Home > Articles posted by NewsDesk (Page 148)
FEATURE
on १९ कार्तिक २०७६, मंगलवार १२:२६
499 views 0 secs

बझाङको कालंगाड जलविद्युत आयोजनाको सुरूङभित्र फसेका चार जना मजदूरको शव फेला परेको छ। सुरूङभित्र काम गर्न आइतबार दिउँसो गएका छ जना मजदूरमध्ये चार जना सम्पर्कविहीन थिए भने दुई जना सास फेर्न गाह्रो भएपछि बाहिर निस्केका थिए। सोमबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरूङभित्रबाट चार जनाको शव निकालेका हुन्। दैलेखका कर्णबहादुर शाही र महेन्द्रबहादुर […]

FEATURE
on १९ कार्तिक २०७६, मंगलवार ११:३७
496 views 0 secs

महानगरीय ट्राफिक प्रहरी महाशाखामा सम्बन्धित यातायात व्यवसायीसँगको छलफलबाट नयाँ नियम लागू गर्ने निर्णय भएको हो । जसअनुसार उपत्यकाभित्र प्रवेश गर्ने टिपरले पछाडिको भागमा दुवैतिर नम्बर प्लेट राख्नुपर्ने छ । यस्तै, टिपरको अगाडिपट्टी सीसामाथि सजाइने झल्लरी पनि हटाउनु पर्नेछ । ठुलो आवाजमा गीत, संगीत सुन्न राखिएका वुफर हटाउनुका साथै लुकिङ ग्लास पनि दुरुस्त राख्नुपर्ने छ । […]

FEATURE
on १९ कार्तिक २०७६, मंगलवार ११:१८
812 views 0 secs

नेपाल राष्ट्र बैंकले मंगलबार (कात्तिक १९) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५४ पैसा रहेको छ ।  यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १२६ रुपैयाँ ७३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४५ रुपैयाँ ९२ […]

FEATURE
on १९ कार्तिक २०७६, मंगलवार १०:००
482 views 0 secs

उदयपुरको चौदण्डी–७ को भुल्के भन्ने स्थानमा जीप दुर्घटना हुँदा प्रदेशसभा सदस्य सञ्जाकुमारी दनुवार र त्रियुगा नगरपालिकाका उपप्रमुख देवीकुमारी चौधरी गम्भीर घाइते भएका छन् । विराटनगरबाट गाईघाट आउने क्रममा सोमबार साँझ त्रियुगा नगरपालिकाको स १ झ ५३१ नम्वरको जीप दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । घाइते दुवै जनाको चौदण्डीको बेल्टार अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका […]

FEATURE
on १८ कार्तिक २०७६, सोमबार १७:४०
553 views 0 secs

नेपालका लागि नेपाली अभियानमा संलग्न ज्ञानेन्द्र शाहीमाथि कुटपिट गरेको आरोपमा चितवनमा एक जना पक्राउ परेका छन् । गत असोज ११ गते भरतपुरको चौविसकोठी नजिक माइक्रोबसमा सवार शाहीमाथि युवाहरुको एक समूहले आक्रमण गरेको थियो । घटनामा संलग्न भएको भन्र्दै चितवन प्रहरीले भरतपुर-११ बाट अबिरल पोखरेललाई पक्राउ गरेको छ । आक्रमण गर्ने अन्यको खोजी भइरहेको चितवनका एसपी […]

FEATURE
on १८ कार्तिक २०७६, सोमबार १७:०६
520 views 0 secs

पर्साको ठोरी गाउँपालिकामा मृत भेटिएकी युवतीको पहिचान खुलेको छ । उनी जिराभवानी गाउँपालिका–३ परसवा बस्ने रामबाबु पासवानको श्रीमती १८ वर्षीया नीपुकुमारी पासवान रहेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्तले जानकारी दिए । उनको माइती भारत बिहार राज्यको पचरुखी सेढवामा पर्छ । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले नीपुको श्रीमान रामबाबुलाई नियन्त्रणमा लिएको छ । […]

FEATURE
on १८ कार्तिक २०७६, सोमबार १५:२४
524 views 0 secs

बसको ठक्करबाट दुईजनाको मृत्यु भएको विषयलाई लिएर स्थानीयले पूर्वपश्चिम राजमार्गको पहलवानपुर सडक खण्ड अवरुद्ध पारेका छन् । आइतबार भे १ ख १७३२ नम्बरको बसले से ३ प ६३७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय रामबहादुर चौधरी र मानबहादुर चौधरीको मृत्यु भएपछि स्थानीय र आफन्तले घोडाघोडी नगरपालिका १० पहलमानपुरमा सडक अवरुद्ध पारेका हुन् । इलाका प्रहरी कार्यालय […]

FEATURE
on १८ कार्तिक २०७६, सोमबार १४:४३
679 views 0 secs

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले मंसिर महिनाको अन्तिमदेखि चीनको गोञ्झाओ उडान गर्ने तयारी गरेको छ । लामो समयको प्रयासपछि निगमले गोञ्झाओ उडान अनुमति पाउने सुनिश्चित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका अनुसार हालै चीन र नेपालबीच भएको हवाई सम्झौताको दौरानमा भएको दुई पक्षीय […]

FEATURE
on १८ कार्तिक २०७६, सोमबार ११:४५
453 views 0 secs

मोरङको बूढीगंगा गाउँपालिकामा सवारी दुर्घटना हुँदा चिकित्सक बाबु र पेसाले नर्स रहेकी उनकी छोरीको मृत्यु भएको छ । विराटनगरबाट इटहरीतर्फ जादै गरेको को १ ख ७२३२ नम्बरको बसले विपरीत दिशाबाट विराटनगरतर्फ आउँदै गरेको को २७ प १०२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार, ठक्करबाट गम्भीर घाइते उनीहरूको विराट नर्सिङ कलेजमा उपचारका क्रममा मृत्यु […]

FEATURE
on १८ कार्तिक २०७६, सोमबार ११:०५
891 views 0 secs

गाउँपालिका–७ बिममा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १८ यात्रु घाइते भएका छन्।  दरबाङबाट यात्रु लिएर गएको ग१ख ४४७६ नं को बस बिमको घुम्तीमा दुर्घटना भएको हो। मृत्यु हुनेमा रवी जुग्जाली र आयुषा जुग्जाली छन्। घाइतेलाई प्राथमिक उपचार केन्द्र लगिएको छ। घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेका अनुसार […]