Home > Articles posted by sandeshnepal (Page 39)
FEATURE
on १४ आश्विन २०८०, आईतवार ०२:४५
26 views 0 secs

असोज १४ , गुल्मी।  गुल्मीको  मालिका –  २  दर्लिङ्ग  दुनाम  गाउँमा  चट्याङ्ग  लागेर  एक  जना  बालक  घम्भिर  घाईते  भएका  छ्न  ।  एक  परिबारको  लैनो  भैंसी  चट्याङ  लागेर   ठहरै  भएको  छ  ।  घम्भिर  घाईते  हुनेमा  दुनामका गेने  बिकका  १७  बर्षिय  छोरा  आयुष  बिक  र धनिराम  बिककि  श्रीमति  ६२  बर्षिया  इन्द्रि  बिक  रहेको  स्थानिय    समाज  सेवि  रबिन्द्र  […]

FEATURE
on १३ आश्विन २०८०, शनिबार १२:४०
19 views 0 secs

बासुदेव पाेखरेल, १३ असाेज, गुल्मी । राष्ट्रिय स्वतन्त्र पार्टी धुर्काेट गाउपालिका गुल्मीमा नयाँ कार्यसमिति गठन भएको छ । गाउँपालिकाकाे केन्द्र वर्वाेटमा शनिबार सम्पन्न भेलाले उत्तम घिमिरेको नेतृत्वमा ११ सदस्यीय घुर्काेट गाउँपालिकामा नयाँ कार्यसमिति गठन गरेको हाे । समितिको उपसभापति बुद्धिराम भण्डारी,सचिवमा ठाकुर प्रसाद पाेखरेल,काेषाध्यक्षमा ममता घर्ती मगर लगायत ११ सदस्यीय नयाँ कार्यसमिति गठन भएकाे छ […]

FEATURE
on १३ आश्विन २०८०, शनिबार ०८:४०
13 views 2 secs

१३ असोज ,गुल्मी । आफ्नै साथीले घरबाट राम हेर्न जाने भनेर लिएर गएको परिवारको एक्लो छोरो घरमा फर्किएर न आउँदा आज चाडवाडको समयमा बाबा आमा बेहोस छन् । छोरोको साथि फर्कियो , छोरो कति बेला आउँछ भनेर पाकेको खाना पनि छोरो लाई कुरेर बसेका बाबा आमा ले छोरो होइन छोरोको लास भेटियो भन्ने खबर पाउँदा […]

FEATURE
on १३ आश्विन २०८०, शनिबार ०२:५५
21 views 1 sec

१३ असोज,काठमाडौं। शुक्रबार बेलुकी छत्रेश्वरी गाउँपालिकाबाट शारदा नगरपालिका १२ कागखोला तर्फ जाँदै गरेको लु १ ज १८६१ नम्बरको जीप छत्रेश्वरी-५ लेखपोखरामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।   मृत्यु हुनेमा शारदा नगरपालिका–१५ माल्नेटाकी ४५ वर्षीया मुना सेजवाल र शारदा नगरपालिका–१२ की ७६ वर्षीया धुर्बी बोहरा छन्।   दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरूलाई उपचारका […]

FEATURE
on १० आश्विन २०८०, बुधबार ०८:४८
15 views 1 sec

१० असोज, काठमाडौं । नेपालको सार्वजनिक ऋण २३ खर्ब माथि पुगेको छ । चालु आर्थिक वर्ष (आव)२०८०/८१ को पहिलो दुई महिनामा सरकारले ४९ अर्ब २३ करोड रुपैयाँ सार्वजनिक ऋण थपेको हो । यस अवधिमा सरकारले ३८ अर्ब ७१ करोड ऋण भने भुक्तानी गरेको छ ।   सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार असार मसान्तसम्म नेपालको ऋण […]

FEATURE
on १० आश्विन २०८०, बुधबार ०१:२३
24 views 0 secs

१० असोज, नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका-२ मा एउटा पाटे बाघ मृत अवस्थामा भेटिएको छ । कचनापुरस्थित अशोक सामुदायिक वनमा मंगलबार बेलुकी ७ बजेतिर बयस्क बाघ मृत अवस्थामा भेटिएको हो । स्थानीयका अनुसार उक्त बाघ केही दिन अघिदेखि गाउँमा देखिएको थियो । बाघले असोज १ गतेदेखि ८ गतेसम्म स्थानीयले पालेका पशुचौपायालाई समेत आक्रमण गरेको थियो […]

FEATURE
on ९ आश्विन २०८०, मंगलवार ०७:२२
18 views 0 secs

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले महानगरबाट गरिब नभएर गरिबी लखेट्नुपर्ने बताएका छन्। मंगलबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै ओलीले फुटपाथ व्यापारलाई व्यवस्थित बताउन सकिने बताएका हुन्। फुटपाथ व्यापारीलाई काठमाडौं महानगरले अमानवीय व्यवहार गरेको, मेयर बालेन्द्र शाह र उपमेयर सुनीता डंगोलले चुनावी वाचा बिर्सिएको भन्दै अभियन्ता ई: अहिले काठमाडौं महानगरको कार्यालयअघि उभिइरहेका […]

FEATURE
on ९ आश्विन २०८०, मंगलवार ०३:३८
36 views 2 secs

९ असोज, काठमाडौं । नेपाल र चीनबीच उत्तरी सीमा क्षेत्रमा अन्तरदेशीय प्रसारण लाइन निर्माणमा सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको क्रममा केरुङ-रसुवागढी-चिलिमे २२० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण निर्माण छिटो सुरु गर्ने सहमति भएको हो । मंगलबार बिहान जारी भएको संयुक्त वक्तव्यमा लेखिएको छ, ‘जिलोङ/केरुङ-रसुवागढी-चिलिमे २२० केभी क्रस बोर्डर पावर ट्रान्समिसन […]

FEATURE
on ९ आश्विन २०८०, मंगलवार ०१:३२
33 views 3 secs

  काठमाडौं, असोज ९ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित छ। साथै, भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव नेपालमा रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहि गण्डकी प्रदेशको […]

FEATURE
on ८ आश्विन २०८०, सोमबार १२:०३
14 views 0 secs

  बासुदेव पोख्रेल  धुर्कोट , असोज ८ ।   गुल्मीको धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रको अध्यक्षमा देविन्द्र भण्डारी नियुक्त भएका छ्न ।  सोमबार एक कार्यक्रमकम बिच धुर्कोट गाउँपालीका उपाध्यक्ष सीता गिरीले रिक्त रहेको अध्यक्ष पदमा भण्डारीलाई नियुक्ती गरिएको घोषणा गरेकी हुन ।   पदभार गहण गर्दै नवनियुक्त अध्यक्ष भण्डारीले आफुले बिगत लामो समय देखि स्वास्थ्य क्षेत्रमा काम गरेको […]