501 views 0 secs 0 comments

आज सुनको मूल्यमा सामान्य बृद्धि…

In देश
७ आश्विन २०७६, मंगलवार १२:२१

साताको तेस्रो दिन आज सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ७१ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुन तोलाको ७१ हजार ३ सय रुपैयाँ थियो । यस्तै तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ८ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।