603 views 0 secs 0 comments

पत्थरीको अपरेसन गर्दा ओम अस्पतालमा बिरामीको मृत्यु,आफन्तले अस्पतालमा प्रदर्शन…

In समाज
५ आश्विन २०७६, आईतवार १५:४७

मिर्गौलामा रहेको पत्थरीको अपरेसन गर्दा ओम अस्पतालमा बिरामीको मृत्यु भएको छ।
शुक्रबार भर्ना गरिएकी धादिङकी २९ वर्षीया अनिता गुरुङको अपरेसनपछि आइतबार बिहान मृत्यु भएको हो।
अनिताको मृत्युपछि आफन्तले अस्पतालमा प्रदर्शन गरेका छन्। उपचारमा लापरबाही भएको भन्दै आफन्तले प्रदर्शन गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।