Home > Articles posted by NewsDesk (Page 169)
FEATURE
on ६ आश्विन २०७६, सोमबार १३:२५
471 views 0 secs

माटोको ढिस्कोले पुरिएर पर्वतको कुश्मा नगरपालिका ७ खहरेमा एक जना सब-‌ओभरसियरको मृत्यु भएको छ। मध्यपहाडी लोकमार्ग सडकखण्ड अन्तर्गतको बाटोको काम हुँदै गर्दा सडकमाथिको मोटोको ढिस्कोले पुरिएर मोरङ बेलबारीका कमल राईको मृत्यु भएको हो। सोमबार बिहान १० बजे सडकको लम्बाइ/चौडाइ नाप्ने क्रममा अन्दाजी २० वर्षीय राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। राईको शवलाई […]

FEATURE
on ६ आश्विन २०७६, सोमबार १२:४४
467 views 0 secs

दाङको तुलसीपुर बजारलाई सुरक्षित राख्न सिसी टिभी जडान गर्ने प्रक्रिया सुरू भएको छ। बजारका विभिन्न स्थानमा २० वटा सिसी टिभी जडान गर्न उपमहानगरपालिकाले एक हप्ता अगाडि टेण्डर आह्वान गरेको छ। भदौ २९ गते ३५ दिने सार्वजनिक सूचनामार्फत् नगरले टेन्डर आह्वान गरेको छ। तत्कालका बजार क्षेत्रका मुख्य चोक र सडकहरूमा २० ठाउँमा सिसी टिभी जोडन गर्न […]

FEATURE
on ६ आश्विन २०७६, सोमबार १२:३४
495 views 0 secs

राजविराजबाट सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ बह्मपुरस्थित घर फर्किरहेका २४ वर्षीय भगवती मण्डलमाथि आइतबार राति अज्ञात समूहले गोली प्रहार गरेको छ। भारतीय नम्बरको मोटरसाइकलमा रहेका दुई जनाले डाक्नेश्वरी नगरपालिका–८ विषहरिया टोलस्थित कोशी पम्प नहर नजिक रोकी गोली प्रहार गरेको मण्डलले बताए। मण्डल राजविराजबाट स ११ प १३६६ नम्बरको मोटरसाइकलबाट बह्मपुरस्थित घर गइरहेका थिए। मण्डलको बायाँ हातको […]

FEATURE
on ६ आश्विन २०७६, सोमबार १२:०९
500 views 0 secs

महोत्तरीको एकडारा गाउँपालिकामा जितिया पर्वको उपवास (व्रत) बसेको अवस्थामा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–६ बगेया गाउँ बस्ने जगदिश पाण्डेकी पत्नी ७१ वर्षीया मिथिलेश देवी पाण्डे रहेको वडाध्यक्ष सुमन्तकुमार रायले जानकारी दिए । यस वर्षको जितिया पर्व लामो अवधिको भएको र लामो समयसम्म पानीसमेत नखाइ व्रत बसेकाले उनको मृत्यु भएको स्थानीय […]

FEATURE
on ६ आश्विन २०७६, सोमबार ११:५४
489 views 0 secs

इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन् । कैदीलाई टाउको दुख्ने, छाती दुख्ने, वान्ता हुने ज्वरो आउने लक्षण देखा परेको कारागार प्रमुख प्रदीप श्रेष्ठले जानकारी दिए । ‘एकैपटक ठूलो संख्यामा कैदी बिरामी परेपछि उपचारमा समेत धौ–धौ परेको छ’, श्रेष्ठले भने, ‘धेरै कैदीबन्दी बिरामी परेपछि इलाम अस्पतालबाट चिकित्सकको टोली लगेर कारागारमा नै उनीहरुको उपचार गरिएको […]

FEATURE
on ५ आश्विन २०७६, आईतवार १७:२७
661 views 0 secs

इलामको सन्दकपुर गाउँपालिका-१ माइपोखरी बन्दुकेका एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार आफूले आत्महत्या गरेका छन्। ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्रहार गरेर ४५ वर्षीय भाइ बुद्ध राईले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। भाइको खुकुरी प्रहारबाट शरीरका विभिन्न भागमा चोटपटक लागेका उनी गम्भीर घाइते छन्। इलाम अस्पतालमा सामान्य उपचारपछि उनलाई झापा रिफर गरिएको प्रहरीले जनाएको […]

FEATURE
on ५ आश्विन २०७६, आईतवार १७:२०
546 views 0 secs

अरिङगालको टोकाइबाट गुल्मीमा एक बालकको मृत्यु भएको छ। गुल्मी जिल्लाको रुरु गाउँपालिका १ रिडीका १२ वर्षीय पवन अधिकारीको अरिङगालको टोकाइबाट मृत्यु भएको हो। आइतबार बिहान विद्यालय गएका पवनलाई विद्यालयबाट घर फर्किने क्रममा अरिङगालले टोकेको थियो। रुखमा रहेको अरिङगालको गोलोलाई बांदरले जिस्काएपछि बाटोमा हिँडेका बालकलाई टोकेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी […]

FEATURE
on ५ आश्विन २०७६, आईतवार १५:४७
622 views 0 secs

मिर्गौलामा रहेको पत्थरीको अपरेसन गर्दा ओम अस्पतालमा बिरामीको मृत्यु भएको छ। शुक्रबार भर्ना गरिएकी धादिङकी २९ वर्षीया अनिता गुरुङको अपरेसनपछि आइतबार बिहान मृत्यु भएको हो। अनिताको मृत्युपछि आफन्तले अस्पतालमा प्रदर्शन गरेका छन्। उपचारमा लापरबाही भएको भन्दै आफन्तले प्रदर्शन गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

FEATURE
on ५ आश्विन २०७६, आईतवार १५:४१
566 views 1 sec

मदिरा सेवन गराएर सामूहिक बलात्कार गरेको आरोपमा मोरङ प्रहरीले चार जना युवालाई पक्राउ गरेको छ। मोरङ सुन्दरहरैंचा नगरपालिका-१ की १७ वर्षीया किशोरीलाई शनिबार राति सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जना युवालाई आइतबार बिहान पक्राउ गरेको हो। मोरङका प्रहरी उपरीक्षक विश्व पोखरेलका अनुसार पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका-५ का २० वर्षीय सुरेश थानदार, २५ वर्षीय कमल […]

FEATURE
on ५ आश्विन २०७६, आईतवार १५:३४
478 views 0 secs

साताको पहिलो दिन आज सुनको मुल्य प्रतितोलामा ३०० ले बढेको छ । केहि समय देखि सुनको मूल्यमा तिब्र रुपमा घटबढ हुँदै आएको छ । आइतबार प्रतितोला ३ सय रुपैयाँ बढेर ७१ हजार ३ सय रुपैयाँ पुगेको हो । यस्तै, तेजाबी सुन पनि प्रतितोला ३ सय रुपैयाँले नै बढेर ७१ हजार रुपैयाँमा कारोबार भैरहेको पुगेको नेपाल […]