
साताको पहिलो दिन आज सुनको मुल्य प्रतितोलामा ३०० ले बढेको छ । केहि समय देखि सुनको मूल्यमा तिब्र रुपमा घटबढ हुँदै आएको छ । आइतबार प्रतितोला ३ सय रुपैयाँ बढेर ७१ हजार ३ सय रुपैयाँ पुगेको हो ।
यस्तै, तेजाबी सुन पनि प्रतितोला ३ सय रुपैयाँले नै बढेर ७१ हजार रुपैयाँमा कारोबार भैरहेको पुगेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जानकारी दिएको छ ।