Home > Articles posted by NewsDesk (Page 179)
FEATURE
on २९ भाद्र २०७६, आईतवार १३:३५
559 views 0 secs

डडेल्धुरा पनि डेङ्गु रोगका एक जना बिरामी भेटिएका छन्। बझाङको बुङ्गल नगरपालिका–५ का १२ वर्षीय सुरेश बोहरालाई परीक्षण गर्दा डेङ्गु पोजेटिभ देखिएको डडेल्धुरा अस्पतालले जनाएको छ। उपचारका लागि डडेल्धुरा ल्याइएका उनलाई डेङ्गुको लक्षण देखापरेकाले परीक्षण गर्दा डेङ्गु देखापरेको अस्पतालका डा जीवन खरेलले बताए। ‘लगातार १० दिनसम्म ज्वरो आएको, आँखाको नानी दुख्ने, पिसाबमा रातो रगत जस्तो […]

FEATURE
on २९ भाद्र २०७६, आईतवार १३:२२
588 views 0 secs

काठमाडौँको चन्द्रागिरि नगरपालिका–१४ मा सवारी दुर्घटना हुँदा आज एकजनाको मृत्यु भएको छ। चन्द्रागिरीको मुख्य सडकमा ना ६ ख २७४४ नंको ट्रकले बा ८९ प ४३२९ नंको मोटरसाइकललाई दिउँसो ठक्कर दिँदा मोटरसाइकल पछाडि बस्ने चन्द्रागिरि नगरपालिका–८ बौथलीका २२ वर्षीय मनिष कार्कीको मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल चालक २४ वर्षीय वसन्त कार्की गम्भीर घाइते भएका छन्। गम्भीर […]

FEATURE
on २९ भाद्र २०७६, आईतवार १३:०९
622 views 0 secs

आज आइतबार देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसतभन्दा थोरै भाग उत्तरतर्फ सरेकाले देशका धेरै स्थानमा हल्का तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। एक दुइ स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो जान सक्ने तथा सडक र हवाई यातायातमा […]

FEATURE
on २९ भाद्र २०७६, आईतवार १२:५२
504 views 0 secs

काठमाडौंको गोलढुंगा, फुलबारीमा गोली चलेको छ । गुण्डागर्दीमा संलग्न भएको आरोपमा खोजी सूचीमा रहेका साजन गुरुङ उर्फ नजोकलाई पक्राउ गर्ने क्रममा गोली चलेको हो । विशेष सूचनाको आधारमा पुगेको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीसँग जम्काभेट भएपछि प्रहरीले दुई राउण्ड गोली फायर गरेको बतायो । महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले घटनाबारे पुष्टि गरेका छन् । […]

FEATURE
on २९ भाद्र २०७६, आईतवार १२:२८
516 views 0 secs

नर्विच सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यान्चेस्टर सिटीमाथि सनसनीपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा घरेलु टिम नर्विचले म्यान्चेस्टर सिटीलाई ३–२ गोल अन्तरले पराजित गर्न सफल भएको हो । नर्विचको जितमा केनी म्याकलिन, टोड क्यान्टवेल र टेमु पुक्कीले गोल गरे । यता, म्यान्चेस्टर सिटीका लागि भने सर्जियो अगुइरो र रोड्रिगोले गोल […]

FEATURE
on २६ भाद्र २०७६, बिहीबार १४:४३
732 views 0 secs

चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) ले विपन्न गरिब बिरामीहरुको निशुल्क डेङ्गी परिक्षण सुरु गरेको छ। अस्पतालको ईर्मेजन्सी कक्षमा अस्पताल निर्दैशक प्रोफेसर डा. दयाराम लम्साल र अस्पताल जनसम्पर्क अधिकृत हरि बोहराले भरतपुर १० का भरत लामालाई डेङ्गी परीक्षण गर्ने किट हस्तान्तरण गर्दै निशुल्क परीक्षण सुरु गरिएको घोषणा गरे। दशैका अधिकांश जिल्लामा डेंगीले महामारीको रुप लिएका […]

FEATURE
on २६ भाद्र २०७६, बिहीबार १४:११
589 views 0 secs

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अतिविशिष्ट ६ जनाका लागि मात्र आन्तरिक उडानतर्फ आफ्नै सवारी साधनबाट जान पाउने व्यवस्था कार्यान्वयनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले १ वर्षे कार्यायोजनामा सम्माननीय ‘वीग सिक्स’ लाई मात्र आन्तरिक उडानमा जहाज नजिकै आफ्नो सवारी लैजान पाउने सुविधा दिने जनाएका थिए । उक्त निर्णय कार्यान्वयनमा आएको विमानस्थलले बिहीबार एक […]

FEATURE
on २६ भाद्र २०७६, बिहीबार १३:५०
553 views 0 secs

आज (बिहिबार) सुनको मूल्य घटेको छ। हिजो बुधबार स्थिर रहेको सुनको भाउ आज भने तोलामा २ सय रुपैयाँ घटेको छ। आज छापावाल सुन प्रतितोला ७० हजार ८ सय तथा तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज सुनको भाउसँगै चाँदीको भाउ भनि घटेको छ । आज […]

FEATURE
on २६ भाद्र २०७६, बिहीबार १३:२८
644 views 0 secs

दिरा सेवन गरी आफ्नै प्रेमिकाको हत्या गरेको आरोपमा प्रहरीले झापा गौरादहबाट एक जनालाई पक्राउ गरेको छ । शनिबार अन्दाजी ४० वर्षिय महिलाको हत्या गरेको आरोपमा प्रहरीले झापा गौरादह नगरपालिका– ६ दामुनाका ४५ को पुण्य चुँडाललाई पक्राउ गरेको हो । शनिबार विहान साढे ८ वजे मोरङको रतुवामाई नगरपालिका– ६ कपरसुख्खा टोलस्थित हरिबहादुर खड्काको गोठ घरमा अर्धचेत […]

FEATURE
on २६ भाद्र २०७६, बिहीबार १३:०६
823 views 0 secs

पर्साको जिराभवानीमा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिराभवानी गाउँपालिका-४ भवानीपुरका ४५ वर्षीय बद्री राम रहेका छन् । बाख्रा चराउन गएका राम बाख्रा चराउने क्रममा वर्षासँगै आएको चट्याङमा परी उनी बुधबार साँझ घाइते भएका थिए । घाइते रामलाई उपचारको लागी नारायणी अस्पताल वीरगञ्ज लैजाने क्रममा बाटोमा नै मृत्यु प्रहरीले जनाएको छ […]