्णेश्वर नगरपालिका-४ नाम्गेल बस्ने गोपी श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ७ जनालाई नगद २५ हजार ३ सय ५ रुपैयाँ र १ बुक तास सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
लिबियाली सामुद्रिक क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा ४० यात्रुको मृत्यु भएको आशङ्का गरिएको छ। संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायले मङ्गलबार दिएको जानकारी अनुसार कम्तीमा ६० आप्रबासी शरणार्थीलाई सकुशल उद्धार गरिएको थियो भने ४० जनाको मृत्यु भएको आशङ्का गरिएको छ। दुर्घटनामा बाँच्न सफल एक यात्रुलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार उनीहरूमध्ये अधिकांश व्यक्ति अरब […]
काठमाडौं महानगरपालिका-६ सरस्वती नगर डेरा गरी बस्ने काभ्रे पनौती नगरपालिका-२ घर भएका राजन केसीको कोठाबाट नगद २ लाख रुपैयाँ र सुनको विभिन्न गरगहना समेत गरी करिब ७ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौ महानगरपालिका-२६ कान्तिपथस्थित ग्राण्डीसिटी अस्पतालको दोस्रो तल्लामा रहेको अफिस कोठामा ब्याट्री सर्ट भई मंगलबार साँझ आगलागी हुँदा १२ एम्पियरको ब्याट्री ८ थान, युपिएस २ थान जलेर नष्ट भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।