Home > Articles posted by NewsDesk (Page 160)
FEATURE
on १४ आश्विन २०७६, मंगलवार १२:२८
492 views 0 secs

जिल्ला प्रहरी कार्यालय पर्साले अवैध हुण्डी कारोबारमा संलग्न बाबु छोरालाई पक्राउ गरेको छ। पर्सा प्रहरीले सोमबार अपरान्ह २:३० बजे वीरगंज महानगरपालिका वडा नम्बर ४ नारायणी अस्पताल अगाडि सडकमा चेकजाँच गर्ने क्रममा ना. ४९ प ६८२४ र ना.५७प नम्बरको छुट्टाछुट्टै मोटरसाइकलमा चढेर आइरहेका अवस्थामा बाबुछोरालाई श्रोत नखुलेको नगदसहित पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट १२ लाख […]

FEATURE
on १४ आश्विन २०७६, मंगलवार १२:०७
694 views 0 secs

नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सञ्जाल जोडिने भएको छ । क्यानाडाको शहर मन्ट्रियलमा भएको दुई देशबीचको हवाईसेवा सम्झौतासँगै नेपाली जहाज अष्ट्रेलियाका विभिन्न गन्तव्यमा उडान भर्न पाउने भएका हुन् । नेपालले हवाई सेवा सम्झौता गरेको अष्ट्रेलिया ४० औं मुलुक हो । पर्यटन मन्त्रालयका सहसचिव एवम् सूचना अधिकारी सुरेश आचार्यका अनुसार दुवै पक्षका एयरलाइन्सहरुले जुनसुकै प्रकारको वायुयानबाट […]

FEATURE
on १४ आश्विन २०७६, मंगलवार ११:४८
496 views 0 secs

नेत्रविक्रम चन्द समूहको विद्यार्थी सङ्गठनका जिल्ला संयोजकसहित तीन नेतालाई अभ्रद व्यवहारमा मुद्दा चलाइएको छ । शङ्कास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई रोकेर जाँच गर्ने क्रममा प्रहरीमाथि नै दुव्र्यवहार गरेपछि पक्राउ गरी अभ्रद व्यवहारअन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ । गत शुक्रबार पश्चिम नवलपरासीको सुनवलबाट पक्राउ परेका शारदा भण्डारी, वीरेन्द्र विक र नैनसिंह खड्काविरुद्ध सोमबार मुद्दा दायर गरी […]

FEATURE
on १४ आश्विन २०७६, मंगलवार ११:३५
457 views 0 secs

सुलिचौर बजारमा बस दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । सुलिचौरबाट सिर्पतर्फ जाँदै गरेको आशीर्वाद सेवा प्रालिको उक्त बस सोमबार दुर्घटना भएको हो । सुनीलस्मृति गाउँपालिका–३ रुइनिवाङमा रहेको जीप पार्कबाट दुई सय मिटर तल लुंग्री खोलामा खसेको स्थानीयवासी अमृतबहादुर घर्तीले जानकारी दिए । दुर्घटनामा चालक लुंग्री गाउँपालिका–३ सीमगिठेका यामबहादुर घर्ती मगर र वडा […]

FEATURE
on १३ आश्विन २०७६, सोमबार १७:००
596 views 0 secs

भारतको उत्तर प्रदेश र बिहारमा बाढी आउँदा एक सयभन्दा बढीको मृत्यु भएको छ। बिहीबारदेखिको भारी वर्षा र बाढीका कारण उत्तर प्रदेशमा मात्रै ९३ जना र बिहारमा २९ जनाको मृत्यु भएको हो। बाढीका कारण बिहारको मुख्य सहर पटनामा बढी क्षति पुगेको बिबिसीले जनाएको छ। उत्तर प्रदेश र बिहारका सहरी क्षेत्रमा रेलवे सेवा, यातायात, स्वास्थ सेवा, विद्युत […]

FEATURE
on १३ आश्विन २०७६, सोमबार १६:३६
627 views 1 sec

पाँच किलो गाँजासहित पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। सोमबार बिहान सात बजे इलाका प्रहरी कार्यालय पटेर्वाको टोलीले बहुदरमाई नगरपालिका-६ बाट पाँच किलो चार सय ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको हो। पर्सा प्रहरीका अनुसार पक्राउ परनेमा बिन्दबासिनी गाउँपालिका-३ का धनञ्जयकुमार दास र पोखरिया नगरपालिका-८ का विकास साह छन्। ना २९ प ५८२५ नम्बरको […]

FEATURE
on १३ आश्विन २०७६, सोमबार १६:१५
539 views 0 secs

कपनमा ५५ वर्षीया महिला कमला कार्कीको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर घर भएका सोमलाल थिङ, ओखलढुंगाका पासाङ तामाङ, रौतहटकी पासाङ तामाङ, ओखलढुंगाका पासाङ शेर्पा र रामकृष्ण कार्की छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूलाई राजधानीका विभिन्न स्थानबाट शनिबार र आइतबार पक्राउ गरिएको हो। असोज १ गते बिहान कपनको तेन्जिङ […]

FEATURE
on १३ आश्विन २०७६, सोमबार १५:२६
1106 views 0 secs

दशैंको मुखमा रोल्पामा बस दुर्घटना भएको छ । रोल्पाको सुनिल स्मृति गाउँपालिका–३, रुइनिबाङमा सोमबार बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको हो । रुइनिबाङ बजारको जीप पार्कमा फर्काउने क्रममा ब्याक गर्दा आर्शीवाद यातायात प्रा.लि.को ग १ ख ५५३७ नम्बरको बस लुङ्ग्री खोलामा खसेको बताइएको छ । दुर्घटनामा लुङ्ग्री गाउँपालिका–३ का २२ वर्षीय चालक यामलाल घर्ती […]

FEATURE
on १३ आश्विन २०७६, सोमबार १४:५४
775 views 0 secs

आजदेखि पुरै देश नेपाल खुला दिसामुक्त राष्ट्र घोषित हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा एक समारोहकाबिच नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम रहेको छ। घोषणासँगै नेपाल दक्षिण एसियाली राष्ट्रहरुमध्ये नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुनेमा पहिलो हुनेछ। नेपालमा २०६८ सालदेखि खुला दिसामुक्त मुलुक बनाउने अभियान शुरु भएको थियो। खानेपानी मन्त्रालयका अनुसार हालसम्म देशका कूल […]

FEATURE
on १३ आश्विन २०७६, सोमबार १४:०९
819 views 0 secs

वीरगञ्जमा दुई ठाउँमा आगलागी भएको छ । आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ रानीघाट टोलमा कस्मेटिक उद्योगमा आगलागी हुँदा ५ लाखको क्षति भएको छ । यता वडा नम्बर २६ सुगौलीमा गोठघरमा भएको आगलागिमा एक लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ । वडा नम्बर […]