Home > Articles posted by NewsDesk (Page 167)
FEATURE
on ८ आश्विन २०७६, बुधबार १२:५२
631 views 0 secs

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय शिवकुमार महतो, उनकी श्रीमती र एक कामदार रहेका छन्। महतोले पोर्ताहामा पुर्वेली स्टाप होटल चलाउँथे। सोही होटलमा सुतिरहेका महतो, उनकी श्रीमती र कामदारको करेन्ट लागेर मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । उनका अनुसार मृतक कामदारको पहिचान खुल्न […]

FEATURE
on ८ आश्विन २०७६, बुधबार १२:४६
453 views 0 secs

कृषि विकास बैंकको डेढ करोड रुपैयाँ ह्याक गरी अर्को खातामा सार्ने एघार जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले कृषि विकास बैंकको सिस्टम ह्याक गरेर पैसा सार्ने कार्यमा संलग्नलाई प्रहरीले पक्राउ गरेको बताए। ह्याकरको समूहले असोज ५ गते केही व्यक्तिलाई प्रयोग गरेर कृषि विकास बैंक लहान शाखाको १ […]

FEATURE
on ८ आश्विन २०७६, बुधबार १२:२८
576 views 0 secs

कृषि विकास बैंकको १ करोड ५६ लाख रुपैयाँ चोरी भएको छ । ह्याकरको समूहले सिस्टम ह्याक गरेर रकम चोरी गरेको हो । नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले कृषि विकास बैंककाे लहान शाखाबाट नौलो तरिकाले रकम लुटिएको पुष्टि गरे । यसअघि एटीएम र स्विफ्ट ह्याक गरी रकम चोरी भएको थियो । तर, कृषि विकास […]

FEATURE
on ७ आश्विन २०७६, मंगलवार १३:३२
523 views 0 secs

इटहरीस्थित सुष्मा गोदावरी कलेजमा बम बिस्फोट गराउने नेत्रविक्रम चन्द विप्लव माओवादीका सुनसरी इञ्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इटहरी उपमहानगरपालिका ५ स्थित पँचरुखीबाट सुनसरी जिल्ला इञ्चार्ज तथा मेची कोसी ब्युरो लक्ष्मण पौडेल र सुनसरी जिल्ला सेक्रेटरी तथा मेची कोसी ब्युरो राजेन्द्रसिंह विष्टलाई प्रहरीले पक्राउ गरेको हो। पौडेल उपयपुर कटारी नगरपालिका ४ र विष्ट दार्चुलाको […]

FEATURE
on ७ आश्विन २०७६, मंगलवार १३:००
472 views 0 secs

आज बिहानै राजधानीमा गोली चलेको छ । काठमाडौंको न्युरोडमा एउटा राँगालाई नियन्त्रणमा लिनको लागि प्रहरीले गोली चलाएको हो । आज विहान उपत्यका बाहिरबाट ट्रकमा ल्याइएको राँगा कालिमाटीबाट उम्किएर भागेको थियो । आत्तिएको राँगा सडकमा जताततै आतंक मच्चाउँदै कालिमाटीबाट न्युरोड आइपुगेको थियो । राँगाले हानेर केही मानिस पनि घाइते भएका छन् । बिहानै सबेरै घटना भएकाले […]

FEATURE
on ७ आश्विन २०७६, मंगलवार १२:२१
542 views 0 secs

साताको तेस्रो दिन आज सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ७१ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन तोलाको ७१ हजार ३ सय रुपैयाँ थियो । यस्तै तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको […]

FEATURE
on ७ आश्विन २०७६, मंगलवार १२:०१
593 views 5 secs

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत वैशाख जेठ महिनामा लिएको परीक्षाको परीक्षाफल आज मंगलबार बिहानै प्रकाशित गरेको हो । बोर्डको आज (मंगलबार) बसेको बैठकपछि परीक्षाफल प्रकाशित गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणी पौडेलले बताएका छन् । बिध्यार्थीले भने १२ बजेपछि परीक्षाफल हेर्न सक्नेछन् । विद्यार्थीले http://www.neb.gov.np, […]

FEATURE
on ७ आश्विन २०७६, मंगलवार ११:४०
444 views 0 secs

सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका उपत्यका ब्युरो इञ्चार्ज नवीन बीके पक्राउ परेका छन् । पक्राउ परेका बिक पूर्व राज्यमन्त्रीसमेत हुन् । बिक तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा प्रत्यक्ष संलग्न भएका व्यक्ति हुन् । शान्ति प्रक्रियामा आएपछि एकीकृत माओवादीले उनलाई भेरी–कर्णाली राज्य समितिको सचिवालयको जिम्मेवारी दिएको थियो । ०६४ मा बनेको प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा […]

FEATURE
on ७ आश्विन २०७६, मंगलवार ११:०४
544 views 0 secs

नवलपरासीको मध्यविन्दु नगरपालिका-१०, स्थित जंगलमा राति पौने दुई बजेतिर यात्रु बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कम्तीमा १५ जना घाइते भएका छन् । दाङबाट काठमाडौं जाँदै गरेको ना ७ ख ८६४२ नम्बरको बस आफैं अनियन्त्रित भएर पल्टिँदा मकवानपुर घर भएका बस चालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले […]

FEATURE
on ७ आश्विन २०७६, मंगलवार १०:५६
603 views 1 sec

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती नगरपालिका-८ मा ट्रक र कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । लु १ ख ८५३२ नम्बरको ट्रक र बा २१ च ६४०९ नम्बरको कार खरकट्टा जंगल क्षेत्रमा गएराति ठोक्किँदा कारमा सवार व्यक्तिहरुको मृत्यु भएको हो । मृत्यु हुने सबै पुरुष छन् । प्रहरी स्रोतका अनुसार नवलपरासीको देवचुली नगरपालिका १ केउरानीका […]