Home > Articles posted by NewsDesk (Page 135)
FEATURE
on ७ मंसिर २०७६, शनिबार १२:०१
649 views 0 secs

१३औं दक्षिण एसियाली खेलकुद (साग) क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार सार्वजनिक गरेको खेल तालिका अनुसार पुरुषतर्फ पाँच देश सहभागी क्रिकेटमा नेपालले पहिलो खेल डिसेम्बर ३ तारिख श्रीलंकासँग खेल्ने भएको हो ।  नेपालले दोस्रो खेल डिसेम्बर ५ मा भुटान र ६ मा माल्दिभ्स र ७ तारिखमा […]

FEATURE
on ७ मंसिर २०७६, शनिबार ०६:२२
481 views 0 secs

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना […]

FEATURE
on ६ मंसिर २०७६, शुक्रबार २२:१४
640 views 0 secs

जिल्ला मालपोत कार्यालय, सिराहाका प्रमुख रामबाबु मण्डल ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सेवाग्राहीबाट घुस लिँदालिँदै शुक्रबार विहान उनी कार्यालयबाटै पक्राउ गरेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मण्डललाई घुससहित पक्राउ गरेको कार्यालय प्रमुख सह–सचिव सापकोटाले बताए । सुकुम्बासीको नाममा आएको जग्गाको विषयमा उच्च अदालत, विराटनगरले प्रमाण माग गरेपछि पीडित मालपोत […]

FEATURE
on ६ मंसिर २०७६, शुक्रबार १७:४९
482 views 0 secs

बलात्कार आरोपमा पक्राउ परेका रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थी नेता इन्द्रहाङ राईलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले राईलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार सुन्धारा लगिएको महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी सिंहले बताए । राईमाथि देउसी खेल्न भनेर बोलाएर साथीको […]

FEATURE
on ६ मंसिर २०७६, शुक्रबार १६:५०
635 views 0 secs

मानब बेचबिखन, ओसारपसार र देहव्यापारमा संलग्न भएको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका-२ अत्तरिया बजारमा रहेको राजु होटलकी सञ्चालक गौरादेवी रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले पक्राउ गरेको हेा । आर्थिक अवस्था कमजोर भएकी एक बालिकालाई काम लगाइदिने भन्दै दैनिक ९/१० जना ग्राहकसँग जबरजस्ति अनैतिक सम्बन्ध राख्न बाध्य बनाउने गरेको […]

FEATURE
on ६ मंसिर २०७६, शुक्रबार १६:३८
491 views 1 sec

जिल्ला प्रहरी कार्यालय सुर्खेतले मोटरसाइकल चोरीमा संलग्न एक युवालाई पक्राउ गरेको छ । ‘प्रहरी’ बनेर मोटरसाइकल चोरी गर्ने दैलेख चामुण्डाविन्द्रासैनी-६ का २२ वर्षीय प्रशान्त शाहीलाई प्रहरीले वीरेन्द्रनगरबाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट भे९प ८९६९ नम्बरको मोटरसाइकल बरामद गरेको छ । शाहीले मङ्सिर १ गते प्रदेश अस्पताल कालागाउँमा पार्किङ गरिएको कर्णाली प्रदेश ३-०२, ०१०प […]

FEATURE
on ६ मंसिर २०७६, शुक्रबार ११:०९
509 views 0 secs

नवलपरासी बर्दघाट सुस्ता पुर्वको विनय त्रिवेणी गाउँपालिका–३ मा पनि बिहीबार साँझ टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा स्थानीय ४२ वर्षीया विष्णु माया बस्यालको घटनास्थलमै मृत्यु भएको हो । साँझ सवा ६ बजे पैदल हिँडिरहेकी बस्याललाई लु२ख  २४१५ नम्बरको टिपरले ठक्कर दिएको थियो । दुर्घटना पश्चात् फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी […]

FEATURE
on ६ मंसिर २०७६, शुक्रबार १०:५९
470 views 0 secs

दाङको लमही नगरपालिका–६ बेल दमारमा साँझ टिपरको ठक्करबाट घोराही उपमहानगरपालीका–३ बेलुवा घर भएका ५८ वर्षीय बन्धुराम थारुको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको वडा प्रहरी कार्यालय लमही दाङले जनाएको छ । मृत्तक दाङस्थित कृषि ज्ञान केन्द्रका कर्मचारी रहेको जनाइएको छ । लमहीबाट घोराही जाँदै […]

FEATURE
on ६ मंसिर २०७६, शुक्रबार ०७:१२
418 views 0 secs

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज विद्या र बुद्धिके विकास हुनेछ । दाम्पत्य जीवन सुखमय रहला । नयाँ व्यक्ति संग भेटघाटपनि हुनेछ । विश्वासपात्रले काममा साथ दिनेछन् । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) घरायसी कार्य अगाडी बढ्नेछ । परिवारमा सुख सन्तोष […]

FEATURE
on ५ मंसिर २०७६, बिहीबार १९:०९
728 views 0 secs

रुखबाट लडेर मोरङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको रतुवामाई नगरपालिका-५ आनन्द चोक बस्ने ५५ वर्षीय बालबोध राय रहेका छन् । खेतमा रहेको सफेदको रुखमा चढेर रुखको हाँगा झार्ने क्रममा बुधबार अचानक लड्दा उनको टाउको फुटेर मृत्यु भएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले […]