गुल्मीको तम्घासबाट कुलपूजाको लागि बागलुङको देवीस्थान आउँदै गरेको जिप दुर्घटना हुँदै एक स्थानका १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् । गुल्मीबाट बागलुङको देवीस्थानमा कुलपूजा गर्नका लागि हिँडेका कार्की परिवार चढेको ग१ज ५२१९ नम्बरको जिप बडिगाड गाउँपालिकाको भिमगिठे नजिकै कोप्चे भन्ने स्थानमा दुर्घटनामा परेको हो । जिप सडकबाट ३ […]
नेपाल राष्ट्र बैंकले मंगलबार (मंसिर १७) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९५ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ५८ […]
सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी तीन वर्षपछि पक्राउ परेका छन् ।पक्राउ पर्नेमा तनहुँ, म्याग्दे गाउँपालिका–३ बस्ने ३४ वर्षीय थमन भुजेल छन् । विसं २०७३ कात्तिक १७ गते पृथ्वीराजमार्गस्थित म्याग्दे–३ मा भएको सवारी दुर्घटनाको घटनामा तनहुँ जिल्ला अदालतबाट विसं २०७४ मङ्सिर १२ गतेको फैसलाबाट दोषी ठहर भएका भुजेललाई सोमबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय […]
कसैको मृत शरीरलाई केही दिन वा महिनासम्म फ्रिजमा राखेर सुरक्षित पार्न सकिन्छ तर साइबेरियामा एउटा १८ हजार वर्ष पुरानो कुकुरको शव बरफमुनी दबिएको अवस्थामा भेटिएको छ । यद्यपि, उक्त शव कुकुरको हो वा ब्वाँसोको भनेर अनुसन्धानकर्ताले अनुसन्धान गरिरहेका छन् । वैज्ञानिकले कुकुरको मृत्यु हुँदा त्यो दुई वर्षको हुनसक्ने अनुमान गरेको छ । रेडियोकार्बन थेरापीमार्फत् मृत्युको […]
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) लाभदायक यात्रा रहनेछ । लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको समय छ । […]
माधव नारायण नगरपालिका वडा–३ भेलहीका २४ वर्षीय रामप्रवेश पासवानको गएराति वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ठेकदार रामकृत साहले बताएका छन । हिजो आइतवार दिउँसो ११ बजे जिंगडवा र लक्ष्मीनिया गाँउको बीचमा रहेको पोलमा तार जोडिरहेको क्रममा अचानक पोलमा लाइन आएर पाश्वानलाई करेन्ट लाग्दा उपचारको लागी वीरगञ्ज लगिएको थियो । विद्युतको पोलमा तार जोडने […]
पर्साको छिपहरमाई गाउँपालिका-५ भिष्वामा एक जना वृद्ध मृत फेला परेका छन् । परिचय खुल्न नसकेको तराईमूलको बासिन्दा जस्तो देखिने करिब ७० वर्षीय वृद्ध आइतबार मृत भेटिएको पर्सा प्रहरीले जनाएको छ । मागेर हिँड्ने पुरुष ब्याक्ति अचेत अवस्थामा छ भन्ने सूचनाको आधारमा घटनास्थल पुग्दा उनी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पोखरिया, […]
सुदूरपश्चिम प्रदेशको अछाममा छाउगोठमा गए राति एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती रावतको मृत्यु भएको हो । घटनाबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी टोली त्यसतर्फ खटिएको अछाम प्रहरीले जनाएको छ ।
मकवानपुरमा २५ किलो चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पेट्रोल भर्ने ट्यांकीभित्र राखेर हेटौंडातर्फ ल्याउँदै गरेको चरेससहित त्रिभुवन राजपथको हेटौंडा-पालुङ खण्डबाट प्रहरीले बा२५प ८७८३ नम्बरको मोटरसाइकलसहित दुई जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भारत बिहान मोतिहारी सिसुवा-२ का २५ वर्षीय राजेश यादव र भारत मोग्लेसपुरका १८ वर्षीय ऋषिकु्मार यादव रहेका छन् । […]
भक्तपुर नगरपालिका १ सृजनानगरमा ट्रिपरले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । गएराति ८ः२० बजेको समयमा बा ३ ख २५३१ नम्बरको ट्रिपरले सर्भिस लाइनमा ठक्कर दिँदा उदयपुरको चौदण्डीगढी नगरपालिका घर भएका २७ वर्षीय समीर वि.क.को मृत्यु भएको हो । उनको इवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा गएराति ९ बजेतिर मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ […]