गोकर्णेश्वर नगरपालिका-४ नाम्गेल बस्ने गोपी श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ७ जनालाई नगद २५ हजार ३ सय ५ रुपैयाँ र १ बुक तास सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।