865 views 0 secs 0 comments

बिममा बस दुर्घटना हुँदा चार जनाको मृत्यु , १८ घाइते…

In समाज
१८ कार्तिक २०७६, सोमबार ११:०५

गाउँपालिका–७ बिममा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १८ यात्रु घाइते भएका छन्। 
दरबाङबाट यात्रु लिएर गएको ग१ख ४४७६ नं को बस बिमको घुम्तीमा दुर्घटना भएको हो। मृत्यु हुनेमा रवी जुग्जाली र आयुषा जुग्जाली छन्।
घाइतेलाई प्राथमिक उपचार केन्द्र लगिएको छ। घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेका अनुसार प्रहरी र स्थानीयवासी घाइतेको उद्धारमा जुटेका छन्।